Kanxo ramtel

Kanxo ramtel

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kanxo ramtel, Health/Beauty, Kalanki, Kathmandu.

20/07/2026

युवालाइ स्वदेश मै रोजगारी र नाताबाद र कृपावादको विरुद्द जनमत पाएर आएको सरकारले meritocracy मा आधारित लोक सेवा आयोग मार्फत आफ्नो क्षमता र योग्यता मार्फत प्रतिस्पर्धामा आएर राष्ट्रसेवा गर्छु भन्नेलाइ यो वर्ष बिज्ञापन खुल्दैन भनेर गर्न खोजेको चाहि के ?
त्यति धेरै सभासदलाइ स्वकीय सचिवको लागि खर्च गर्न सक्ने सरकार, अनुमति दिने अनि meritocracy अनुसार योग्य युवालाइ रोक्ने ? बरु ति सभासद लागि चाहिने योग्य दक्ष उम्मेदवार अहिले भर्ना रोक्नु भन्दा officer, नायब सुब्बा र खरिदार लगायतमा बिज्ञापन गरेर दक्ष युवा र सक्षम जनसक्ति पूर्ति गरि स्वकीय सचिव बनाउने व्यवस्था गर्न सकेको भए न त भर्ना रोक्नु पर्थ्यो न त राज्यकोषमा बढी भार नै पर्थ्यो न त नाताबाद र कृपाबादको सरकारलाइ आलोचना नै हुन्थ्यो ?
यसर्थ अरु थाहा छैन यो बर्ष नियमित रुपमा झैँ लोक सेवा आयोगले पदपूर्ति गर्नु पर्छ कसैले जागिर देउ भनेको होइन प्रतिपर्धा गर्न पाउ भनेको हो यो पाउनु सबै युवाको नैसर्गिक अधिकार हो हनन गर्न पाइदैन।
यो अहिले आज आएको नीति प्रति मेरो विमति छ आवाज सबैले उठाउ र सरकारको स्वेछाचारिता रोकौ।

27/06/2026

Category

Website

Address


Kalanki
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kanxo ramtel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.