Feelings

Feelings

Share

Hello guys namaste�please kindly #like this page( #Feelings )��� & #invite your friends to like this page, & #Share��

31/12/2024

Hey siri👋🏽Trun of my feelings forever..😔💌

26/07/2024

अन्जान हुन बाध्य भए,
जसको चिनो छ तर चिनजान छैन ! 🤕💐

25/07/2024

खोला तरेपछि यात्रुले बिर्सियो भनेर माझिले मन दुखाउनु पनि त भएन नि ! 🤕💐

24/07/2024

चाहेको सबै कुरा गुमाए देखि नै हो माग्ने ईच्छा हराएको ! 🙏🏼❤️

24/07/2024

Rich in beauty, you have become a beggar in behaviour.🤧

21/07/2024

म संग भएको सम्पत्ति त्यहि तिम्रो प्रेम हो, ❤️
तिम्रो प्रेम मरेको दिन म गरिब हुनेछु ।💐

30/06/2024
20/06/2024

स्वर्ग कस्को लागि बनायौं भगवान्
को छ र यहां पाप नगर्ने ।❤️🌱

26/03/2024

खुसी परिस्थिती मा भर पर्छ,
एउटा बच्चा बेलुन किनेर खुसी थियो भने अर्को बच्चा बेलुन बेचेर !❤️😞

21/01/2024

रिसाएर पनि हेरेको छु मैले । 😞
फकाउन भन्दा छोड्न रुचाउने रहेछौ तिमि ।❤️🍂

09/01/2024

🤍

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu