Seling Madan Limbu
तपाईंहरुलाई हाम्रोFacebookpageमा स्वागत छ🙏
बिभिन्न सुचना र मनोरन्जनको लागिFacebookpageमा जोडिनुहोला
Rekha Poudel and her team defended their title.
Champion of Cambodia Women's League is Phnom Penh Crown FC.
Seling Madan Facebook
🏆🇰🇭 Cambodia Women’s Championship League मा नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शन! 🇳🇵⚽❤️
आजको विशेष दिनमा रेखा पौडेल र उहाँको टिमले उपाधि जित्न सफल भएकोमा धेरै–धेरै बधाइ तथा शुभकामना! 🏆👏🎉
यता प्रीति राई र उहाँको टिमले तेस्रो स्थानका लागि गरेको प्रयास सफल हुन नसके पनि, आज प्रीतिले गरेको शानदार गोलले सम्पूर्ण प्रीति राईका फ्यानहरूको मन जित्न सफल भएको छ। ❤️⚽🔥
नेपाली खेलाडीहरूले विदेशी भूमिमा आफ्नो प्रतिभा देखाउँदै नेपालको नाम चम्काइरहेका छन्, यो हामी सबै नेपालीका लागि गर्वको कुरा हो। 🇳🇵❤️
रेखा पौडेल र उहाँको सम्पूर्ण टिमलाई उपाधिका लागि फेरि पनि धेरै–धेरै बधाइ! 🏆🎉
प्रीति राईलाई पनि शानदार प्रदर्शनका लागि शुभकामना! ❤️👏
🏆🇳🇵
27/09/2026
🇰🇭⚽ Cambodian Women’s League Championship! 🏆🔥🤔
REKHA POUDEL 🇳🇵❤️
नेपालको गर्व, विदेशी मैदानमा नेपालको प्रतिनिधित्व! 👏🔥
Preeti Rai को यो गोल हेरेर भए पनि चित्त बुझाऔँ है! 😱⚽🔥woman’s football players Preeti
Seling Madan Limbu
27/09/2026
७१औँ मिनेटमा रेखा पौडेललाई enter
नेपाली महिला फुटबलकी स्टार खेलाडी 🇳🇵
आज प्रिती राई र रेखा पौडेल दुवैको विशेष खेल रहेको छ! ⚽🔥
प्रिती राईको टिम तेस्रो स्थानका लागि भिड्दैछ भने रेखा पौडेलको टिम फाइनल अर्थात् उपाधिका लागि मैदानमा उत्रिँदैछ। 🇳🇵❤️
⏰ प्रिती राईको खेल: नेपाली समय दिउँसो २:३० बजे
⏰ रेखा पौडेलको खेल: नेपाली समय साँझ ५:०० बजे
आजको खेल कसरी हेर्ने भनेर धेरैको जिज्ञासा हुन सक्छ। 👀
यदि तपाईंहरूलाई खेल हेर्ने लिङ्क चाहिएको छ भने कमेन्ट गर्नुहोस्, म कमेन्टमै लिङ्क राखिदिन्छु। 🔗⚽
तपाईंहरू आज प्रिती र रेखा दुवैको खेल हेर्न तयार हुनुहुन्छ? 🇳🇵🔥
# under 15 Nepal
⚽🔥 गोल मेसिन साम्बा कमब्याकको तयारीमा! 🇳🇵❤️
नेपाली महिला फुटबलकी गोल मेसिन सावित्रा भण्डारी ‘साम्बा’ अहिले मैदानमा कडा मेहनत गरिरहेकी छिन्। उनको रिकभरी करिब ९५% सम्म पुगेको देखिन्छ, र उनी आफ्नो पुरानै रफ्तारमा फर्किनका लागि निरन्तर प्रशिक्षणमा जुटिरहेकी छिन्। 💪🔥
लामो समयपछि मैदानमा फर्किँदै गरेकी साम्बाले अब आफ्नो उत्कृष्ट लय समात्नुपर्नेछ। केही महिनाभित्रै उनी कुन क्लबबाट आफ्नो खेल प्रस्तुत गर्छिन्, त्यो हेर्न हामी सबै उत्साहित छौँ। 👀⚽
जे भए पनि, साम्बा फेरि आफ्नै पुरानो शैलीमा मैदानमा फर्किएर गोलको वर्षा गर्दै नेपाललाई अझ माथि पुर्याउनेछिन् भन्नेमा हामी विश्वस्त छौँ। 🇳🇵❤️
कमब्याक साम्बा! 🔥⚽
नेपाललाई तिम्रो गोलको फेरि आवश्यकता छ! ❤️🇳🇵
🚨 Breaking 😱🔥
नेपालकी स्टार गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा र अञ्जना राना मगर ले सिमरा महिला फुटबल प्रतियोगिता २०८३ मा खेल्ने भएका छन् 😮⚽🇳🇵
ल दामी भयो त! 😍🔥 अब त सिमरा रंगशालामा दर्शकको भिड हुने पक्का जस्तै छ! 🤩
तपाईं पनि खेल हेर्न सिमरा रंगशाला जाने होइन त? 🤗⚽
Preeti Rai and Rakha match yesterday
Category
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Seling Madan Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.