Charming Unisex Salon & Spa
Charming unisex saloon & Spa provides various services for your health and beauty related needs.
20/06/2023
Body massage book your appointment now
-traditional thai dry massage(oil)
-back & shoulder massage(oil)
-full body aroma therapy massage(oil)
-full body swedish massage(oil)
-deep tissue massage(oil)ETC…
Professional therapist more details massage us.9849000245
20/09/2022
अब देखी चार्मिङ्ग युनिसेक्स सलोन एन्ड स्पा ले हजुर हरुको सेवाको लागि अझै गुणस्तरीय सेवा उपलब्ध गराउने भएको छ। बिहान sauna &steam बस्नु हुने ग्राहक हरुको लागि breakfast & lunch को पनि छिटोभन्दा छिटो ब्यवस्थापन गर्ने भएको छ।
16/09/2022
Sauna and Steam लाई प्राय मानिसहरुले आराम र आनन्दको रुपमा मात्र हेर्छन, र यसको स्वास्थ्यमा हुने फाइदा बारे बेवास्ता गर्छन |
Sauna and Steam का स्वास्थ्य फाइदाहरु:
1️⃣ Clears the Skin
2️⃣ Relieves Tension and stress
3️⃣ Post-workout Relaxation
4️⃣ Can Increase Flexibility
5️⃣ Removes Toxins
6️⃣ Can Aid Weight Loss
7️⃣ Opens Sinuses
8️⃣ Promotes Healthy Blood Flow
यी सबै Sauna and Steam बाट हुने स्वास्थ्यमा हुने फाइदा पाउनका लागि, आजै charming unisex salon &spa मा आउनुहोस |
अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📱9848071487
viber #9848071487
whatsapp9848071487
16/09/2022
👉Fullbody मसाज 1घण्टाको 1000/-मात्र.
👉मसाजका फाइदाहरू:-बाथ ,हाडजाेर्नि तथा नसाकाे समस्यामा फाइदा गर्दछ ।
👉राेग प्रतिराेधात्मक क्षमता बढाउछ।
👉माेटाेपन घटाउन मद्धत गर्दछ।
👉मानसिक तनाव कम गर्दछ ।
👉शारिरिक दुखाइ र थकाइ कम गर्छ।
👉️ blood circulation मा धेरै भन्दा धेरै मद्दत गर्द्छ।
👉शारिरिक र मानसिक रूपमा स्फूर्ति र शक्ति पैदा गर्दछ।
✅काठमान्डौ बसुन्धारा चोक्📞9848071487📞9849000245
नाम अग्रिम बुक गर्नुहाेला.
✅अनुभबि र दक्ष मसाज थेरापिस्ट बाट मसाज गराइने.
28/08/2022
हजुरहरुको पनि छाला सम्बन्धि अनेक प्रकार को रोगले हैरान हुनुहुन्छ?
यदि हुनुहुन्छ भनि हजुर हरुको सेवाको लागि हामि संधै हजुर हरुको साथ छौ ।
charming unisex salon & spa ले 100% ग्यारेन्टी को साथ हजुर हरुको छालाको उपचार गर्दै आएको छ।
जस्तै -:
👉️लामो समय देखि को डन्डीफोर को दाग हरु।
👉️डन्डीफोर
👉️विभिन्न किसिम को कालो दाग धब्बा।
👉️आखा ओरिपरिको dark circles
आदिको उपचार भैरहेको छ।
📞9848071487
9828921503
plz visit our salon
Happy father's day to all❤️❤️
01/01/2022
Plz visit our salon
📞9848071487
Hair keratin unisex salon &spa near chauki
📞9848071487
Hair color and highlight
charming unisex salon &spa
📞9848071487
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Basundhara
Kathmandu
00977
Opening Hours
| Monday | 08:00 - 20:00 |
| Tuesday | 08:00 - 20:00 |
| Wednesday | 08:00 - 20:00 |
| Thursday | 08:00 - 20:00 |
| Friday | 08:00 - 20:00 |
| Saturday | 08:00 - 20:00 |
| Sunday | 08:00 - 20:00 |