Dipak bhandari official
followed
30/08/2024
म आजै घर आए उता form खुलेछ😥😭😭
22/08/2024
मकवानपुरमा भैसिले हानेर बाघको निधन भएको छ।नेपालमा भैसिले हानेर बाघलाई मारेको पहिलो घटना हो।भैसिलाई सिघ्र स्वास्थ्य लाभको कामना साथै बाघलाई हार्दिक श्रद्धाञ्जली😪
09/08/2024
नागरुपी नागिनहरुलाई पनि नाग पञ्चमीको सुभकामना😂
प्रेम गरेसी निभाउन सक्नुपर्छ भन्दैमा दमकल नै लिएर आउनु त भएन नि😛😁
अरु जिवजन्तुको पनि फेसबुक Account भए Status यस्तो हुने थियो होला
………
मच्छर : गलत मान्छेलाइ टोक्ने भएर आज HIV पीडितहुन पुगियो…
बिरालो : आज मुसाहरु कता मरेछन यार उफ्फ्फ
कुखुरा : साथी हो, मेरो Status आउन छोड्यो भने म KFC मा पाक्दै छु भनेर सम्झिनु है…
कुकुर : साला, यो कार्तिक महिना किन यति ढिलो आउँछ यार….
बाख्रा : हे भगवान, मलाइ यस पालिको दसैंमा जसरी पनि बचाउ है
थप्दै जाउ........
तिमी Take care मात्र भन म आईसक्रीम पनि तताएर खान्छु🤣।
राई माईलाले SEE मा A+ ल्याएकाले राम्रो कलेजको खोजिमा गाउँ छोडेका छ्न...🤔 अब कता जालान त😀😀
Category
Website
Address
Nepal
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Dipak bhandari official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.