Consult about HIV and STI problems
निशुल्क एच.आइ.भि तथा यौन सङ्क्रमण को ब?
15/11/2021
01/08/2021
बाहिर बाट हेर्दै राम्रो अनि मुखै रसाउने स्याउ पनि काटेर नहेरुन्जेल भित्र कस्तो छ थाहा हुन्न त्यस्कारण हाम्रो शरीर पनि बाहिर बाट हेर्दा जतिनै बलियो,आकर्सक र स्वास्थ देखिएता पनि बाहिर हेरेर मात्रै भित्रको समस्या थाहा पाउन सकिदैन त्यसैले बेला बेलामा स्वास्थ जाँच गराउनु आवस्यक पर्छ एच. आइ. भि तथा यौन सङ्क्रमण को जाँच गराउनु आवस्यक पर्छ। यदि निशुल्क परामर्श तथा उपचारका लागि हाम्रो सामान पहुँच र अहिलेको अवस्था मा अनलाइन मार्फत बूकिङ गर्न https://www.merosathi.net/index.php/669 मा क्लिक (click) गरि आफुलाइ चाहिने सेवाको बारेमा म सङ कुर गरि बुझेर बूकिङ गरि सेवा लिन सक्नु हुन्छ। त्यस्तै गरि तल दिइएको QR कोड लाई scan गरेर पनि सेवा लिन सक्नु हुन्छ साथै क्लिनिक visit गर्नु परेमा cruiseaids nepal लैनचौर मा जान वा म सङ कुरा गरि सेवा लिन सहयोग लिन सक्नु हुनेछ ।
29/07/2021
Kathmandu vitra any time help lina saknu hune xa
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Uttardhoka
Kathmandu
Opening Hours
| Monday | 10:00 - 05:00 |
| Tuesday | 10:00 - 05:00 |
| Wednesday | 10:00 - 05:00 |
| Thursday | 10:00 - 05:00 |
| Friday | 10:00 - 05:00 |
| Sunday | 10:00 - 05:00 |