DHAMI DS
सफलता सजिलै मिल्ने भए हारकाे पिडा कस्ले बुझथ्याे र.!😭AGS🌾🌾🥀
जीवन जिउँदै जादा यती बुझे आफ्नो लागि दरिलो खम्बा आफै बन्नु आफ्नो लागि ताली आफै बजाउनु।😘😥
रात किन हुन्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ।😥❤️
गन्तव्य बिहिन यात्रि 😥😪
# #😰❤️
घर किन्न नसके पनी,🥺
आमाबुबाको रहर पूरा गरिदिने ठूलो इच्छा छ..!😥🙏
Miss you momdad🌍️❤️💝
बिस्तारै मन बुझाउने बानी हुन्छ आमा।🌍️😭
With Shantosh Dhami – I just got recognized as one of their top fans!
जिवन त साधारण नै छ
कठिन त सपना र जिम्मेवारी छन् ।😭💗🥀
Life's event🧘♂️❤️
छिट्टै सफल बनाईदेउ है भगवान् । यति धेरै असफलताले त आफ्नाले पनि चिन्न छाडिसक्य।✍️😭😭😭
god bless you soon 😭🙏❤️✍️
04/08/2024
मुक्तक 🌺🥀
मेरो जित होस या हार मेरि आमाको हो
यो रायअनि यो बिचार मेरि आमाको हो
म त केवल देखाउने माध्यम मात्रै हु ,
यो सब शृङ्गारपट्टार त मेरि आमाको हो.। 🌺🌍️🙏...
Miss you mom❤️🌍️🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu