Fika
Movie, music video , genuine review, real talk
15/05/2026
आज चलचित्र “टिका” को शुभ मुहूर्त सम्पन्न भयो 🎬
“टिका” — फरक नाम, परिपक्व कथा र मन छुने पात्र।
यो केवल एउटा फिल्म होइन, मेरो लागि एउटा गहिरो अनुभूति हो। ❤️
यो भूमिका चुनौतीपूर्ण छ, तर यही चुनौतीलाई आत्मसात गर्दै पात्रलाई जीवन्त बनाउने यात्रामा म उत्साहित छु।
सधैंझैँ यहाँहरूको माया र साथ “टिका” लाई पनि मिलिरहने विश्वास राखेकी छु
Priyanka Karki
15/05/2026
आजदेखि हलमा ‘एक मुठी बादल’
अभिनेत्री आँचल शर्मा दवाडी भन्छिन्—
‘एक मुठी बादल’ मेरो लागि केवल चलचित्र होइन, एउटा भावनात्मक यात्रा हो। माइलीको पात्र निभाउँदै गर्दा मैले आफ्नै जीवनका टुक्राहरू फेरि महसुस गरेँ।
महिलाहरू मात्र रहेको सेटमा काम गर्दा पाएको साथ, आत्मीयता र ऊर्जा अविस्मरणीय रह्यो। यो फिल्मले मलाई कलाकार मात्र होइन, एक महिलाको रूपमा पनि धेरै कुरा सिकायो।
जीवन पनि बादलजस्तै रहेछ—समात्न खोज्दा फुस्किने, तर गहिरो अनुभूति छोडेर जाने।
त्यही अनुभूति बोकेर ‘माइली’ बनेकी म, आज पनि त्यो यात्रालाई सम्झिँदा भावुक हुन्छु।
यो सुन्दर यात्रामा साथ दिने सम्पूर्ण टिम र दर्शकप्रति हृदयदेखि धन्यवाद ❤️
Aanchal Sharma
15/05/2026
क्यामेरा, सेट अनि अभिनयसँगको पुनः भेट…
केही समयको अन्तरालपछि फेरि एउटा सुन्दर कथामार्फत यहाँहरू माझ आउँदै छु।
सधैंझैँ यहाँहरूको माया, साथ र आशीर्वादको अपेक्षा राखेको छु...
यो अवसरका लागि सम्पूर्ण “बाटुलो जुन” टिमप्रति हृदयदेखि नै आभारी छु 🎬
अभिनेत्री गरिमा पन्त फेरि सिनेमा पर्दामा “बाटुलो जुन” बाट दमदार कमब्याक गर्दैछिन्।
उनको अभिनयको गहिराइ, भावनाको अभिव्यक्ति र सशक्त उपस्थितिले यो फिल्मलाई अझ विशेष बनाउने निश्चित छ।
लामो प्रतीक्षापछि दर्शकहरूले फेरि गरिमा पन्तलाई नयाँ कथामा, नयाँ अवतारमा देख्न पाउनेछन्—
जहाँ कला, भावना र कथाको सुन्दर संगम हुने विश्वास गरिएको छ।
यो केवल कमब्याक मात्र होइन,
यो एउटा नयाँ सुरुवात हो… नयाँ ऊर्जा, नयाँ उत्साह र नयाँ यात्राको संकेत 🎥
14/05/2026
फिल्म ‘एक मुठ्ठी बादल’ मा Aachal Sharma को लुक साँच्चिकै मन छुने खालको देखिएको छ .
उनको अनुहारमा झल्किने सरलता, आँखामा देखिने गहिरो भावना र स्वाभाविक सौन्दर्यले पात्रलाई झन् जीवन्त बनाएको छ।
उनको उपस्थितिले पर्दामा कोमलता र भावनात्मक गहिराइ दुबैलाई सन्तुलित रूपमा प्रस्तुत गरेको अनुभूति हुन्छ 🌸
यो फिल्ममा अचल शर्माको लुक केवल सुन्दर मात्र होइन,
भावनाले भरिएको, दर्शकको मन छोइदिने र कथा भित्र हराउन बाध्य बनाउने खालको छ।❤️
Aanchal Sharma
14/05/2026
हाम्रा माटोमा गढिएका कथाहरू
सारा संसारका लागि बनेका भावनाहरू
सँगै, हामी Hombale Films ले गर्वका साथ आफ्नो Overseas Distribution यात्रा सुरु गर्दैछौं, भारतीय कथाहरूलाई सीमाना पार गरेर विश्वभरका दर्शकहरूसम्म पुर्याउँदै ❤️🔥
को संसारलाई यस जुन ४ देखि सिनेमा घरहरूमा ल्याउँदैछौं
14/05/2026
SVC63 new look for Sallu bhai Salman Khan @
14/05/2026
Congratulation actress Priyanka Karki for opening “LoveFace Beauty” .
14/05/2026
बिहीबार (२०८३/०१/३१) का लागि बुकिङ खुला गरिएको छ 🎬
नयाँ रिलिज चलचित्रहरू :
लालीबजार: १२:३० बजे दिउँसो र ०६:३० बजे साँझ
परालको आगो: ०३:४५ बजे दिउँसो
स्थान : द्वारिका उदय सिनेमा, राजमार्ग चौराहा–बुटवल
टिकट मूल्य : मात्र रु. २००/-
थप जानकारीका लागि :
Website: [www.dwarikaudayacinemas.com](http://www.dwarikaudayacinemas.com)
💳 भुक्तानी साझेदार : eSewa
📞 सम्पर्क नम्बर :
९८४३१९७०८४ / ०७१-५३०२९९
🎥 आजै आफ्नो सिट बुक गर्नुहोस् र उत्कृष्ट चलचित्र अनुभव लिनुहोस्!
14/05/2026
Anmol Kc, One of the biggest youth stars in Nepal
Massive fan base and box office pull
14/05/2026
*ta gurung is Popular from Kabaddi 4
Loved for her charming personality and strong performances
*ta *tagurung
14/05/2026
Paul Shah is Popular for romantic films and music videos.
Strong connection with young audiences.
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu