New Generation Construction Pvt.Ltd

New Generation Construction Pvt.Ltd

Share

Wok in kathamadu

Photos from New Generation Construction Pvt.Ltd's post 09/09/2023
09/09/2023

Sit Paill work

29/08/2023

Work time

06/08/2023

$

25/07/2023

Photos from New Generation Construction Pvt.Ltd's post 15/05/2022

pailing work at sitapaila

Photos from New Generation Construction Pvt.Ltd's post 29/04/2022

घर, भवन तथा संरचना निर्माण गर्दा गर्नुपर्छ पाइलिङ, अन्य यी कुरामा दिनुस् ध्यान

घर, भवन तथा कुनै पनि संरचना मानिसको सपना र जीवनसँग जोडिएका हुन्छन् । त्यसैले त्यस्ता संरचनालाई दिगो र बलियो बनाउनु निर्माणकर्ताको कर्तब्य हुन आउँछ । २०७२ सालको भूकम्पपछि मानिसहरु घर तथा संरचना निर्माणमा बढी समेच हुन थालेका छन् । त्यो, सचेतना भनेको घरको प्राविधिक पक्षमा बढी ध्यान दिनु हो । त्यसका लागि केही इन्जिनियरिङ प्रविधिहरु अपनाउनुपर्ने हुन्छ ।

घर, भवन तथा संरचना निर्माण गर्दा गर्नुपर्छ पाइलिङ, अन्य यी कुरामा दिनुस् ध्यान
इन्जिनियर, प्राविधिक, विदेशी कामदार र लामो समय निर्माण क्षेत्रमा अनुभव संगालेका ब्यक्तिहरुको सहकार्यमा न्यू जेनेरेशन कन्स्ट्र्क्सन प्रा. लि. नामक कम्पनीले लामो समयदेखि नेपालमा घर तथा संरचना निर्माणमा सहयोग पुर्याउँदै आएको छ । कम्पनीले बलियो घर तथा संरचना निर्माणमा नविनतम प्रविधिको प्रयोग गर्दै सेवा दिइरहेको छ ।

पाइलिङ
घर वा संरचना निर्माणमा पाइलिङ एक महत्वपूर्ण पक्ष हो । माटो कमजोर हुँदा, संरचना निर्माण गर्ने सतहमा पानी हुँदा जग बलियो नहुनाले भौतिक संरचना कमजोर हुनसक्छ । यस्तो अवस्थामा पाइलिङमार्फत जगलाई बलियो बनाउन सकिन्छ । पुल, अपार्टमेन्ट, ठूला भवनहरुमा विशेषगरी पाइलिङद्वारी संरचनाको लोड कम गर्ने प्रयास गरिन्छ । अर्थात, यसलाई बुझ्ने भाषामा भन्नुपर्दा पाइलले संरचनाको लोड जमिन मुनी ट्रान्सफर गर्छ र प्रविधिको प्रयोगले लोड ट्रान्सफर हुने स्थानमा विभिन्न बन्दोबस्त गरिन्छ । यो कंक्रिट र स्टीलको प्रयोगले बनेको पातलो स्तम्भ वा लामो सिलिन्डर हो, जसले संरचनालाई समर्थन गर्छ र त्यसको लोड पाइलिङ गरिएको स्थानमा हस्तान्तरण गर्छ । पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर, चितवनजस्ता ठाउँमा पाइलिङबिना घर, भवन र संरचनाहरु बन्न छाडिसकेका छन् भने अन्य स्थानमा पनि सुरुवात भइसकेको छ । यसका पनि विभिन्न प्रकार छन् ।

माइक्रो पाइलिङ
विशेष गरेर डाँडाहरुमा स्लोपको माटोलाई पहिरो जानबाट रोक्न माइक्रो पाइलिङ गरिन्छ । घुमाउने हाइड्रोलिक ड्रिलको प्रयोग गरेर चट्टानी संरचना फेला परेका स्थानमा पनि माइक्रो पाइलिङ गरिन्छ । अर्थात, विभिन्न तरिकाले माटोको सुदृढिकरण गर्दै भविष्यमा संरचनामा क्षति हुन नदिने काम यसमा गरिन्छ ।

सिट पाइलिङ
ठूला–ठूला भवन, अपार्टमेन्ट, प्लाजाहरु निर्माण गर्दा एक–दुई तला बेसमेन्ट बनाइन्छ । बेसमेन्ट बनाउन एक्साभेसन गरिन्छ । हाम्रो जति जग्गा हुन्छ, जतिमा घर बन्छ त्यसमा एक्जाभेसन गर्ने हो । त्यसो गर्दा वरिपरीका घर, अरुको जग्गामा असर पर्न सक्छ । अरुको घर वा जग्गा क्षति पुगेमा आफैलाई आर्थिक हानी हुन जान्छ । त्यसैले अरुको घरमा हुने क्षतिलाई रोक्न सिट पाइलिङ गर्नुपर्ने हुन्छ । यो आफ्नो घरको क्षेत्रमा एउटा सिट गाडेर गरिने पाइलिङ हो ।

ग्राभल र आरसीसी पाइलिङ
कुनै संरचना बनाउँदा जमिनको माटो कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यदि भवन बनाउँदा माटो कमजोर रहेछ भने संरचना पनि कमजोर हुन्छ । त्यस्तो, ठाउँमा पाइलिङ गरेर मजवुत संरचना निर्माण गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा डिजाइनअनुसार आरसीसी र ग्राभल पाइलिङ गर्नुपर्ने हुन्छ ।

किन कि यी भनेका जीवनमा एक पटक लगानी गरेर बनाउने कुरा हुन् पटक–पटक क्षति भएर दु:ख पाउनुभन्दा पहिलसेवा तथा थप जानकारीका लागि ९८५१२३२११९ र ९८४११४९२०८ मा सम्पर्क गर्नहाेला

Photos from New Generation Construction Pvt.Ltd's post 29/04/2022

आफ्नो घर निर्माण गर्दा अरुको घर छेती नहुन्को लागि भर्पर्दो बिगत २० बर्ष देखि पाइलिङ काम गर्दै अएक एक मात्र new generation construction pvt Ltd कम्पनी लाई सम्झिनु होला सम्पर्क 9851232119 sanjit thapa

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Pepsicola Kathamandu
Kathmandu
SANJIT