Rejuvenate Naturally
We are Nepal's Leading specialist on Supplementary Herbs & Spices grown in Nepal. All of our product
We do VARITIES of massages, Oil Healing Therapy, Reflexology Pressure Points, Bone joint adjustment, on demand.
🇳🇵🙏शुद्ध "कालो तोरिको" तेल आयो है🙏🇳🇵
"कालो तोरी शरीरको फोहोर फाल्न र पेटको स्वास्थस्थितिमा सुदृढीकरण हेतु पहेँलो तोरीको तेलको तुलनामा सयौं गुना "गुणवान" हुन्छ"। : केवट ऋषि- आयुर्वेद श्रेष्ठ 'गुरु'
(पहेंलो तोरीलाई पकाएर/भुटेर कालो बनाई पिसेको हैन) शुद्ध कालो तोरी मात्रै प्रयोग भएको १००% ग्यारेन्टीका साथ।
#उपयोग: सुत्केरी-नवजात शिशु स्याहर्न, बुढापाकालाई मालिस गर्न, हड्डी वा हाडजोर्नी समस्याको मालिस हेतु, मधुमेह रोगिलाई मालिस (1-3 महिना) असीम फाईदा, Fry, Roast, Dry Type Meat Items बनाउदा अति उत्तम, तरकारी र अचारको स्वाद बढाउन, कपालका प्रायः समस्या हल गर्न, पांचै इन्द्रिय सन्तुलन वा शक्ति वृद्धि हेतु, र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने प्रायः सबै रसायन युक्त
चितवनको कालो तोरीको तेल, चितवनकै मिलमा पिसान भएको नेपालकै सर्बोत्कृष्ट शुद्ध र ताजा कालो "तोरीको तेल" अब आधा, १ र ५ लिटरको बोतलमा उपलब्ध छ।
#मुल्य रु 275/आधा लिटरको । रु 495/1 लिटरको । रु 2385 मात्रै
#सम्पर्क नं: 01-4377817 बालुवाटार / 9855065719 चितवन
(तोरी र त्यसका फाइदाजनक गुण, पाइने तत्वहरु, र अन्य बहुमुल्य ज्ञान यही Post को Comment मा हेर्नुहोला)
🇳🇵🙏🌱नेपाली उत्पादन प्रहोत्सान गरौं🌱🙏🇳🇵
🙏🍀🌱शुद्ध र ताजा "घरेलु घ्यु"🌱🍀🙏
🇳🇵पुरानो पद्धतिमा 'तर' संकलन गरि उमालेर गाउँमा बनाईएको🇳🇵
🏋️100% पोषण युक्त🏋️
#चितवन No.1 "शुद्ध घ्यु" (बनस्पति खुवाई पालिएका गाईबस्तु)
"घ्यु" सेवनले, लगाउनाले र बाल्ने गर्दा हुने सम्पुर्ण फाइदाको ज्ञानवर्दक Video तल Comment मा हेर्नुहोला।
#मुल्य: रु 1415 (एक माना) / रु 2080 (डेढ माना) (Home Delivery सुबिधा छ)
#जानकारी @ 01-4377817 (बालुवाटार, काठमाडौ)/ 9855065719 (चितवन)
Traditional "GHEE" "घरेलुु घ्यु"
Process Churning 100% (No machines or Cold process used, WHATSOEVER) 100% NUTRITION GUARANTEED (पुरानो पद्धतिमा उत्पादित)
Wild flowers/leaves/grass fed
East Chitwan
in "एक माना" & "डेढ माना" Food Security Sealed packs
call Us for Details & Delivery Office-☎️01-4377817 Baluwatar-KTM / Mobile- 9855065719 (Chitwan)
30/09/2023
शुद्ध घरेलु घ्यु
घ्यू of Multi-Vitamins & Essential Minerals Everyday= STAY HEALTHY
आज Sep1 2023 मा प्राप्त ग्राहक प्रतिक्रिया। धन्यवाद हजुर
23/08/2023
Follow us and get Aquainted with tips for GREAT NETURAL HEALTH
तागतिलो बनाउने IMMUNITY POWER बढाउने
Plateltes Count एकै महिनामा 5700 सम्म वृद्धि
09/08/2023
आज, श्रावण 24 गते प्राप्त प्रतिक्रिया
सधैं रुघाखोकी, दम, एलर्जि, साईनस आदि को समस्याले सतायो?!
#सन्तुष्ट ग्राहक प्रतिक्रिया video सबै हेर्नुहोस 100% रसायन मुक्त (सम्पुर्ण, पुरानो पद्धतिमा आधारित) SINCE 2016
#अन्य सयौं भिडियो वा लिखित प्रतिक्रिया तल Comment मा
#मुल्य रु 2500 / (बिहानको जडिबुटी उमालेर रस लिने र रातीको पानीले निल्ने)
#परामर्श @ 9801072796, 9869422343, 01-4377817
#बिना परामर्श सामान पाइनेछैन #फ्री Home डेलिभरी #फ्री diet plan #फ्री नाडी बिचार
धन्यवाद आमा, हामीलाई खुसी लाग्यो।
आजै प्राप्त सन्तुष्ट ग्राहक प्रतिक्रिया
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
777
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Saturday | 09:00 - 19:00 |
| Sunday | 07:00 - 19:00 |