Swoyambhu Sajha Aerobic and Dance
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swoyambhu Sajha Aerobic and Dance, Health/Beauty, Swayambhu, Kathmandu.
This is the official page of "Swoyambhu Sajha Aerobic and Dance" where anyone interested can join us to get free aerobic and ZUMBA dance at Swoyambhu Peace Stupa every morning.
30/09/2022
"सेवा नै परम धर्म " हाम्रो स्वयम्भु साझा एरोबिक द्वारा संचालित दशै को शुभकामनाआदान प्रदान कार्यक्रम 2079
30/09/2022
हाम्रो स्वयम्भु साझा एरोबिक तथा डान्स सेन्टर बाट सन्चालन गरिएको दशै शुभकामना आदान प्रदान कार्यक्रम भब्य तरिकाले समप्त गरिएको छ
मलाई हरेक कुरा म साथ र माया दिनुभएकोमा सम्पूर्ण जुम्बा टिम लाई हृदय देखि नै धन्यवाद 🙏🙏
29/07/2022
तपाइलाइ जन्मदिनको धेरै धेरै शुभकामना छ दि हाम्रो स्वयम्भू साझा एरोबिक तथा डान्स को तर्फबाट तपाईंलाइ जन्मदिनको धेरै धेरै शुभकामना दिदि सधै स्वस्थ रहनु आटेको सबै कुरा पूरा होस तपाईंको दिदि
happy teachers DAY
13/07/2022
आज पर्न गएको यो गुरु पुर्णिामा मा सहभागी हुने मेरो दाजु भाइ तथा दिदिबहिनी हरु सबैलाई हृदय देखि नै स-धन्यवाद प्रदान गर्न चाहान्छु हजुरहरु सबैले सधै यसरी नै साथ र माया दिनु होला हजुरहरुको साथ र मायाको कारणले नै गर्दा आज HAMRO SWOYAMBHU SAJHA AEROBIC AND DANCE ले राम्रो नतिजा पाउन सफल भएको छ।सबैजना लाई धन्यवाद 🙏🙏
परिवार
स्वयम्भु साझा एरोबिक एन्ड डान्स सेन्टर द्वारा संचालित
AQUA ZUMBA 2079/03/11 मा एकदमै भब्य तरिकाले समापन गरियो😍😍
26/06/2022
स्वयम्भू साझा एरोबिक एण्ड डान्स सेन्टर द्वारा संचालित aqua zumba एकदमै भब्य तरिकाले समापन भएको छ आफ्नो कामको ब्यस्तताको बाबजुद पनि हजुरहरु सबैजना आइदिनु भयो त्यसको लागि सबैजना लाई स्वयम्भु साझा एरोबिक एण्ड सेन्टरको तर्फबाट हृदय देखि नै स- धन्यवाद प्रदान गर्दछु🙏🙏
#2079/03/11
13/06/2022
जन्मदिनको शुभकामना Grija दि स्वस्थ रहनु सधै निरोगी रहनु तपाइलाइ धेरै धेरै शुभकामना
#स्वयम्भुसाझाएरोबिक्परिवार
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Swayambhu
Kathmandu
Opening Hours
| Monday | 06:00 - 07:00 |
| Tuesday | 06:00 - 07:00 |
| Wednesday | 06:00 - 07:00 |
| Thursday | 06:00 - 07:00 |
| Friday | 06:00 - 07:00 |
| Saturday | 06:00 - 07:00 |
| Sunday | 06:00 - 07:00 |