National News Nepal
We deliver authentic information, essential updates, entertaining post, photographs ,etc
NNN
Back to back 6 days Holiday in Falgun:
Falgun 18: Pahad Holi (For Hilly Region)
Falgun 19: Terai Holi (For Terai Region)
Falgun 20,21,22: Election Holiday
Falgun 23: Saturday
Falgun 24: Naari Diwas
माहे रमजान सुरु: आजबाट इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान 'रोजा' सुरु हुँदैछ। एक महिनासम्म निराहार ब्रत बस्ने यस पर्वमा बिहानको समयमा सेहरी र बेलुका ईफ्तारी गरिन्छ। 💚
National News Nepal Routine of Nepal banda HTP Khabar B***n CPN UML Central Publicity Department नेकपा एमाले केन्द्रीय प्रचार विभाग Harka Sampang A Revolution Khoj Talash Gagan Thapa Nepal Muslim K P Sharma Oli Nepali Congress Samsad Alam
11/02/2026
🗳️ सचेत नागरिक बनौँ, सही मतदान गरौँ! 🇳🇵
मतदान हाम्रो अधिकार मात्र होइन, हाम्रो कर्तव्य पनि हो।
सही निर्णयले देशको भविष्य निर्धारण गर्छ।
📌 चिन्ह हेरेर होइन,
📌 व्यक्तित्व र कार्य हेरेर,
📌 देश र जनताको हितमा मतदान गरौँ।
एक मतले परिवर्तन सम्भव छ ✊
आफ्नो मतको सम्मान गरौँ, लोकतन्त्रलाई मजबुत बनाऔँ।
#जनचेतना #सचेतमतदाता #लोकतन्त्र #मतदान_अभियान 🇳🇵
National News Nepal Routine of Nepal banda Khoj Talash
03/02/2026
राजविराज नगरपालिकाभित्र रहेको बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। यस विषयमा सप्तरीका पुराना नेताहरू एक शब्द पनि बोल्दैनन्। अहिले भोट माग्न जाँदा लाज लाग्नुपर्ने हो, तर जनतालाई दुःख दिने यिनै पुराना नेताहरू नै हुन् भन्ने कुरा स्पष्ट छ।
पहिले बसपार्क सञ्चालन गरौँ, त्यसपछि मात्रै भोट माग्नु—यही जनताको आवाज हो।”
Routine of Nepal banda HTP Khabar Khoj Talash Saptari, Rajbiraj
परिवर्तनको सपना देख्ने तर
भोट सधैं उही पुरानैलाई दिने हो भने,
भोलि पनि हिजो जस्तै नै हुनेछ।
विकास चाहिन्छ भने,
भोटमा पनि परिवर्तन गरौँ। 🙏
हाम्रो लाई होईन राम्रो लाई भोट गरौं
27/01/2026
प्रधानमन्त्रीकाे उम्मेदवार नै घाेषणा गरेर पार्टीहरू निर्वाचन प्रचारमा हिडेका छन् । यी मध्य कसलाई प्रधानमन्त्रीकाे रूपमा देख्न चाहनुहुन्छ ?
आफ्नो अमुल्य मत कमेन्टमा राख्नुहोला ।🙏
National News Nepal Routine of Nepal banda HTP Khabar B***n Gagan Thapa K P Sharma Oli Khoj Talash Harka Sampang A Revolution CPN UML Central Publicity Department नेकपा एमाले केन्द्रीय प्रचार विभाग Khoj Talash Nepali Congress Satish Singh Saptari, Rajbiraj @
23/01/2026
May Goddess Saraswati Bless us with Knowledge and Wisdom.
Happy Saraswati Puja to all. ❤️🙏
National News Nepal Routine of Nepal banda Saptari, Rajbiraj
23/01/2026
हुने वला प्रधानमन्त्री B***n ले चड्ने ल्याण्ड रोभरको ‘डिफेन्डर कारको नेपाली मूल्य अनुमानित सुरुवाती मूल्य ८ करोड भन्दा बढी पर्दोरहेछ।
National News Nepal CPN UML Central Publicity Department नेकपा एमाले केन्द्रीय प्रचार विभाग B***n Harka Sampang A Revolution Gagan Thapa K P Sharma Oli Nepali Congress Satish Singh
23/01/2026
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती 🙏
National News Nepal Routine of Nepal banda HTP Khabar
23/01/2026
धनुषा ३ मा कसलाई रोज्नुहुन्छ ?
National News Nepal Routine of Nepal banda CPN UML Central Publicity Department नेकपा एमाले केन्द्रीय प्रचार विभाग Nepali Congress
22/01/2026
मोरङ क्षेत्र नं. ५ बाट सलीम अन्सारीले प्रत्यक्ष स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600