Creative Beauty Parlor and Training Center
This page is about Service and Training regarding Creative Beauty Parlor.
20/08/2019
मेरी चेली , जसले धेरै पढेकी पनि थिइनन् तर उनको ब्युटी पार्लर सिक्ने तिब्र इच्छालाइ केहिले रोक्न सकेन उनि यतिधेरै मेहेनत गरेर सिकिन सिक्नलाई गुरु र चेलाको समर्पण चाहिन्छ अवस्य सफल भइन्छ उनि आज अमेरिकामा एउटा हैन दुइटा ब्युटिपार्लरको संचालक भएर अरुलाई रोजगार दिएर बसेकी छन,
20/08/2019
03/10/2018
ट्रेनिङ्ग वा ब्यूटी सम्वन्धि जानकारी लिन चाहेमा क्रिएटिभ पेजको मेसेज बक्स मा सोध्न सक्नु हुनेछ
गर्मीयाममा चिल्लो छालाको लागि फेसप्याक कस्तो लगाउने ?
मुलतानी मिट्टी ,चन्दन पाउडर,निम पाउडरलाइ बराबर मात्रामा मिसाउने र 2 चम्चा बनाउने , आधा चमच मह ,गुलाफ जल र कागतीको रस आधा चमच तयार गर्ने र मिक्स पाउडरमा मिक्स गर्ने र अनुहारमा लगाउने , 15 मिनेट राखेर सफा पानीले पखाल्ने,
06/05/2018
Many many congratulations to all my dearest students for succesfully completing Advance Beautician Course from Creative Beauty Parlor and Training Center.
May you all get success in upcoming future.
FOR SKIN GLOWING TIPS :
Lemon juice and milk powder pack can be used on alternate days to keep the skin glowing, and remove dark patches and sunburn marks. Mix milk powder, honey and lemon juice and make a paste. Apply on the face and leave it for 20 minutes. Massage the face with warm water and then wash it off.
02/04/2018
Bridal mekupe by creative beauty parlour
Thank you everyone who likes my page (creative beauty parlor and training center):) :) :) :)
आजको युगमा ब्युटीपार्लर पनि एउटा आबस्यक मा आइसकेको छ तर आम मनिस मा ब्युटीपार्लर भन्ने वित्तिकै अनावस्यक नक्कल पार्न जाने ठाउँ भन्ने मनस्थितिमा वसेको पाइन्छ तर यो सोचाई हुनु गलत हो , मानिसको पहिलो सुन्दरता त मन नै हो तर यो मनलाई राम्रो बनाउन को लागि बाहिरी सुन्दरताले थप टेवा दिन्छ बाहिरी सुन्दरता भनेको केवल मेकअप गरेर मात्र राम्री देखिनु होइन हामीले लगाउने ड्रेस देखि श्रीङ्गारका समान सहि रुपले लगाउन जान्नु हो यसरि नेचुरल राम्री भएर ऐनाको अगाडी उभिदा हामिमा सकारात्मक उर्जा आउछ काममा ध्यान जान्छ तर यसको लागि ब्युटिसियन भड्किलो पाराको भन्दा सरल र कलात्मक अध्यात्मिक झुकाव भएको खोज्नु होस् तपाई अवस्य नेचुरल ब्युटी बन्नुहुनेछ तन मन दुवैले ......
चिल्लो छाला छ भने एउटा टमाटर लाई पेस्ट बनाउने र 10 थोपा कागतीको रस मिक्स गरेर अनुहारमा लगाउने र 10 मिनेट पछि सफा पानीले पखाल्ने मस्चराइजर र रोजवाटर मिक्स गरेर लगाउने
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Tokha 11, Mahadevtar Height
Kathmandu