S a B D A
समय आउन देउ,सुकेको पात जस्तो जीवन
केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु..💗🤌🍁
:समय आउन देउ,सुकेको पात जस्तो जीवन
केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु..💗🤌🍁
यात्रा मा अनन्त को संकल्प छ बस् सयात्रि सधैं भरी चाहिन्छ क्षेणिक साथ र अनन्त याद को कबै मुलाकात नहोस्💔
सधै एउटै चिन्ताले सताउछ ❤️🩹🥺
म ठूलो हुदैछु अनि बुबा बूढो हुनुहुदै छ, अजै केई गर्न सकेको छैन 🥺❤
::मेरो मुल्यांकन नगर्नुहोस महोदय, म त्यहाँ नि मुस्कुराई दिन्छु जहाँ मलाई घृणाको नजरले हेर्छन् । ❤️🩹🥺
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu