Think true MPN

Think true MPN

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Think true MPN, Health/Beauty, कोहलपुर 10, एकतानगर बाँके, Kathmandu.

माताजी का आश्वासन#awgp#gayatri#gaytriparivar#shantikunj #haridwa#shorts#short #wearegayatripariwar 18/01/2023

हामी एक्लै छैनौं हाम्रो साथमा समर्थ सत्ता यानिकि गुरुदेव और वन्दनिया माता हुनुहुन्छ ।म वा हामी कम्जोर छौ भनेर आफुले आफुलाई दीनहिन ,दुर्वल,कायर नसझिनुस।हाम्रो साथ युगॠषि युगद्रष्टा रुपमा स्वयं विश्व कल्याणकर्ता एवं संहारकर्ता शिवशंकर र माँ जगदम्बा पार्वति हुनुहुन्छ ।त्यसैले महाकाल र महाशक्तिको काममा सहयोगी बनेर काम गर्न प्रत्येकले आ आफ्नो समय प्रभाव एवं धनको एक अंश लगाऔं ।युग निर्माणकार्यमा तत्पर बनेर भाग्य बनाऔं,मनुष्य जिवनमा जिउनुको सार्थकता पाऔं।जय गुरुवर

माताजी का आश्वासन#awgp#gayatri#gaytriparivar#shantikunj #haridwa#shorts#short #wearegayatripariwar माताजी का आश्वासन

Photos from Think true MPN's post 17/01/2023

गायत्री मन्त्र मन्त्र शिरोमणि ,कल्पबृक्ष,पारस,कामधेनु,देवताहरुको,सम्पुर्ण चराचर जगतको,ब्रह्म विष्णु महेश,लक्ष्मी काली सावित्री माता हुनुहुन्छ ।बेदमाता,देवमाता,विश्वमाताको विविध रुप ,रंग र नामले चिनिहुन्छ।

29/12/2022

नशा नाशको मुल जरा हो,बिपत्तिको कारक हो,संस्कार हरण गर्ने रावण हो,अहंकारी राक्षस हो,सद्बुद्धिको नाशक हो।त्यसैले नशा एवं सम्पुर्ण प्रकारका व्यसनबाट टाढा रहौं।यसैमा हाम्रो कल्याण हुनेछ।जय गुरुदेव

Photos from Think true MPN's post 28/09/2022

मेरो जिवनका अमुल्य धरोहर
गायत्री
मातापिता
गुरु
गिता
यज्ञ
गंगा
परिवार
समाज
राष्ट्र
ब्रह्माण्ड
यिनकै कारण जीवनमा सुख शान्ती मिलेको छ।
ॐ शान्ती।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


कोहलपुर 10, एकतानगर बाँके
Kathmandu