TB Gharti
Lumbini province
27/12/2025
रवि लामिछाने रास्वपाको सभापति र बालेन शाह प्रधानमन्त्री बनाउने प्रस्तावलाई कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले गर्यो अस्वीकार
27/12/2025
उर्जामन्त्री कुलमान घिसिङ भन्नुहुन्छ "नेपाली युवाहरुको सपना भनेको एउटा सानो घर, साधारण गाडी, ब'च्चालाई पढाउने शिक्षा, स्वास्थ्य सहि रुपले दिन सक्यौं भने त्यतिको लागि सरकारले Basic Needs को रूपमा लिएर यदि त्यसको लागि ऋण दिने, त्यल्लाई facilitated गराउने र हरेक युवाले त्यतिको सपना चाहिँ पूरा गर्नसक्ने वातावरण बनाउन सक्यौं भने सबै युवाहरु नेपालमैं बस्ने सम्भावना रहन्छ ।" 🤔
Pic. Bimal Bahadur Bista/RSS
27/12/2025
कुलमानको पार्टीले गर्यो रास्वपाको प्रस्ताव अस्वीकार १२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार दिउँसो १ बजेदे.....
27/12/2025
Sher Bahadur Deuba says, "सबै पार्टीहरु चुनावमा जान तयार छन । काङ्ग्रेस लगायत सबै पार्टी तयार छन तर यसको लागि वातावरण बनिसक्या छैन । वातावरण बनाउन पर्यो । सुरक्षाको व्यवस्था हुनुपर्यो त्यहीँ हो ।"
06/11/2025
हाम्रो जेनजी आन्दोलन केपी शर्मा ओलीविरुद्ध थिएन्ः रक्षा बम
ऊर्जामन्त्री कुलमान घिसिङले कात्तिक १२ गते भारतसँग दुई प्रसारण लाइनसम्बन्धी गरेको सम्झौताले नेपाललाई ठूलो आर्थिक भार पर्ने देखिएको छ । घिसिङले भारतमा गएर नेपाल र भारतबीच दुई प्रसारण लाइन निर्माणको सम्झौता गरेका थिए ।
जसमा प्रसारण लाइनको ‘ह्विलिङ चार्ज’ र ‘क्यापसिटी बुकिङ नेपालले नै तिर्ने सम्झौता भएको हो । पूर्वमा इनरूवा–पूर्णिया र पश्चिममा दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौता भएको थियो ।
28/10/2025
Zenzi को उपलब्धि
नेपालका ३ हजारभन्दा बढी कपडा उद्योगलाई रिलायन्सले धागो उपलब्ध गराउँदै आएको छ । वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको धागो भारत र तेस्रो देशमा निर्यात गर्दै आएको छ । तर, उद्योग ठप्प हुँदा उत्पादन शून्य छ ।
👉 विस्तृत:https://ekantipur.com/business/2025/10/27/reliance-industries-closes-3500-workers-put-on-leave-after-power-outage-45-07.html
सपुतको मन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको छ , यस्तै गरि केपी ओलिको बारेमा नकारात्मक भन्दै जानुस , एक थान मन्त्री लिएर जानुस । हेर देशको हालत , सहिलाई सहि गलत लाई गलत भन्दा पनि अबस्था अनुसार परिवर्तन हुनुपर्ने कठै
28/10/2025
जेनजी आन्दोलनपछि पुराना र ठूला नोट बैंकमा आउन थाले, 'कालोधन प्रणालीमा'आएको शंका काठमाडौं। जेनजी आन्दोलनपछि बैंक तथा वित्तीय संस्थामा रहेका पुराना तथा निस्कृय खाताहरु एकाएक सक्रिय हुन थालेका .....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu