Patthari upachar kendra

Patthari upachar kendra

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Patthari upachar kendra, Health/Beauty, balkhu, Kathmandu.

07/11/2022

पानी थोरै पिउने, चर्को घाममा दैनिक काम गर्ने, माछा-मासु र जंकफुडमा बढी लगाव भएका र व्यस्त जीवनशैली भएका मानिसहरुमा देखिने समस्या हो, मिर्गौलामा पत्थरी।

पत्थरी बनावटका हिसाबले धेरै खालका हुने भए तापनि सबैभन्दा धेरै देखिने प्रकार हो, 'क्याल्सियम अक्जालेट'। यसका अलावा युरिक एसिड, स्ट्रुभाइट र सिस्टिनका पत्थरी हुने गर्छ। मिर्गौलामा पत्थरी बन्ने धेरै प्रक्रिया छन्, जसमा मुख्य प्रक्रिया हो, घोलक (पिसाब) र घुलित वस्तु (क्याल्सियम,युरिक एसिड, अक्जालेट) बीच तालमेल नमिल्नु।

घोलक कम भएमा वा घुलित वस्तु धेरै भएमा पत्थरी बन्ने गर्छ। लामो समय पिसाबको सक्रमण, केही वंशानुगत रोग तथा केही किसिमका औषधिको सेवनबाट पनि पत्थरीको जोखिम बढ्न जान्छ।

मिर्गौलाका पत्थरीका बिरामीको निम्न लक्षण हरु
- कोखा चस्किराख्ने
- मूत्रमार्गमा पत्थरी अड्किएर समयसमयमा कम्मर वरिपरिको भागमा खप्नै नसकिने दुखाइ हुने
- पिसाबमा रगत देखिने या पत्थरी देखिने
- ज्वरो आउने, वाकवाकी लाग्ने र उल्टी हुने
- पिसाब पोल्ने, पिसाब छिटोछिटो लाग्ने र साबिकभन्दा थोरै पिसाब हुने

जटिलताहरु -
- मिर्गौला सुन्निदै जाने र कालान्तरमा फेल हुनसक्ने
- पिसाबको संक्रमण फैलिएर मिर्गौला हुँदै रगतमा पुग्न सक्ने
- मूत्रमार्गमा फिस्टुला बन्न सक्ने
- मिर्गौलामा खत देखिने र मूत्रमार्ग साघुँरिने

बिना अप्रेसन जर्मनी प्रबिधि बाट पत्थरी को उपचार
गर्न को लागि हामिलाइ सम्झनु होस

9851116207
बल्खु (कुलेश्वोर) काठमाडौं

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Balkhu
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00