Nature Herbs Promoter
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nature Herbs Promoter, Health/Beauty, balkhu, Kathmandu.
डाइरेक्ट सेलिङ के हो र किन आवश्यक छ?
डाइरेक्ट सेलिङ भनेको कम्पनीले आफ्ना उत्पादन वा सेवा सिधै उपभोक्तालाई बिक्री गर्ने प्रक्रिया हो, जसमा कुनै बिचौलिया हुँदैन। यो मोडलमा व्यक्तिगत सम्पर्क, विश्वास र नेटवर्किङ मार्फत बिक्री हुन्छ।
किन आवश्यक छ?
१)आर्थिक अवसर: कम लगानीमा आफ्नै व्यवसाय सुरु गर्न सकिन्छ।
२)लचिलोपन: आफ्नै समय र गतिमा काम गर्न सकिन्छ।
३)उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध: ग्राहकको आवश्यकता बुझेर उपयुक्त उत्पादन प्रदान गर्न सकिन्छ।
४)आयको अतिरिक्त स्रोत: पूर्णकालीन वा अंशकालीन कामको रूपमा उपयोगी।
५)विश्वास र गुणस्तर: कम्पनी र उपभोक्ताबीच सिधा सम्पर्कले विश्वास बढ्छ।
डाइरेक्ट सेलिङले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ र उद्यमशीलताको बाटो खोल्छ! तपाईं पनि यो अवसरको हिस्सा बन्न चाहनुहुन्छ?
09/06/2025
🙏Good Morning!
आजको दिन समयलाई त्यहाँ लगाऔं, जहाँ अरूलाई भत्काउने ,कमजोर बनाउने मा होइन, अरुलाईपनि र आफूलाई उत्कृष्ट बनाउने शक्ति प्राप्त होस्। सकारात्मक सोच र कर्मले आफ्नो हरेक बिहानलाई प्रेरणादायी बनाऔं! 🌞
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
"तिमीले अरूलाई दिएको प्रेरणा र मायाले तिम्रो आफ्नै बाटो पनि उज्यालो बनाउँछ।"
27/05/2025
अर्गानिक हरियो चियाको फाइदाहरू
एन्टिअक्सिडेन्टले भरपूर: क्याटेचिन (EGCG) ले शरीरलाई फ्री
रेडिकल्सबाट जोगाउँछ, रोगप्रतिरोधी क्षमता बढाउँछ।
मेटाबोलिज्म सुधार: वजन नियन्त्रण र पाचन प्रणालीलाई स्वस्थ राख्छ।
मस्तिष्क स्वास्थ्य: फोकस र मानसिक सतर्कता बढाउँछ, तनाव कम गर्छ।
मुटुको सुरक्षा: कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ।
प्राकृतिक ऊर्जा: रासायनमुक्त, ताजा र उर्जावान अनुभव दिन्छ।
नेचर हर्ब्सको Organic Green Tea – स्वादसँगै स्वास्थ्यको रंग!
25/05/2025
🌿 नेपालको गर्व, विश्वको पहिचान! 🌿
हाम्रो प्यारो नेपाल, जहाँ प्रकृतिले अनमोल हर्बल सम्पदा दिएको छ। Nature Herbs International ले यही नेपाली हर्बल सम्पदालाई विश्वमाझ पुर्याएर हाम्रो देशको शिर ठाडो बनाइरहेको छ। 🇳🇵 जब हामी यस्ता स्वदेशी कम्पनीलाई समर्थन गर्छौं, हामी नेपालको अर्थतन्त्र, स्थानीय किसान, र हाम्रो प्राकृतिक सम्पदालाई बलियो बनाउँछौं।
नेपालको माटोमा उब्जिएको हरेक जडीबुटी हाम्रो गर्व हो। आउनुहोस्, Nature Herbs को यात्रामा सहभागी भएर नेपाली उत्पादनलाई विश्वमाझ चिनाऔं र देशभक्तिको सन्देश फैलाऔं! 💚 #नेपालप्रथम #स्वदेशी_उत्पादन
उहाँको कुरा नि सुनौ❤️✨
22/08/2022
हामीले बोलेको एक वचन ले पनि कसैको जिन्दगी परिवर्तन हुन सक्छ।त्यसैले आफुले बुझेको ज्ञानज्ञुनका कुराहरु सेयर गरौँ ।🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Balkhu
Kathmandu