Rajendra Dong

Rajendra Dong

Share

यस सृष्टिमा रहेका सम्पुर्ण जीव हाम्र?

21/09/2021

Hi ! good morning all of friends

09/08/2021

Hi!good morning all of you.

13/11/2020

happy diwali all for you.

09/08/2020

डि.एक्स.एन.(गानोडर्मा) के हो?
---------------------

सर्वप्रथमता: डि.एक्स.एन.(DXN) भनेको के हो? डि.एक्स.एन. को अन्वेषक(founder) को हो?यसको प्रमुख उदेश्य लक्ष्य अनि फाइदाहरुको बारेमा बुझ्नुपर्ने हुन्छ।तसर्थ,मेरो अध्यन, बुझाई र भोगाईको परिणामबाट लिएका अनुभवहरुलाई संक्षिप्तता रुपमा उदृत गर्न गइरहेको छु।डि.एक्स.एन. संसारको लाखौं लाख एम.एल.एम.(MLM) कम्पनीहरुमा एक यस्तो कम्पनी हो,एम.एल.एम.(MLM)को विश्व बजार(world market)मा ३० औं बर्षको इतिहास कायम गर्दै दिनप्रतिदिन हजारौं हजार मान्छेहरुको मन जित्दै, स्वास्थ(healthy) समृद्धि(wealthy) र खुशी(happiness) को नारा बोक्दै,एक बिश्व, एक बजार(one world, one market) को विश्व बजारीकरण अवधारणामा अगाडी बढिरहेको विशाल कम्पनीहो।यस कम्पनीको founder(CEO) दातो डा.लिम सिउ जिन(Dato Dr.lim siow jin) हुनुहुन्छ।उहाँ चाइनिज मुलका मलेसियान नागरिक हुनुहुन्छ।उहाँले उच्चशिक्षा हासिल गरेपछि सन् १९८३ देखि सन् १९९३ सम्मको अथक अध्यन र प्रयासका बाबजुद भारतको holistic medicine of red mushroom मा indian board( alternative medicine) संस्थाबाट विद्याबारिधि(Ph.D.) को उपाधि लिनु भएको थियो।उहाँले च्याउको मानव स्वास्थ्यसंगको अन्र्तसम्बन्धबारे गहिरो अध्ययन, अनुसन्धान गरि दुर्लभ बनस्पति(रातो च्याउ)लाई सर्वसुलभ बनाई सम्पुर्ण मानव समुदायलाई स्वस्थलाभ गर्ने अनमोल अवसर सिर्जना गर्नुभएकोछ।सर्वप्रथम,उहाँले सन् १९९३ मा मलेसियाको केडाई(kedai) भन्ने शहर, जहाँ चारैतिर घनाजंगलले घेरिएको प्रदुषणरहित स्थानमा झण्डै ६० एकडभन्दा ज्यादा भुमिमा फर्मको निर्माण गरि यस डि.एक्स.एन.(DXN) कम्पनीको स्थापना गर्नुभयो।जहाँ organic fertilizer बाट अति सवधानीकासाथ quality मा खराबी नहोस् भनी उच्चतम प्रबिधिबाट रातो च्याउ(red mushroom)को खेती र प्रशोधन गरिन्छ।दातो डा.लिम सिउ जिन(Dato Dr.lim siow jin) को लक्ष्य भनेको "आफू संसारको सबैभन्दा धनी व्यक्ति बन्नु नभई बरु संसारका रोगी व्यक्तिहरुलाई रोगबाट मुक्ति दिलाउनु र निरोगीहरुलाई रोग नै लाग्न नदिनु हो।" आजको दिनसम्ममा विश्वको २०० देशहरूभन्दा बढी देशहरूमा डि.एक्स.एन.(DXN) कम्पनीको शाखाहरु चल्दै आएका छन्।
धर्तीमा जिवजन्तु र वनस्पतिहरुको उत्पत्तिकोसाथसाथै च्याउको पनि उत्पत्ति भएको मानिन्छ।संसारमा ३८००० हजार किसिमको च्याउ हुँदा रहेछन्।त्यसमा ३६००० हजार किसिमको च्याउ मानव जातिले खाना नहुने बिषालु हुँदा रहेछन्।मानव जातिले खान हुने २००० किसिमको र २०० किसिमको च्याउ मानव शरीरलाई फाईदा हुने खालको हुँदा रहेछन्।त्यसमध्ये पनि बिशेश ६ थरिका च्याउ औषधि गुणयुक्त,मानव शरीरलाई फाइदामुलक अत्ति आवस्यक किसिमका हुँदा रहेछन्।ती निम्न प्रकारका रहेका छन् कि १. मयुर गानो(peacock gano) २.मुटु गानो(heart gano) ३.कलेजो गानो(liver gano) ४. दिमाग गानो (brain gano) ५.किमसेन गानो( kimsen gano) ६.रुई गानो(rui gano) हुन्। यिनिहरुलाई कोष प्रजनन प्रणाली(tissue culture system) को माध्यमबाट एउटा गानोडर्मा(ganoderma) उत्पादन गर्ने प्रबिधि पत्ता लगाई सर्वगुण सम्पन्न गानोडर्मा( ganoderma) तयार गर्नुभयो।हामीले यहाँ गानोडर्मा (ganoderma) को चर्च गरिरहँदा गानोडर्मा(ganoderma) के हो भन्ने कुरा बुझ्नु पर्दाछ।गानोडर्मा (ganoderma) को शाब्दिक अर्थ यो हुन्छ कि गानो(Gano) भन्नले चम्किलो(bright) र डर्मा(Derma) भन्नले छाला(skin) लाई बुझिन्छ।तसर्थ, गानोडर्मा(ganoderma) भन्नले चम्किलो छाला(bright skin) हो भन्ने बुझिन्छ।गानोडर्मा(Ganoderma) लाई विभिन्न देशमा फरकफरक नामले चिनिन्छ। नेपालमा रातो च्याउ(Red mushroom) जापानमा रेशी(reshi) चिनमा लिंझी(linzi) फिलिपिन्समा काबुते इत्यादी नामले चिन्दछ।वास्तवमा हामीले बुझ्नुपर्ने हुन्छ कि यो एक मानव स्वास्थ्यको लागी फाइदामुलक खाद्य बस्तु हो।यसमा अनमोल दिव्य औषधिय तत्वहरु रहेका छन्।अत:गानोडर्मा(Ganoderma)लाई जडिबुटीहरुको राजा (king of herbs) पनि भनिन्छ।यसलाई भारतबर्षमा, रामायणको कालखण्डमा लक्षमणको उपचार गर्न हनुमानले ल्याएको संजिबनी बुटि भनि उत्तर र पुर्बको बिच कोणमा राखी पुजा गर्ने गरिन्छ।गानोडर्मा(ganoderma) अति सरल,सहज र निरापद रोग निबारण गर्न अचुक छ।हामीले धैर्यता रुपमा निरंतर लामो समयसम्म सेवन गर्‍यो भने कतिपय असाध्य रोगहरु पनि पुर्णरुपले निबरण समेत हुने गर्दाछ।जब हामीले गानोडर्मा(ganoderma) सेवान गर्छ,तब यसले कुन रोगको जीवाणु कहाँ बसेको छ, कुन कोषलाई अस्वस्थ पारेको छ, कुन बिषदी छ, त्यसको खोजतलास गरि बिकार बस्तु(toxin) लाई शरीरको विभिन्न माध्यम दिशापिसाब, खकार, सिंगान, पसिना इत्यादिबाट बाहिर पठाउँछ र हरेक कोषलाई स्वास्थ बनाउँछ।वास्तवमा गानोडर्मा(ganoderma) ले मानव शरीरलाई एन्टिभाइरस(anti-virus) को काम गर्दाछ।जसले हाम्रो शरीरमा प्रवेश गर्न खोज्ने अधिकतम भाइरस र व्यक्टेरियाहरुलाई रोक्ने र शरीरभित्रकालाई स्क्यानिङ गरेर बाहिर फाल्ने काम गर्दाछ।
भनिन्छ,सम्पत्ति सिद्दिएमा केहि पनि सिद्दिदैन,कमाउन सकिन्छ,तर स्वास्थ्य नै सिद्दिएमा सर्वश्व सिद्दिन्छ।" मानव जिवनको पहिलो महत्त्व भनेको "बाँच्नु" हो।तर "स्वास्थ्य" चाहिँ पहिलो आधार हो।हामी बाँच्नु मात्र पनि ठुलो होईन।आफ्नो गाउँ,सामाज,घर- परिवार र राष्ट्रलाई सुख-शान्ति तथा समृद्धि बनाउनु पनि हाम्रो कर्तव्य हो।तर, हाम्रो शरीर नै स्वस्थ रहेन भने कसरी गर्न सक्नुहुन्छ र?तसर्थ,हामी स्वस्थ रहनु हाम्रो पहिलो आवश्यकता हो।कुनै चिज प्राप्त गर्नको लागी हामीले कुनै न कुनै कुरा राम्रो संग वा ढंगले मिलाउन गर्नुपर्ने हुन्छ।जहाँ असम्भव भन्ने चिज केही हुन्न।एउटा भनाई छ कि "everything is possible that nothing is impossible." हामीले बुझ्नुपर्दाछ कि हामीले गर्दै आएको काम परिबर्तन गर्ने होइन।पहिलो कुरो त, हाम्रो सोच-बिचारकासाथै त्यही कामलाई नै समय सुहाउँदो परिवर्तन गर्नुपर्दाछ।परिणामत:हामी स्वस्थ(healthy) & समृद्धि(wealthy) बन्न सक्नेछौ।त्यसको लागी,म एउटा सुत्र यहाँ सम्प्रेषण गर्दै छु।तपाईंहरुले चिन्तन, मनन र अनुशरण गर्नु भयो भने असफल र असम्भव भन्ने चिज जिन्दगीको शब्दकोषमा भेटिने छैनन्।
" मानौ, दैनिक जिवनमा अनिवार्य प्रयोग गरिने घरायसी समानको लागि खर्च र जुन खर्चले त्यहीँ आवस्यकता पुर्ती गर्न दरिलो आयस्रोत बन्ने सुनौलो अवसरलाई हामी किन अवलम्बन नगरर्ने?जस्तैः हामीले दैनिक जिवनमा उपभोग गर्ने बस्तुहरु चिया, कफि,चिनी, दूध, टुथपेष्ट,साबुन, स्याम्पु, फेसवास, फेसक्रीम,अन्डा, जुस, चाउचाउ, बिस्कुट, माछा, मासु अनेक समाग्रीमा निर्वाधरुपमा खर्च हुनेगर्छ।तर हामी यो सोच्दैनौ कि कुन बस्तु आवस्यक र कुन आवस्यक होईन।यसले गर्दा हाम्रो जीवन अप्रत्यक्षरुपमा असहज बन्दै जान्छ।अब हामीले आवस्यकतालाई पनि पुर्ती हुने र त्यसको प्रयोगबाट स्वास्थ्य जीवन बन्ने र खर्चलाई पनि रोक्ने,दैनिक रुपमा जुन चिजको प्रयोग गर्दैगर्दा दरिलो आयश्रोत पनि बन्छ भने हामी त्यसमा सचेत र ध्यान किन नदिने?त्यसैले डि.एक्स.एन.(DXN) कम्पनीबाट उत्पादन हुने बस्तुहरु दैनिक जिवनमा प्रयोग गर्दैगर्दा प्रत्येक बस्तुहरुको मुल्य बराबरको PV(point value) र SV(sales value) हरु जम्मा हुँदै जाने र त्यहीँ अनुपातमा बोनस(bonus) प्राप्त हुने र आफ्नो business status पनि बढ्दै जाने गर्दाछ।यसरी हाम्रो धैर्यता, निरन्तरता, लगनशीलताको परिणाम स्वास्थ, समृद्धि र खुसी( healthy, wealthy and happiness) जिवनको गोरेटो बन्नेछन्।
good morning DXN
राजेन्द्र दोङ

11/07/2020

if you on the right path,don't worry about age.just keep moving forward.
Hi!everyone,good morning

07/03/2020
04/03/2020

"हिजो"ले जिन्दगीमा धेरै कुरा सिकाएर गयो। अब आउने "भोली" ले धेरै कुरा सिकाउनेछ।'संसारको रित यस्तै छ।

04/03/2020

"सफलताको लागि तिमी कति काम गर्छौ यो महत्त्वपुर्ण कुरा हुँदै हैन,तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो।”
ेरेसा

03/03/2020

"If something went wrong,fix it now.but train yourself not to be worry.worry fix nothing."

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Baudha Jorpati
Kathmandu