Pradip Thapa

Pradip Thapa

Share

actor

03/08/2026

अधिवक्ता टीकाध्वज खड्का ज्यूलाई गौमाता सेवाप्रति उहाँले देखाउनुभएको अतुलनीय योगदान र सेवाभावका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। उहाँको यो सेवाभाव, जनचेतना र राष्ट्रप्रेमको सन्देश हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ। हामी सबैले गाईगोरु तथा अन्य निर्दोष जनावरहरूको संरक्षण, सेवा र हेरचाहमा हातेमालो गरौँ।

02/08/2026

दुलिखेलबाट आज हामीले दसवटा बाछा उद्धार गर्न सफल भयौं। यी अबोध प्राणीहरूलाई सुरक्षित स्थानमा ल्याएर उचित हेरचाह र खानपान दिने व्यवस्था गर्दैछौं। सबैको सहयोग र मायाले बाचेका जिवन सबैलाई हार्दिक धन्यवाद

01/08/2026
31/07/2026

दुध खाने साना बाछाबाछीहरु छन घास पराल खान जानजान्दैनन् दुध दिने गाई छैनन त्यसैले सबै बाछालाई पर्याप्त दुध पुर्‍याउन कठिन भइरहेको छ। यदि कसैले यो साना बाच्छाबाछि हरुको लागि दुध दिने गाई सहयोग गर्न सक्नुहुन्छ भने, कृपया हामीलाई सहयोग गरिदिनुहोस्। तपाईंको सानो सहयोगले यी असहाय बाछाबाछीको जीवन बचाउन ठूलो योगदान पुग्नेछ। हार्दिक धन्यवाद। 🙏🐄❤️

28/07/2026

सल्लाघारीको सडकमा गाडीले झन्डै ठक्कर दिन लागेको गाईको बाच्छालाई हामीले उद्धार गरेउ उद्धार गर्न सकेकाले आज एउटा निर्दोष जीवन बचाउन सफल भयौं।
कृपया सडकमा गाडी चलाउँदा सावधानी अपनाऔं र असहाय पशुप्रति दयालु बनौं। 🙏🐄

28/07/2026

गाईबाछाको सुरक्षित ब्यवस्था राष्ट्रिय दायित्व हो। हामी सबै मिलेर सरकारलाई दबाब दिनुपर्छ, राष्ट्रिय रूपमा गाईबाछाको सुरक्षित ब्यवस्था गर्न। सबै एकजुट होऊँ प्रत्येक टोलमा सुरक्षित शेल्टरको ब्यवस्था होस्, राम्रो व्यवस्थापन होस्, र सरकारले राष्ट्रिय जनावरको संरक्षणका लागि ठोस कदम उठाओस्। सबै मिलेर आवाज उठाऔँ, गाईबाछा बचाउ जय गौ माता

25/07/2026

हिरा माता लाई धेरै धेरै धन्यवाद यो सेवा को लागि सबैजना मिलेर सडकमा रहेका गाई बाच्छा बचाउ जय गौ माता

18/07/2026

कहिले सम्म सडकमा फालिनु पर्ने हो गाई बाच्छा सरकार ले किन बोल्दैन यो बिषयमा छिटो भन्दा छिटो सरकार ले कदम चालोस सबै ले यो भिडियो सेयर गरेर साथ दिनु होला 🙏

17/07/2026

म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ जय नेपाल 🇳🇵

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Dhankuta
Kathmandu
44600