Ar-zoon Shahi

Ar-zoon Shahi

Share

A life is not important except in the impact it has on other lives. �

07/10/2025

अर्को लक्ष्य सेट गर्न वा नयाँ सपना देख्नको लागि कहिल्यै धेरै उमेरको हुँदैन........

Photos from Ar-zoon Shahi's post 09/06/2024

कर्णाली पुलमा पुलकाे लट्टा चुट्टिदा कर्णालीका यातायातका बिकासे पिल्लर जाेखिम अस्थामा सबै मिलेर उद्वारमा जुटाै।
कर्णाली प्रदेश Highlights Myanmar

Photos from Ar-zoon Shahi's post 08/05/2024

याे ठाउँ चिन्ने कति जना हुनुहुन्छ? कमेन्ट🙏

06/05/2024

नाम अनुसारको पद पनि मिल्ने रैच बरै😛🤣 Highlights Myanmar

13/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना।
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि , सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । साथै यस नयाँ वर्षले हामी सबैलाई सकारात्मक सोचसहित अगाडी बढ्न अभिप्रेरित गरोस् भन्ने कामना समेत गर्दछु ।

12/02/2024

"पैसा"
नयाँ बन्ने भगवान भाे पैसा
सबैले मान्ने वर्तमान भाे पैसा!
नगर्नुहाेस् कुरा दफा र ऐनकाे
हुन्या खान्याहरु कै विधान भाे पैसा!!
डाक्टरमा पनि मानवता रहेन
गरिवलाई पुर्ने चिहान भाे पैसा!!!
सबैले छुटायाे नाता सम्वन्ध
ईश्वर भन्दा बलवान भाे पैसा!!!!
यात्रु किचिदा सडक छेकिन्छ
कस्तो सजिलाे निदान भाे पैसा!!!!!
छाेराे रुदा चक्लेटले मान्दैन
बच्चाकै पनि मुस्कान भाे पैसा!!!!!!
✍️ Ar-zoon Shahi

07/01/2024

स्वीकार गर्ने हिम्मत र सुधार गर्ने नियत छ भने!
गल्ती र कमजोरी बाट धेरै कुरा सिक्न सकिन्छ!!
"महाेदय"

31/12/2023

छाेराकाे ज्यान लिएकाे बदलामा,
आमालाई दश लाख दिए!
बेहाेस आमाले भन्नु भाे,
दिनु पर्दैन मलाई दश लाख!!
त्यो दश लाखले मेराे छाेरालाई,
एक जाेर नयाँ कपडा किनेर ल्याई दिनु,
र एक पटक पेटभरि खान दिनु!!!😭😭

26/10/2023

❤️🙏

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu