Gurjo Online Delivery
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurjo Online Delivery, Health/Beauty, Kathmandu.
Contact us for fresh gurjo
23/09/2020
Contact us for fresh gurjo
गुमनाम गुर्जो घरघरमा: किन खाने, कति खाने र कसरी खाने? - BBC News नेपाली कोरोनाभाइरसको महामारीपछि घरघरमा प्रयोगमा आउन थालेको गुर्जोको विशेषता के हो र कसरी उपयोग गर्दा शरीरलाई फाइदा पु.....
16/09/2020
Benefits of Giloy(गुर्जो, Gurjo)
Boost immunity: This herb helps boost immunity since it is called a powerhouse of anti-oxidants. Giloy (Gurjo) helps purifies blood, remove toxins, and fights bacteria that causes diseases.
It also combats liver diseases as well as urinary tract infections.
Good for chronic fever: Gurjo helps in getting rid of recurrent fevers due to its anti-pyretic nature. It can also reduce symptoms of a number of life threatening conditions such as Dengue and Swine Flu
Improves digestion: This plant is also beneficial in improving digestion as well as treating bowel related issues. Take half a gram of Giloy powder with some Amla (gooseberry) regularly to maximize results.
Reduces stress, anxiety: Giloy helps in reducing mental stress and anxiety. It helps to get rid of toxins besides boosting memory, and calming down one’s mind.
Reduces signs of aging: Gurjo contains anti-aging properties. It also help reduce pimples, dark spots, and wrinkles. It gives flawless and glowing skin.
Fights respiratory problems: Giloy is also popular for its anti-inflammatory benefits. It also helps reduce respiratory problems such as cold, frequent cough, and tonsils.
Contact us for getting the product.
13/09/2020
स्वास्थ्य नै धन हो ।
बिहान बिहान गुर्जो पानी खाँउ, अाफ्नो सरिरलाई तन्दुरुस्त बनाउ।
हामी कहाँ फ्रेस गुर्जो पाईन्छ ।
साथै अनलाइन डेलीभरी पनि गरिन्छ।
सम्पर्क गर्नुहोला।
12/09/2020
ताजा हरियो गुर्जोको लागि हामीलाई सम्पर्क गर्नु होला।
हामी तपाईंको घरसम्म उपलब्ध गराउछौ।
contact us for fresh gurjo
we will deliver up to your door.
#गुर्जो_खाअौ_कोरोना_भगाउ।
कोरोना संक्रमण भएर निको भएको ब्यक्तिको रगतमा हुने प्लाज्मा(सेतो रक्त कोष) WBC कोरोना नेगेटिभ आएको १४ दिन पछि अर्को गम्भीर कोरोना संक्रमीत बिरामिको सरिरमा राख्दा पुरानो बिरामिमा उत्पन्न भएको अन्टिबडि तत्वको कारणले अर्को गम्भीर बिरामि ठिक गर्ने विधि नै प्लाज्मा थेरापी हो।
कोभिड १९ कसैले रहरले हुने होइन,अब यस्ता बिरामिलाई हतोत्साही होइन रक्तदान गर्न उत्प्रेरित गरौँ!
10/09/2020
गुर्जो चाहियमा हामीलाई सम्पर्क गर्नुहाेस
हामी तपाईंको घर सम्म ल्याउने ब्यवस्था गर्छाैं
#धन्यवाद
10/09/2020
गुर्जो” माहा औषधि समयमै चिनौ।
लाभहरु:
१. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात- खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।
२. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।
३. किड्नीको दुर्बलता तथा फोहोर -विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या (रोग) हरुमा धेरै लाभ पुऱ्याउँदछ ।
४. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।
५. रक्तविकार (रगतको फोहोर खराबी) हटाउँदछ साथै रक्तअल्पता (रगतको कमी ) हुन दिदैन् ।
६. अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।
७. टि.बी. (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।
८. गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।
९. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।
१०. उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।
११. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।
१२. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।
सेवन गर्ने विधि :
"कच्चा वैद्यको मात्रा , यमपुरीको यात्रा"
त्यसैले विधि तथा मात्रा उमेर , व्यक्तिको अवस्था तथा प्रकृति हेरेर मुल्यांकन गरेर सेवन गर्नुपर्ने भएकोले जडिवुटी प्रयोग गर्दा अनुभवी वैद्यको सल्लाहा र रेखदेखमा मात्र प्रयोग गर्नुहोस्।
१. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।
२. ताजा गुर्जोको लहरा (काण्ड) १० देखि ३० ग्राम सिलौटो (खल) वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।
३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो (गिलोय सत) जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।
४. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।
५. हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।
६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।
७. ताजा गुर्जोको सेवनले कम्तीमा ३ -४ महिना भित्र शरीरमा अद्भुत परिवर्तन ल्यउँदछ ।
ध्यानदिनु पर्ने कुराहरु :
१. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह , मिश्री , सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।
२. गर्भवती , दुधपान गराइ
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu