sandip khadka

sandip khadka

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from sandip khadka, Health/Beauty, ratopul, Kathmandu.

17/03/2025
09/03/2024

घुम्न जान्छु भन्छे बहिनी, रोकुम म कसरी?
मैले दिएको freeom मैलै खोसुम कसरी?
मन्दिर प्रतिको आस्था छ उनिको, मेटाम कसरी?
स्कुल मै बलात्कार हुन्छ अब, पढाम कसरी?

के गर्नु अब, गुरुकै यहाँ, कुदृस्टि परेसी
भरोसा तुट्यो, गुरुलै यहाँ बलात्कार गरेसी
कसरी होला इनिहरुलाइ यत्रो आट आएको
कसरी होला यो देशमा इनले स्वोतन्त्र पाएको

बलात्कारिलाइ गोलि हान्ने कनुन भैदिए
क्या मज्जा हुन्थ्यो, दैबले इनलाइ चाढो नै लैदिए
यस्तो घटना घटित नहोस भनि भगवान पुज्दै छु
कानुनको आँखा छोपेको कारण बल्ल पो बुझ्दै छु

जुटुम है साथी, शालिन पोख्रेलको केश जान नदिम बिलार इनले त यो केश पनि लग्या छन, गायब बनाउन मिलार
यो कुरा लुकाइ पर्लाउ नि बिचमा, जनताको मेसमा
फुट्लान टाउको, काट्टेलान हात हाम्रो रिशको भेसमा
नदिए न्याय, बगलान रगत हाम्रो यो देशमा

25/12/2022

अन्धकार भएपछि आफ्नै छायाले त साथ छोडछ एहा
अरुको आश र भरोसा त के गर्नु
तेसैले जिन्दगीमा केही गर्नु छ भने
एक्लै हस्न र एक्लै बाच्न सिक्नुस ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Ratopul
Kathmandu