Nature Herbs International Private Limited

Nature Herbs International Private Limited

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nature Herbs International Private Limited, Beauty, cosmetic & personal care, Kathmandu.

24/08/2023

It's Friday today, WIN-THIS-DAY!!

Make an incredibly empowered and victorious decision every day!! As we all know, attaining success is a challenging feat. BUT you are above any obstacles life throws at you!! Think BIGGER!! AND BEGIN NOW!! Still, with unwavering determination, tireless effort, and an optimistic outlook, we can achieve absolutely anything we set our minds to. KEEP WINNING, MY DEAR PARTNERS, and MY DEAR COMMUNITIES!!

Continue Believing!! Trust the process!!
God bless us all!!
https://www.facebook.com/bishnunature.sherpa?mibextid=ZbWKwL

01/08/2023

Use your pain as fuel to achieve your goals.

05/07/2023

अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् ।
उनको सापेक्षेतावादको सिद्धान्तलाई भौतिक शास्त्रमा युगान्तकारी परिवर्तनका रुपमा लिइन्छ । यहाँ हामीले उनका ७ भनाइहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको जीवनको लागि पनि महत्वपुर्ण हुन सक्छ । एक पटक हेर्नुस् र मनन गर्नुस् ।
१. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकिन्न ।
२. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।
३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर ।
४. भविष्यको बारेमा त्यति धेरै पनि नसोच किनभने यो छिट्टै आउँदछ ।
५. बलद्वारा शान्ति प्रप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।
६. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिनै मुर्ख थियौ ।
७. गणित गाह्रो लाग्छ कतिपनि भनेर चिन्तित नहोऊ, तिम्रो मस्तिष्क अझैपनि महान् छ ।

22/10/2020

Non Utilization : No matter what your goal is, if you don’t know how to make use of the resources you have, you will end up being where you are.

18/10/2020
06/10/2020

नजर घुमाउन अनुरोध गरे !

काग मात्र यस्तो पन्क्षी हो जसले हिंस्रक बाजलाई समेत अधीनमा ल्याउने साहस गर्छ। यो उडिरहेको बाजको पिठिउँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ। तर बाजले तुरुन्तै कुनै पनि आक्रामक प्रतिक्रिया दिँदैन। न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ।

आफूलाई ठुँगिरहेको कागको पर्वाह नगरी बाजले आफ्नो पखेटा फिँजाउछ र आकाशको उचाइतर्फ उडानको रफ्तार लिन्छ। उचाइको तीव्रता बढेपछि कागलाई सास फेर्न गाह्रो हुन्छ र अक्सिजनको कमीले गर्दा तल खस्छ।

यसकारण; जिन्दगीको मोडहरूमा भेटिने कागजस्ता अल्झनलाई बेवास्ता गर्न सिक्नुहोस्। पिठ्युँ पछाडि ठुँग्नेहरूको निम्ति समय खेर नफाल्नुहोस्।

केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुहोस् । तिनीहरू आफै खस्नेछन्, तिनीहरूले आफैलाई गुमाउने छन् जो तपाईंको बुई चढेर कु-नियतका साथ आश्रीत बन्न चाहन्छन्।

22/09/2020

allowing yourself to dream big dreams actually raises your self-esteem and causes you to like and respect yourself more. It improves your self-concept and in- creases your level of self-confidence. It increases your personal level of self-respect and happiness. There is something about dreams and visions that is exciting and that stimulates you to do and be better than you ever have before.

70 Most Powerful Advises of Mark Zuckerberg 03/08/2020

70 Most Powerful Advises of Mark Zuckerberg Motivational Blog for personal development

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu
33000