GULLY BOYS

GULLY BOYS

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GULLY BOYS, Health/Beauty, Dailekh, Kathmandu.

22/01/2023

मलाई पैसा जस्तै बन्नु छ जस्को हजारौ दाग हुँदा पनि कहिल्यै महत्त्व कम नहुने!!🤗💗

09/11/2020

सम्बन्ध को लागि झुक्नु ठुलो कुरा हैन

घाम पनि त डुब्ने गर्छ जुनको लागि♥️😍

30/10/2020

आज मैले सबैको profile
check गरे

तर म जत्ती राम्रो अरु कोहि
रहेन्छ्न्😌😃

30/10/2020

Attitude को कुरा नगर कान्छी☺️

तिमी भन्दा धेरै Hot त

मैले पकाएको चिया हुन्छ्😂

30/10/2020

Finally दशैको पैसा जम्मा पारेर
एऊटा Recharge Card किनियो😂🤭

30/10/2020

मन परेको केटि पो wow😱

अरु सबै पोइला जाउ 😂😂

18/10/2020

माया छ भने 100 को
रिचार्ज पठाइदेउ☺️

जाबो Happy Dashain भनेर
त जस्ले नि पठाउन्छ😄

02/10/2020

Love होइन कान्छि💓👈️
मोबाइलको ब्याट्री टिक्छ मेरो📱👈️

26/09/2020

कुरा त दिलको❤ गर्छन्।
तर सबै अनुहारको लागि नै मर्छन्!!😔💔

26/09/2020

म गरीब छु त्यसको मतलब यो होइन म खराब छु
अक्सर जिन्दगीको सुरूवात दुख बाट नै हुने गर्छ😔❤️

26/09/2020

समयले बताउदो रहेछ😔
उ के थियो र तिमीले उसलाई
के सम्झिन्थ्यौ।।😢💔

24/09/2020

बोलाउदा नबोल्नि ले के 🙁
खान Accept गर्छन होला😏

न बुझेको कुरा🙄🤔

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Dailekh
Kathmandu