Sujan kc
Keep support me �� plzz
❤️🔥🫡
❤️
यदि कटारी बजार भित्र घर जग्गा लिनु परेमा कमेन्ट गरनु होला 🙏
हिजो हतारमा ब्लुबुक नबोकी बाइक चलाएछु । ठ्याक्कै चेकिङ्गमा परें। ट्राफिक दाई आउनुभो। 'चिट काट्छु, हजार लाग्छ' भन्दै मलाई साइडमा लानुभो। अनि चिट काटुम कि मिल्ने हो ?' भन्नुभो। पैसो त्यति थिएन । 'मिल्छु' भनेँ । उहाँले चार सय देऊ, लफडा हुँदैन' भन्नुभयो । चार सय दिएँ। तर, म अलि टाढै जानुपर्ने, फेरि अरू ठाउँमा नि चेकिङ्ग भए चिट छैन के गर्ने ?' भनी प्रतीपश्न गरेँ। उहाँले चेकिङ्ग परे 'कस्तो जाडो ! भन्नू, कुरो मिल्छ' भन्नुभयो ।
म हिँडें। फेरि पर बाटोमा चेकिङ्ग भयो । मैले त्यहाँको ट्राफिकलाई 'कस्तो जाडो' भनेँ । उहाँले जाऊ जाऊ भाइ भन्नुभयो । त्यसरी चेकिङ्ग हुँदा 'कस्तो जाडो' भन्दै बचेर गएँ। केही दिनपछि फेरि ब्लुबुक बिर्सिएछु। ठ्याक्कै चेकिङमा परें। मैले पहिलाको कुरा सम्झिंएँ। बाठो भनेर चस्मा मिलाउँदै ट्राफिकलाई 'कस्तो जाडो !' भनें। ट्राफिक दाइले मुसुमुसु हाँस्दै 'ल भाइ, चार सय झिक। आज त 'कस्तो गर्मी' कोड चलिरा'छ' भन्नुभयो । लुरुक्क परेर चार सय रुपैयाँ दिएँ अनि सधै कागज बोकेर सवारी चलाउने वाचा गरें।
copy By: Namaste Bhaktapur page
💕🙏
😍😍
🤔🤔
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu