Nutrition And Therapy Center
पोषण तथा थेरापी केन्द्र
11/08/2022
हजूरको शरीर सर्विसिंग गर्ने समय भएन ?
04/08/2022
आजको जीवनशैली नै स्वास्थ्यमा मूख्य चुनौती !
प्रदुषित हावा, पानी, खाना र खराब जीवनशैलीको कारण हुने सम्पूर्ण दीर्घ स्वास्थ्य चुनौतीहरूबाट कसरी रोकथाम र बच्न सकिन्छ भन्ने विषयमा एन एस रिटेल्सले सित्तैमा भरपर्दो परामर्श दिनेछ ।
हाम्रा सेवाहरु
१) Aculife बाट अनुभवि डाक्टरद्वारा wellness चेक अप गरिनेछ।
२) बि पि र सुगर चेक अप गरिने छ।
३) स्वास्थ्य चेतना मूलक परामर्श दिईनेछ।
४) आवश्यक पर्ने Food supplement (Nutraceuticals) प्रयोग गर्ने सल्लाह दिईनेछ।
कृपया समयमै आफ्नो नाम दर्ता गराई स्थान सुरक्षित गर्नुहोला, मूल्य रु ५०० मात्र
मिति: २०७९ श्रावण २२ गते, आइतबार
समय: १२:०० बजे बिहानदेखि सांझ ०५:०० बजेसम्म ।
स्थान : एन एस रिटेल्स ईन्टरप्राईजेज, ताल्छीखेल, ललितपुर ।
सम्पर्क: ९८०२३३३७८
https://www.nsretails.com.np
9801087070
04/08/2022
01/08/2022
खानपानबाट नियन्त्रण गर्न सकिन्छ मधुमेह
30/07/2022
28/07/2022
Is life worth living? It all depends on the liver.
-- William James
25/07/2022
मद्यपान गर्नु हुन्छ ????
!
24/07/2022
धूम्रपानको असरबाट बच्न
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dhumbarahi/4
Kathmandu
97701