Gopal baral20
माया त मन भित्र हुन्छ, बाहिर
देखाउने भनेको त पहिरन मात्रै हो ! ���
20/12/2025
थुनेको पानी र सुनेको कुरामा विश्वास नगर्नुस्,
यी दुबैले जुनसुकै बेला धोका दिन सक्छन् ॥
#शुभरात्री 😊♥️
"गल्ती खोज्नु गलत होइन, तर सुरुवात चैं आंफैबाट हुनुपर्दछ।"
#शुभपल 🙏
"प्रतिस्पर्धा ज्येष्ठ होइन, श्रेष्ठ बन्नका लागी गर्नुपर्दछ।"
Perfect होइन permanent हुनुपर्छ चाहे त्यो मित्रता होस् या मायाको सम्बन्ध !!
#शुभरात्री 😊♥️🌙
जसले बुझ्छ उसको लागि राम्रो छु,जस्ले बुझ्दैन,उसको लागि जस्तो भए पनि फरक पर्दैन!💗
07/07/2025
सकारात्मक सोच शक्तिशाली हतियार हो।❤️✍️
भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏
#ॐनमःशिवाय
06/07/2025
कुनै तलाउ या पोखरीमा जूनको प्रतिबिम्बझैँ देखिने मेरो आँखादेखि मनसम्म फैलिएको म भित्रको महासागरको तिम्रो प्रतिबिम्बलाई म झिक्न सग्दिन बस किनारामा बसेर हेरिरहन्छु एकटक …♥️
#शुभ_रात्रि 😴
06/07/2025
आज हरिशयनी एकादशी : भगवान श्री हरिको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।। ❤️🙏
06/07/2025
कीर्तिपुरमा निर्माणधिन क्रिकेट मैदानमा सिट राख्ने काम सुरु गरिएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरकाे बनाउन र रातमा खेल सञ्चालन गराउने गरी गत फागुनदेखि काम सुरु भएको हो । तोकिएकै समय सीमा भित्र निर्माणको काम नसकिने भए पनि पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गर्ने योजना अनुरुप काम भई रहेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu