Raj dxn Nepal
wellcome to my raj dxn nepalhttps://eworld.dxn2u.com/s/accreg/en/011482662
03/06/2023
अर्जेन्ट कुवेत अर्जेन्ट कुवेत अर्जेन्ट कुवेत
कुवेत को बहुप्रतिष्ठित FIRST GROUP COMPANY मा विभिन्न पोजिसनमा भारी कामदार हरुको आवश्यकता परेको हुँदा यहि सोमबार र मंगलबार फाईनल अन्तरबार्ता हुँदैछ यदि कोही इच्छुक ब्याक्ती हुनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोला।। रेशनल ओभरसिस प्राइभेट लिमिटेड कोटेश्वर काठमाडौ
फोन न: 974-6204438 /9819603049/9806375785
र यो पोस्ट जस्लाई फेक लाग्छ उहाँहरूले अनावश्यक कमेन्ट नगर्न होला यदि तेस्तो कमेन्ट गरेको पाइएमा साईबरक्राईम द्वारा आवश्यक कारबाही गरिनेछ धन्यवाद
(8HRS 26DAYS ) 👉AGE:22-42 yrs
*Live interview held in 5th & 6th Jun. In ktm*
09/02/2023
वैदेशिक रोजगारीमा युरोपेली मुलुक रोमानिया जान चाहनेहरुका लागि best opportunity यो अबसर नगुमाउनुहोला। इच्छुक महानुभावहरुले आफ्नो ओर्जिनल डकुमेन्ट वायोडाटा पासपोर्ट एक्सप्रेन्स सर्टिफिकेट सहित सम्पर्क 974-6204438 गर्नुहोला । धन्यवाद ।
जस्लाई यो पोस्ट फेक लाग्छ उसले कमेन्ट गरेर टाइम वेस्ट नगर्नुहोला ।
05/01/2023
वैदेशिक रोजगारीमा जान चाहने हरुका लागि अत्यन्त जरुरी सूचना साउदी को बहुप्रतिस्ठित क्याफे रेस्टुरेन्टमा 15 जना बरिस्ता हरुको माग आएको हुँदा आवश्यक कागजात सहित रेस्नल ओभरसिस प्राइभेट लिमिटेडमा सम्पर्क गर्नुहोला ।
एजुकेसन मिनिमम 8 कलास भन्दा माथि हुनुपर्नेछ
अनुभव 1 बर्ष भन्दा माथी काम गरेको जो कसैले पनि आवेदन दिन सक्नुहुनेछ।
सेलेरी 1500 साउदी रिएल काम गर्ने समय 10 घन्टा 26 दिन ओटि कम्पलसरी
यो पोस्ट जो जसलाई फेक लाग्छ कमेन्ट गर्ने दुख नगरी दिनुहोला धन्यवाद ।।
25/12/2022
वैदेशिक रोजगारीमा कतार जान चाहने हरुका लागि सुबर्ण अबसर कतार को इन्टरनेसनल एर्पोर्टमा किल्नर हरु महिला पुरुष गरि 200 जना को माग आएको हुँदा इच्छुक ब्याक्तीले चाडै सम्पर्क गर्नुहोला
यो पोस्ट फेक लाग्नेले कमेन्ट गर्ने दुख नगर्नुहोला
आवश्यक कागज पत्रहरु पासपोर्ट बायोडाटा 6 पिस पासपोर्ट साइज फोटो सहित सम्पर्क गर्नुहोला। धन्यवाद
contact no. +977 974-6204438
12/12/2022
वैदेशिक रोजगारीमा जान चाहने हरुका लागि सुबर्ण अबसर माल्दिभसको बिल्डिङ कन्स्ट्रक्सन कम्पनीमा विभिन्न पोजिसनमा रहेर काम गर्ने कामदार हरुको आवश्यक परेको हुँदा जान चाहनेले यो best opportunity नगुमाउनुहोला।
र जान चाहने इकछुक माहानूभाव हरूले आवेदन दिन सक्नुहुनेछ।
नरम्रो कमेन्ट नगरनु होला धन्यवाद।🙏🙏र जसलाई यो पोस्ट फेक लाग्छ उसले कमेन्ट गर्ने दुख नगर्नु होला ।
आवश्यक कागजपत्र :- passport, 8pis photo vaccine qur अनि साथमा CV पनि बनाएर ल्याउनुहोला।
What's number:- 9746204438 यसैमा कल गर्न सक्नुहुनेछ। धन्यवाद । अन्य जानकारी को लागि whatsaap message अथवा कल गर्न सक्नुहुनेछ ।धन्यवाद ।
02/12/2022
वैदेशिक रोजगारीमा जान चाहने हरुका लागि सुबर्ण अबसर मलेशिया AA commercial Security SND BHD कम्पनीमा 50 जना गार्ड हरुको आवश्यक परेको हुँदा जान चाहनेले यो best opportunity नगुमाउनुहोला।
जान चाहने इकछुक माहानूभाव हरूले आवेदन दिन सक्नुहुनेछ।
नरम्रो कमेन्ट नगरनु होला धन्यवाद।🙏🙏र जसलाई यो पोस्ट फेक लाग्छ उसले कमेन्ट गर्ने दुख नगर्नु होला ।
आवश्यक कागजपत्र :- passport, 8pis photo vaccine qur अनि साथमा CV पनि बनाएर ल्याउनुहोला।
What's number:- 9746204438 यसैमा कल गर्न सक्नुहुनेछ। धन्यवाद । अन्य जानकारी को लागि whatsaap message अथवा कल गर्न सक्नुहुनेछ ।धन्यवाद ।
Dxn directselling marketing Solukhumbu Nepal
12/09/2021
Happy Good morning dxn
सदाझै आज पनि एउटा महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भकोछु । सम्पुर्णले दुई मिनेट टायम निकाले र अबस्य पढ्नुहोला अन्यथा पछी गएर पछुताउनु पर्ने हुन्छ? के हो बाजोपन र यसको समाधान कसरी गर्न सकिन्छ त रोकथाम # थाहा नभएका कारण कृपया सबैले जान्ने पर्ने कुनै
पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार
नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ
बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ। यसलाई
अंग्रजीमा इनफर्टिलिटी भनिए पनि हिजोआज सबफर्टिलिटी
शब्द प्रयोग हुन थालेको छ। उपचारपछि गर्भ रहेन भने
त्यसलाई इनफर्टिलिटी र उपचार सम्भव भएको अवस्थालाई
सबर्टिलिटी भनिन्छ ।
महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ?
हाम्रो समाज पुरुषप्रधान भएकाले बाँझोपन भए दोष
महिलालाई मात्र दिइन्छ। यसमा महिला-पुरुष दुवै बराबर
जिम्मेवार हुन्छ ।
बाँझोपन हुने कारण के-के हुन् ?
बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबड
अर्थात् अनियमित नहुँदा समयमा अण्डा बन्दैन, जसले गर्दा
बाँझोपन हुने सम्भावना रहन्छ । त्यसैगरी पाठेघरमा ट्युमर
पलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनि
बाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्ग
उत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान आजको
विविधि केमिकल खाले कुरा प्रदुषण हावापानी तथा धूम्रपान
आदिका कारण पनि बाँझोपन हुन्छ । विदेश - खाडी मुलुक)
गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या
देखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा
कम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहित
दम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्र
सन्तान जन्माउने सोच राखेका हुन्छ । यसले पनि शिशु नहुने
सम्भावना वृद्धि हुन्छ । जंक फुड खाना तथा अस्वस्थकर
जीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ ।
कुन उमेर शिशु जन्माउन उपयुक्त हुन्छ ?
ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना हुन्छ ।
चिकित्सकको सन्दर्भमा २५ देखि ३५ वर्षको उमेर महिलाले
शिशु जन्माउने उपयुक्त उमेर हो ।
बाँझोपनको रोकथामका लागि के गर्न सकिन्छ ?
विवाह गर्नासाथ करियरका साथै शिशुका बारेमा पनि निर्णय
लिनुपर्छ । स्वस्थ जीवनशैलीको लागि स्वस्थ खाना हरियो
सागसब्जी फूलफुल र जडिबुटीहरूको खानामा बढी मात्रामा
ध्यान दिने।
के कारणले हुन्छ बाँझोपन ?
खासमा बाँझोपन तीन कारणले हुन्छ ।
(१) पहिलो कारण, श्रीमानको शुक्रकिटमा खराबी भएर हुने
बाँझोपन :- यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३०
प्रतिशतमा देखिएको छ ।
(२) दोस्रो, महिलामा डिम्ब नबन्ने समस्या भएर। त्यो पुरुषकै
समस्याको हाराहारीमा देखिएको छ।
(३) तेस्रो, महिला—पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्याले
देखिने बाँझोपन । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा
देखिएको छ ।
महिलामा के कारणले हुन्छ यस्तो समस्या ?
महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य
समस्याहरू पनि देखिने गरेका छ गर्भ नबस्नुमा पाठेघरको
नली बन्द भएर पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युब
बन्द हुँदा धेरैजसो विभिन्न किसिमका संक्रमण हुनसक्छ ।
त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुनसक्छ ।
पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्काे बच्चा बस्ने सम्भावना
पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत
तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न
समस्या हुन्छ ।
सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन
हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित
गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत
बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने
हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल
अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा
बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर
जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार — प्रकार
बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा
हुन्छ ।
अस्थायी साधनले के गर्छ ?
परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो
समयसम्म बच्चा नबस्ने भन्ने चाहिँ हुँदैन । तर, कुनै—कुनै
साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो
समयका लागि प्रयोग गर्ने कुनै—कुनै अस्थायी साधनले लामो
समय (६ महिना—१ वर्ष) सम्म पनि गर्भ बस्ने समय धकेल्न
सक्छ ।
थाहा नभएका कारणले हुने बाँझोपन
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन
हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोम
हेर्नुपर्ने, अन्य हर्माेनहरूको पनि जाँच गर्नुपर्छ ।
यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन ।
पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमान्को समस्या,
अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ । यस्तो
अवस्थामा आकस्मिक रूपमा पछि आफेैँ बच्चा हुने पनि छन्
तर, लामो समयसम्म पनि कारण थाहा छैन भने प्राकृतिक
जडीबुटीबाट उपचार गर्भाधान गर्यो भने बच्चा हुने सम्भावना
हुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस
गरिरहनुपर्छ ।
कहिलेकाहीँ नलीमा बच्चा बसेर नली काटेर फाल्नुपर्ने हुन्छ ।
अर्काे ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि
अप्रेसनमा नलीहरू बिग्रने डर हुन्छ । अप्रेसन गरिसकेपछि
मान्छे उभिन्छ, त्यहाँ भएको जति फोहोर विकारहरू पाठेघर र
नलीको छेउछाउमा गएर बस्न सक्छ । १४ देखि १५ प्रतिशत
बाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ ।
त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन यो
समस्या भनेको महिनावारी हुँदा पाठेघर वा नलीको तह
खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । जसको
कारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर
निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । ७
प्रतिशतले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ । यसको उपचार रातो च्याउबाट हुनसक्छ।
पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्काे बच्चा बस्ने सम्भावना
पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत
तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न
समस्या हुन्छ ।
सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन
हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित
गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत
बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने
हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल
अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा
बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर
जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार—प्रकार
बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।
कुन समयमा बच्चा पाउनु उचित ?
महिलाको उमेर २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउनु राम्रो
हुन्छ । ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय होइन ।
यो समयमा बच्चा बस्ने सम्भावना पनि कम हुन्छ । सो
समयपछि गर्भ रहेमा बच्चा अपांग हुने, डाउन्ड सिन्ड्रम हुने
हुन्छ भने आमामा पनि उमेर बढ्दै जाँदा, डायबिटिज,
हाइपरटेन्सन, ओभर वेटले गर्दा समस्या हुन्छ । पेट नै
बोक्नुचाहिँ खराबी होइन, तर आमालाई अन्य रोग लाग्ने
भएको हुँदा समस्या हुनसक्छ ।
बँझोपनलाई यसरी समाधान गर्न सकिन्छ,?
१ पहिलो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्ने ।
२ कारण थाहा भएपछि कारणको प्राकृतिक जडीबुटीको प्रयोग गरि उपचार गर्ने ।
३ शुक्रकिटको खराबी छ भने त्यो बढाउन लागि जडिबुटीको
राजा रातो च्याउ खाने ।
४ बढ्न सकेन भने श्रीमान्को शुक्रकिट लिएर प्राकृतिक गर्भाधान गर्ने ।
५ श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने प्राकृतिक
जडिबुटीको products खाने ।
६ तौल धेरै छ भने तौल घटाउने ।
इन्फेक्सन छ भने त्यसको प्राकृतिक उपचार गर्ने ।
७ पाठेघरमा मासु पलाएर बच्चा बस्न सकेको छैन भने
त्यसलाई फाल्नु पर्दैना DXN COMPANY बाट बन्नेको
PRODUCT हरू सेवन गर्नुहोस यसलाई मानव शरीरमा
गडबड भएको BODY CELLS SYSTEM लाई सही
बनाउन्छ SYSTEM सही हुन्नु नै यो समस्याबाट मुक्त हुन्नु हो।
केही पनि कारण छैन र बच्चा बसेको छैन भने जडीबुटीको
खानाबाट गर्भाधान गर्न सकिन्छ ।
नली नै बन्द छ र अन्य कारणले बच्चा बसेन भने त्यसका
लागि प्राकृतिक खानाको प्रविधि अपनाउन सकिन्छ ।
पुरुषले चुरोट खान्छ भने छोड्ने ।
लागुऔषधको कुलत छ भने त्यो पनि छोड्नुपर्छ ।
धेरै गर्मी ठाउँमा काम गर्ने छ भने काम परिवर्तन गर्ने ।
शुक्रकिट निर्माणका लागि अण्डकोशको तापक्रम ३२—३३
डिग्री हुनुपर्छ यसको लागि DXN को GL ले काम गर्छ।
बाँझोपनको मात्र
डिएक्स.एन.कम्पनीको खाध्यपुरक सामाग्रीहरूको सेवनले
कतिपय बाँझोपनको समस्याहरूमा पनि उल्लेख्य।
निस्न तरिकाले सेवन गर्न सकिन्छ :
Crodyceps 3 देखि 5 Tablet ( 2 time use)
GL 3 देखि 6 Capsule ( 2 Time use)
Spirulina 3 देखि 5 Tablet ( 2 Time use)
Cordyceps coffee १ स्याचेस ( 2 Time use)
(अवस्था हेरेर आवस्यक खुराक थप्दै या घटाउंदै जानसकिन्छ)
स्थानीय मह (लोकल) १ चम्चा ठूलो
सुत्नुभन्दा आधा घण्टा अगाडि समस्या भएको मानिसले
राम्ररी महमा घोलेर प्रत्येक दिन महिनावारी नरोकिएसम्म
खाईरहने।
मात्र महिनावारी भएको दिन देखि ६ दिनसम्म नखाने त्यहाँ
देखि माथि फेरी खान्नु सुरू गर्नुहोस।
स्वास्थ नै मानिसको अमूल्य सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं
यो अबसर सबैलाई बाडौ !!
✅१००% प्राकृतिक र कुनै साइड इन्फेक्ट नहुने !धन्यवाद
दर्शन नमस्ते सेवारो गुड मर्निङ डि.एक्स.एन.सम्पूर्ण मा
08/09/2021
# हामीलाई पत्थरी हुनकाे मुख्य कारण के हाे ? र यसलाई कसरी निर्मुल गर्न सकिन्छ त भन्ने बारेमा छाेटाे जानकारी दिन चाहन्छु ।
- पानी कम पिउनु मृगौलाको पत्थरी हुनुको मुख्य कारण हो, - - पिसावमा हुने इन्फेक्सनका कारण पनि पत्थरी हुनसक्छ । - - - युरिक एसिड लगायतका कारणले पनि पत्थरी हुन्छ प्याराथाइराइड ग्लान्टसगै क्लाल्सियम पनि बढ्ने र स्टोन हुने सम्भावना पनि रहन्छ । पिसाव निस्कासनको बाटो बन्द भएमा पत्थरी बन्ने डर हुन्छ । मिर्गाैला, युरेटर वा मुत्रथैली जहापनि हुने पत्थरी हुने डर रहन्छ ।पानी कम पिएमा मिर्गाैलामा ठोस पदार्थको मात्रा ज्यादा हुने भएकाले पत्थरी हुने खतरा रहन्छ । नेपालको सन्दर्भमा मिर्गाैलाको पत्थरी ज्यादा हुन्छ ।
कहिलेकाहीं ब्लाडमै पनि संक्रमणले पत्थरी हुनसक्छ, जस लाई हामी सेकेन्डरी स्टोन भन्छौं । इन्फेक्सनको सोर्स छ भने त्यहाँ क्याल्सियम संकलित भएर स्टोन हुनसक्छ । प्रोस्टेट बढ्ने अर्को कारण हो । जसका कारणले पूर्णरुपमा पिसाव ननिस्कदा संकलन भएकाले पत्थरी हुनसक्छ । लामो समय पिसाव रोकिरहँदा पनि पत्थरीको डर हुनसक्छ । पत्थरी दुई खालको हुनसक्छ । क्याल्सियम अक्जरेट भनिने पत्थरी सानो खालको हुन्छ र त्यसबाट दुखाई र रगत पनि हुन्छ । फोस्फरस स्टोन भनिने पत्थरी दुखाई रहित हुन्छ र फैलिएर मिर्गाैलाको आकार लिइसकेको हुन्छ । निकै पछिमात्रै यसवारेमा थाहा हुन्छ । यस्तो पत्थरीमा मिर्गाैला असफल हुने सम्भावना ज्यादा रहन्छ
यस बाट DXN को प्रोडक्टको नियमित सेबन गर्ने र आफनो जिबनस्तर चेन्ज गर्न सकिन्छ ।
हामीले खानु पर्ने प्रोडक्टहरु:-
(1)RG/GL (mushroom powder)
(2)morinzhi juice (Noni)
(3)Cordycep
(4)Mycoveggie
(5)Linzhi black coffee
(6)Spirulina
यी प्राेडकहरु खानुभयाे भने पत्थरी लगायत अन्य स्वास्थ्य मा अाएका समस्या हरु निर्मुल हुन्छन् ,त्यसैले dxn काे प्राेडक अाफु प्रयाेग गर्नु र अरुलाई पनि प्रयाेग गराेैँ।
अाफु स्वास्थ रहि अरुलाई पनि स्वास्थ्य रहनकाे लागि सल्लाहकार सुझाव दिअाैँ।
👉️ यदि हजुरहरु लाई dxn कम्पनीबाट उत्पादित सामानहरु चाहिएमा वा dxn सम्बन्धि बुझ्न चाहानु भयाे भने हामी लाई सम्पर्क गर्न सक्नु हुन्छ । inbox मा sms गर्नु होला!🙏धन्यवाद 🙏🙏👈️
20/08/2021
Happy Good morning dxn
आज हामी डिएक्सएन कम्पनीको प्रोफाईल बारे थोरै चर्चा गर्नेछौ र #पोर्फाईल बारे बुझ्न जरुरि छ #अन्तराष्ट्रिय विश्वबजर DXN एम.एल.एम. प्रत्यक्ष बिक्री बितरण डाइरेक्ट सेलिङ्ग प्रणाली द्वारा संचालीत कम्पनि प्रोफाईल वारे जानकारी
✌मानव जातिको शुरुवात ढुङ्गेयुगबाट भएपनि गानोडर्माको शुरु भने प्रकृतिसगै भएको इतिहासले बताऊछ ! 2,000 वर्ष ईसा पूर्वमा लिखित् सेङ्नोङ्स् हर्बल क्लासिक (Seng nong"s herbal classic)भन्ने पुस्तक या,5,000 वर्ष पुरानो( चाइनिज र्टेडिसनल मेडिसिन )चिकित्सा पद्वतिमा पनि गानोडर्माको बारेमा अत्यन्तै धेरै कुराहरु पाईन्छ ! हरेक जडिबुटिका पुस्तकहरुमा, हरेक धर्मग्रन्धका शुरुआतकै पुस्तकहरुमा, हरेक प्रकारका ऐतिहासिक खानाहरुमा समेत केहि न केहि गानोडर्माको मिश्वणले पनि यसको खोजलाई अझ फराकिलो बनाएको छ! छिमेकी मित्रराष्ट चिनको इतिहासमा होस ! कि या दोर्सो विश्वयुद्वको समयमा राजा-महाराजा, सेना प्रमुख, राष्टप्रमुख या हुने खानेले आफ्ना कामदार हरुलाई जंगलमा गानोडर्मा खोज्न लगाई आफुले मात्र खाने गरेको र खाने मानिसहरु , लामो समय अबधी सम्मलाई पूर्णारुपले निरोगी- सुन्दर भै बाचेका र धेरै श्रीमतीहरुलाई समेत सन्तुष्टि साथ राख्न सफल भएको किम्बदन्तिहरु पनि भेटिन्छ !!
कतिपय ठाउँमा दैवीशक्तिले युक्त संजिवनी बुटिले चिनिने यो गानोडर्मा संसारकै हालसम्मको जडिबुटिहरुको राजा भएको कुरा विज्ञानले पनि सहस्र स्विकारेको छ ! यो अजम्बरी बुटिको संज्ञाले पनि चिनिन्छ ! यो अति घना जंगलमा दशहरजार मध्ये पनि एक वटाम मात्र पाईन्छ !!अति चिसो ढलेका रुखहरु या लहराहरु , खोचामा यो भेटिन्छ !! जंगलमा चराचुरुङ्गीले समेत यसको खोजी गरेर खाने गरेकाले यसको खोजीमा थप समस्या परेको अनुसन्धानकर्तहरुले बताउँछन् ! परापूर्वकालदेखि नै यसको महत्व अति बढि भएको र प्रयोग गर्दै, हुँदै आएको कुराहरु प्रत्येक इतिहासबाट भेट्न सकिन्छ!गानोडर्मामा अलाैकिक शक्ति हुने भएकाले हरेक तरिकाले मानव जातिले उपयोग गरेरै आए!ईं .स. 1960 मा जापन क्योटो युनिभर्सिटी फुडस्टफ साइन्टिफिक रिसर्च ईन्टिच्यटका प्राविधिज्ञ श्री. युकियो नाओईले भाइरस र ब्यक्टेरिया रहित पद्वतिद्वारा गानोडर्माको सफलता पूर्वक खेति गर्न शुरु गर्नु भयो !यो प्रविधी 1970 मा चाइना र जापनमा ,1980 मा ताईवानमा र 1983 बाट मलेसियामा विकास भएको पाईन्छ ! हाल उपयुक्त हावा,पानी, माटो, वातारणको अवस्था अनुसार सुहाउँदो विभिन्ना पद्वतिमा संसारका धेरै ठाउँमा यसको शुरु भएको छ! मलेसियाबाट सन् 1983 मा शुरु गिरिको गानोडर्मा हाल संसारकै नम्बर एक गानोडर्मा मानिन्छ ! सन् 1983 - 1993 सम्म यसको लामो खोज अनुसन्धानले हाल सम्म संसारमा जम्मा - जम्मी 38,000 प्रजातिका च्याउहरु पाईयो, त्यसमा 2,000 प्रजातिका मात्र मानव जातिले खानहुने कुरा प्रमाणित भयो ! बाँकी 36,000 प्रजातिका च्याउ खाएमा मानव जातिको मृत्यु पनि हुनसक्ने कुरा खोजले देखायो ! खानहुने 2,000 प्रजाति मध्ये पनि 2,00 प्रजातिका च्याउहरु स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भए ! यी 2,00 प्रजातीमा पनि जम्मा 6 प्रकारका च्याउहरुमा सबै भन्दा बढि तत्वहरु जो मानव शरीरलाई स्वस्थ र फूर्तिलो हुन नभै नहुने तत्व भएको पाइयो !! यी कुरामा साथै आैषधीय तत्वहरु समेत भेटियो , यहि 6 प्रकारका च्याउहरुलाई नै वैज्ञानिक भाषामा गानोडर्मा भनिन्छ ! यिनीहरुलाई निम्न नामले चिनिन्छ !!
(1) BRAIN GANO
(2) PEACOCK Gano
(3) RUYI GANO
(4) LIVER GANO
(5) KIMSHEN GANO
(6) HEART GANO
माथिका 6 प्रकारका रातो च्याउबाट बनेका गानोडर्मा नै विशेष DXN कम्पनीको प्रमुख र महत्वपूर्ण उत्पादन हो ! DXN कम्पनीले उत्पादन गरेको गानोडर्मा खाएमा मानव शरीरमा रहेको रोगप्रतिधात्मक क्षमता बढनु भनेको रोगले हतपत आक्रमण नर्गनु र गरिहाले पनि चाडो निको हुनु हो ! यस गानोडर्माले मानव शरीरलाई आवश्यक पर्ने पोष्टिक आहाराको पनि सन्तुलन मिलाउँछ !! गानोडर्मामा झन्डै 252 भन्दा बढी पोष्टिक आहार छन् ! जो धेरै थोरै मानव शरीरलाई सदा स्वस्थ रहन चाहिन्छ ! यसको तालमेल नमिल्नाले नै शरीर अस्वस्थ हुन्छ !! गानोडर्मामा जडिबुटीहरुमा सबै भन्दा बढि पोष्टिक आहार भएकाले हामी यसलाई जडिबुटिहरुको राजा ( The king of The herbs) भनेर पनि चिन्दछाै ! मानव शरीरमा हाव,पानी, खाना, बानी , विषादी, तनाव आदिको कारणले गर्दा नै कोष अस्वस्थ बन्छ , जब कोष नै अस्वस्थ बन्छ ,अनि तन्तु रोगी हुन्छ, अंग रोगी हुन्छ, प्रणाली नै गढबड हुन्छ! जब प्रणाली रोगी हुन्छ ! तब पूरा शरीर रोगी भएको थाहा हुन्छ ! तर गानोडर्माले विबिध माध्यमबाट आएका नराम्रा चिज,बिषादीहरु लाई कोषबाट नै हटाई दिशा, पिशाव,पसिना, खगार कनेगुजि आदि मानव शरीरका भिन्न कोषबाट विकार वस्तुहरु फाल्ने, आवस्यक कोषहरुको निर्माण समेत गर्ने भएकाले यो संसार कै लोकप्रिय पाैष्टिक आहारा मानिन्छ !
सन् 1993 डिसेम्बर 11 मा मलेसियाबाट DXN कम्पनीको स्थापना भयो,जुन कम्पनीले I.S.O., T.G.A., G.M.P., Halal आदि जस्ता प्रमाणप्रत्रहरु प्राप्त गरेको छ ! गानोडर्मालाई एम.एल. एम. (MLM ) प्राणालीबाट DXN कम्पनीले संसारमा फैलाउने काम गर्यो ! दातो,डा.लिम. सियो जिनको पद्वति अत्यन्तै उत्कृष्ठ भएकाले हरेक मानिसले यसको प्रयोग पश्चात् फाईदाको महुसुस गरे ! दुनियाँमा एक मात्र र्डागन कम्पनी मानिने DXN कम्पनीले समयको माग अनुसार संसारमा यसलाई विस्तार गर्यो ! प्रकृतिमा भएका अन्य जडिबुटिहरुलाई पनि यसले पाैष्टिक आहाराको रुपमा ल्यायो ! सन् 1997 मा होलिष्टिक मेडिसेन (Holistic Medicine) मा पि.एच.डि. सन् 2002 मा वैकल्पीक उपचार पद्वति (Alternative Medicine) मा डा. उपाधी, सन् 2005 मा मलेसियान सरकार बाट दातो उपाधी पाएका लिमले हाल आएर मलेसिया साथै इण्डिया, इन्डोनेसिया,थाइलैन्ड, फिलिपिन्स, चाइना, कोरिया, अमेरिका र इउरोप जस्ता राष्र्टहरुमा समेत गानोर्डमाको उत्पादनलाई अगाडि बढाएका छन् !
सन् 2002 जुन महिनाबाट देशको प्रचलित कानून अनुसार नेपालमा न्यू बिबेक ईण्टरप्राइजेज प्रा.लि.ले गानोडर्माको बजार विस्तार गरेको छ! काठमाडाै उपत्यका र उपत्यका बाहिर गरि जम्मा 87 वटा शाखाकार्यलयहरु पनि स्थापना भएका छन् ! सबै शाखाहरुले डिएक्सएन कम्पनीको नीति र नियम भित्र रहि सेवा पुर्याएका छन् !नेपालका प्रत्येक शाखाहरुबाट गानोरदर्मा सम्बन्धि उत्कृष्ट तालिमहरु पनि दिईन्छ ! गानोदर्मा असल फुडसप्लोमेन्टको रुपमा प्रयोग गर्ने प्रयोग कर्ताहरुको दिनप्रतिदिन वृद्वि भैरहेको छ !!!
डिएक्सएन कम्पनी कुन आधारभुत लिएर अघिबडेको छ l
( १ ) पहिलो कुरा कम्पनी बारेमा भिन्ता, फरक के छ छुट्याऊनु आबस्यक्छ !!
( २ ) जुन कम्पनीले स्वजिबी र 8/10 वर्ष अघिखोलेको र चलिसकेको हुनुपर्छ !! बैङ्क मेघारषमा दर्ता भएको हुनुपर्छ !
( ३ ) कम्पनीले उत्पादन गरेका सामाग्री वा सामाहरु दैनिक दिन प्रयोग गरिने यनकी प्रयोग आउने हुनुपर्दछl !! ती उत्पादन सामानहरु स्वास्थ्य वर्दक स्वास्थ्य समन्धि हुनुपर्दछ !!
( ४ ) कम्पनी मा आब्द हुनाको लागी सदस्य शुल्क निऊन हुनुपर्दछ ! र MLM सिष्टम भएको हुनुपर्दछ !!
( MLM ) एमएलएम
M ~ Multiple ~ गुणात्मक L ~ Leval ~ तहको
M ~ Markating ~ बजारीकरण
( ५ ) MLM सिष्टम हुनाको लागी कम्तिमा 4 वटा (l.S.O. )
lnternational standard organization अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट साटिफिक्ट पाएको हुनुपर्दछ !!
( ६ ) I.S.O. ( International standard organization )अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट हरेक कम्पनीले पाएको हुन्छ !! जस्तै ~~~ 9002 -- 9004 -- 9001 तर यो खाल्को नम्बर मा ( I. S.O. ) पाएको कुनै पनि कम्पनी MLM सिष्टम मा पर्दैना!!
( ७ ) जुन कम्पनीले आफ्नै कम्पनी मा सम्पूर्णा कुराको निर्माण गर्दछ !! जस्तै :
( 1 ) कच्चापर्दाथ उत्पादन गर्ने
( 2 ) आफ्नै कम्पनी हुनु पर्ने ( 3 ) पेकेजिङ आफैले गर्ने
( 4 ) मार्केटिङ आफैले गर्ने ( 5 ) सिष्टम आफैले तयार पारेको
( ८ ) G.M.P. Good mane Fachchar pro..... कम्पनिले उत्पादन गरेका सामानहरु धुवा ननिकालेर उत्पादन गरेको हुनुपर्दछ !!
( ९ ) T.G.A. थेराबुटी पद्वती बाट उपचार गर्ने काम कार्य
( १० ) हाल हाल (HALAL) पबित्र चिन्नाह हुनुपर्दछ ! यदी यो चिन्नाह नभएमा यो बेच, बिखन गर्ना पाईदैन !!
( ११ ) W.F.D.S.A. ( World of Dricet Selling Assocition मा दर्ता र सिफारीस पाएको हुनुपर्दछ !!
DXN कम्पनिले पाएको छ र यसको हेडओफिस अफ्रिका को ओटेन्सिन डिसिमा छ !!
( १२ ) W.F.D.S.A. ( World of Direct Selling Assocition ) को मान्यता प्राप्ती सुरुभएको सन् 1932 ईतिहास छ !!!
MLM प्रनाणाली बाट नाम चोरे र चलेका धेरै कम्पनि छन ! जस्तै :
(1) पिरामेट सिष्टम (2) बायुुनरी सिष्टम
(3) सिङ्गल लेबुल सिष्टम (4) डाईरेक्ट सेलिङ्ग MLM सिष्टम यो 4 वटा सिष्टम मध्यमा डिएक्सएन कम्पनी डाईरेक्ट सेलिङ्ग MLM सिष्टम मा पर्दछ !!
थप जानकारीको लागि फोन नम्बर +917499201997 इमो पनि छ डाइरेक कल पनि गर्न सक्नु हुनेछ । धन्यावाद
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
56000