WEED Palace

WEED Palace

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from WEED Palace, Health/Beauty, Hetauda, Kathmandu.

11/06/2020
12/04/2020

फोन त गर्न मन लाग्छ नि, कता हुनुहुन्छ भनौ भने घरैमा छु भन्ने थाहा हुँदाहुदै पनि जिस्क्यायो भन्ने सोच्नुहोला।
सन्चै हुनुहुन्छ भनौ भने कोरोनाको शंका गर्यो कि सोच्नुहोला। खाना खानुभयो भनौ भने अचेल खानु र सुत्नु बाहेक के नै काम छ र, किन जिस्क्यायो भन्नुहुन्छ होला।
आउनुस मेरो घर भनौ भने लकडाउन को बेला पुलिस को भाटा खुवाउन बोलायो भन्नुहोला।
त्यसैले साथी, दाजुभाइ, ईस्टमित्र हरुलाई फोन गरिन।
जो जहाँ हुनुहुन्छ खुशी रहनुस, मस्त रहनुस, व्यस्त रहनुस, निरोगी रहनुस है।।। 😍😍😍
सबैलाई नयाँ बर्ष २०७७ सालको हार्दिक मङ्गलमय शुभकामना!!! 🙏🙏🙏

04/02/2020

Charge ma

27/01/2020

Do u know

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Hetauda
Kathmandu