Smt news.com
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smt news.com, Health/Beauty, Sindhuli, Kathmandu.
इजरायल अमेरिका देख
कमजोर समजिया
महङ्गा साबित होगया
मदनपुरको बलि भाइरल
बोका
Iranद्वारा Qatarमा रहेको United States Armed Forcesको सैन्य बेस क्याम्पमाथि भएको हमलापछि त्यहाँ रहेका सबै नेपाली दाजुभाइ–दिदीबहिनीहरूले उच्च सतर्कता अपनाउन अत्यन्त आवश्यक छ। अनावश्यक रूपमा घरबाहिर ननिस्कनुहोस्, भीडभाड हुने स्थानबाट टाढा रहनुहोस् र स्थानीय प्रशासनका निर्देशन कडाइका साथ पालना गर्नुहोस्। आफ्नो पासपोर्ट, आवश्यक कागजात र आपतकालीन सम्पर्क नम्बर सुरक्षित राख्नुहोस्। दूतावाससँग नियमित सम्पर्कमा रहनुहोस् र आधिकारिक सूचनामात्रै विश्वास गर्नुहोस्। अफवाह नफैलाउनुहोस्। सम्भव भएसम्म सुरक्षित स्थानमा बस्दै संयम, धैर्य र एकता कायम राख्नु नै अहिलेको सबैभन्दा बुद्धिमानी कदम हो।
अब इ बैनिले ट्रम्प लाई सिदै कल गर्नेरे
निर्बाचन प्रहरी
देशको कसम खाई उभिन्छु म मतदानको ढोकामा,
सत्यको दीप बालेर बस्छु म जनताको भरोसामा।
हातमा नियम, मनमा अठोट, आँखामा न्यायको सपना,
लोभ–डर सबै त्यागेर हिँड्छु राष्ट्रकै सुरक्षामा।
शान्तिको सेतो झण्डा फहराओस् प्रत्येक गाउँ–सहर,
मतको सम्मान जोगाउँछु म निष्पक्ष व्यवहारमा।
धम्की र अन्धकार आए पनि डगमगाउँदिन कहिल्यै,
संविधानको मार्ग समाउँछु दृढ विश्वासमा।
जनमत पवित्र हो, मेरो कर्तव्य त्यसैको रक्षा,
लोकतन्त्रको फूल फुलोस् सधैं देशको आँगनमा।
निर्वाचन प्रहरी हुँ म, सेवामा अडिग सधैं,
नेपालको भविष्य सुरक्षित होस् मेरो प्रयासमा।
ज्यापै बाहुनदाइ सपनामा आयपछि
दोहोरी डान्स।
सिन्धुपाल्चोकेलि इस्टन डान्स
माँ हमारे जीवन की पहली गुरु, प्रेम और त्याग की अमूल्य प्रतीक हैं।
सोमपाल दाइको
दोस्रो सफल्ता ...
nepal kricet can �
ladli xora xori happy moment .
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Website
Address
Sindhuli
Kathmandu