Cosmic Care Clinic

Cosmic Care Clinic

Share

Cosmic Care Clinic is a medical hub offering wide range of healthcare services in cozy, confidential

01/05/2024

12/04/2024

Happy New Year 2081 !!!

24/03/2024

08/03/2024

Happy MahaShivrayri

03/03/2024

Patient Centric and Satisfying Physiotherapy under the direct supervision of Sr. Physiotherapist and Decades of Experienced Hand ✋. RESOLVE YOUR PAIN!!!
-baneshwor

25/12/2023

Merry Christmas Everyone!!!

29/11/2023

Thank You !!! Much Appreciated dear respected gurus from Shidyeswor Yog Sadhana Center for your cooperation and contributions towards our Dietetic and other chronic pts. We will be looking for other program soon !!!

22/11/2023

परिचय औलो( Dengue Fever )
औलो परजीवीहरूले हुने सङ्क्रमण हो। यो परजीवी मानिसहरूमा लामखुट्टेको टोकाइबाट सर्छ। औलो लागेको व्यक्तिलाई धेरै ज्वरो र कामछुट्ने हुन्छ।
चिसो हावापानी भएका शितोष्ण भागमा कम भए पनि उष्ण र अधिक गर्मीहुने क्षेत्र या देशहरूमा बढी हुन्छ। हरेक वर्ष २ अरब मानिसहरूमा औलोको सङ्क्रमण हुन्छ र ४ लाख भन्दा बढी मानिसहरू यो रोगले मर्छन्।

औलोको सङ्क्रमण कम गर्न विश्व स्वास्थ्य संगठन र सरकारहरू मिलेर किटनाशक औषधिले उपचार गरेको झुल वितरण गरिन्छ। विश्व स्वास्थ्य संगठनले धेरै औलो संक्रमण हुने क्षेत्रमा बस्ने बालबालिकाहरूले औलोको सुई लगाउन सिफारिस गरेको छ।

सुरक्षात्मक पहिरन सुत्ने बेला झुल र किटनाशकको प्रयोगले तपाईँलाई औलोबाट सुरक्षित राख्न सहयोग पुर्‍याउन सक्छ। तपाईँ औलो लाग्ने क्षेत्रमा बस्नुहुन्छ या तात्रा गर्नुहुन्छ भने रोकथाममूलक औषधिहरू पनि लिन सक्नुहुन्छ। धेरै औलोका परजीवीहरूले औलोको उपचारमा प्रयोग हुने सामान्य औषधिहरूबाट निश्प्रभावी भइसकेका छन्।

लक्षणहरू
औलोको लक्षण र चिन्हहरूमा निम्न पर्न सक्छ:
- ज्वरो
- कँप्ने र जाडो हुने
- असजिलो महसुस हुने
- टाउको दुख्ने
- वाकवाकी वा बान्ता
- पखाला लाग्ने
- पेट दुखाइ
- मांशपेशी वा जोर्नी दुखाइ
- थकान
- सास छिटो छिटो फेर्ने
- मुटुको गति तीब्र हुने
- खोकी

औलो लागेको व्यक्तिमा औलोको चक्र देखिन्छ। चक्रमा कामछुट्ने अनि ज्वरो आउने र पसिना निस्कने र फेरि सामान्य तापक्रममा निस्कने हुन्छ।
संक्रमित लामखुट्टेले टोकेको केही हप्तापछि नै औलोका लक्षणहरू देखिन्छ तर केही प्रकारका औलोका परजीवीहरू मानिसको शरीरमा एक वर्षभन्दा बढी निश्क्रियरूपमा रहन सक्छन्।

डाक्टरलाई कतिखेर भेट्ने
औलो धेरै हुने उच्च जोखिम क्षेत्रमा बस्नुहुन्छ या त्यस्तो क्षेत्रमा यात्रा गरेर फर्कनु भएको छ र ज्वरो आएमा डाक्टरसँग कुरा गर्नुहोस्। यदि कडा लक्षणहरू छन् भने आकस्मिक मेडिकल सहायता लिनुहोस्।

कारणहरू
औलो प्लाज्मोडियम जिनसमा पर्ने एककोषीय परजीवीले गराउने रोग हो। यो परजीवी मानिसहरूमा सामान्यरूपमा लामखुट्टेको टोकाइबाट सर्छ।
COSMIC CARE INFO FOR All
977 9765566958 Hot Line

19/11/2023

2080 ! May all your good wishes come true. Remain healthy.

12/11/2023

Happy Laxmi Puja2080 and healthy life to all of Cosmic people

10/11/2023

Happy Tihar Everyone!!!

08/11/2023

HAPPY WORLD 🌎 RADIOGRAPHY 🏨 DAY

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Devkota Sadak, Mid Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00