V Cup

V Cup

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from V Cup, Health/Beauty, Kathmandu.

Photos from V Cup's post 29/10/2022

--------------Mensuration Cup----------------
--------महिनावारीको समयमा प्रयोग गरिने कप ---------
उच्च गुणस्तरीय मेडिकल ग्रेड १००% सिलीकनले बनेको The V Cup महिनावारीको समयमा प्रयोग गर्ने आधुनीक उपकरण हो ।
यसलाई दैनिक ५-१२ घण्टा सम्म प्रयोग गर्न सकिन्छ र ८-१० वर्ष सम्म निरन्तर पुनः प्रयोग गर्न सकिन्छ । प्याड भन्दा कम खर्च र सुरक्षित यो The V Cup प्रयोग गर्दा दैनीक काम गर्न सजीलो र गन्ध रहित हुन्छ ।
प्रयोगको तरीकाको भिडीयो:
https://fb.watch/dyDycv7fZJ/

यो सर्वसुलभ The V Cup अडर गर्न फोन न र ठेगाना दिनुहोस ।
नेपालभरी डेलीभरी को सुविधा रहेको छ ।
( डेलीभरी चार्ज रु. १०० काठमाण्डौ भित्र र १५० बाहिरी ठाऊँ माँ लाग्नेछ )
धन्यवाद ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu