UniRaj Hair & Beauty
professional hair styling services for men and women .
Hair Science Explained | Everything You Need to Know About Hair
Let’s test your knowledg
❤️❤️❤️ ❤️❤️
“Hair cut gardina matra haina, customer ko confidence pani create garxu. ✂️🤍”
Wa,
“Mero kaam mero pahichan, customer ko khusi mero motivation. 💇♀️❤️”
Find the Perfect Haircut for Your Face Shape
Face Shape Analysis गर्नु नै Professional Hairdresser को पहिलो जिम्मेवारी हो।
अर्को भिडियोमा हामी प्रत्येक Face Shape कसरी चिन्ने र कुन Haircut सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा विस्तारमा सिक्नेछौँ
Hair Dresser Course सम्बन्धी आज हामीले केही महत्वपूर्ण सामग्रीहरू र करियर सुरु गर्ने आधारभूत कुराहरूको बारेमा चर्चा गर्यौं। बाँकी छुटेका केही महत्वपूर्ण विषयहरू, Advanced Techniques, Hair Coloring, Hair Treatment र Professional Tips हरूको बारेमा हामी अर्को भिडियोमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। त्यसैले हाम्रो पेजलाई Follow र Subscribe गर्न नभुल्नुहोस्। धन्यवाद
Hair Dressing Skill नै किन ?
1. रोजगारीको अवसर बढ्छ – सैलुन, ब्यूटी पार्लर वा आफ्नै व्यवसाय सञ्चालन गर्न सकिन्छ।
2. आफ्नै व्यवसाय सुरु गर्न सकिन्छ – कम लगानीमा सैलुन खोल्ने अवसर हुन्छ।
3. क्रिएटिभिटी देखाउन सकिन्छ – नयाँ हेयरकट, हेयर स्टाइल र ट्रेन्ड अनुसार काम गर्न पाइन्छ।
4. आम्दानी राम्रो हुन सक्छ – दक्ष हेयर ड्रेसरको माग सधैं रहन्छ।
5. ग्राहकको आत्मविश्वास बढाउन मद्दत गर्छ – राम्रो हेयर स्टाइलले व्यक्तिको लुक परिवर्तन गर्न सक्छ।
6. अन्तर्राष्ट्रिय अवसर प्राप्त हुन्छ – UAE, Qatar, Australia, UK जस्ता देशहरूमा पनि यो सीपको माग छ।
7. व्यक्तिगत ग्रुमिङ ज्ञान बढ्छ – कपालको हेरचाह, उत्पादनको प्रयोग र स्टाइलिङबारे ज्ञान प्राप्त हुन्छ।
8. सामाजिक सम्बन्ध बलियो हुन्छ – विभिन्न मानिसहरूसँग काम गर्दा कम्युनिकेशन स्किल पनि विकास हुन्छ।
9. सधैं माग हुने पेशा – मानिसलाई नियमित रूपमा हेयरकट र हेयर केयर आवश्यक पर्छ।
10. व्यावसायिक विकास हुन्छ – बेसिकदेखि एड्भान्स कट, कलरिङ, स्टाइलिङ र बार्बरिङसम्म सिकेर विशेषज्ञ बन्न सकिन्छ।
युनिसा ढकाल
Prince Raj
Category
Address
Kathmandu
33700
Alerts
Be the first to know and let us send you an email when UniRaj Hair & Beauty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.