ALONE BOY ANIL

ALONE BOY ANIL

Share

पिठ्यु पछाडि जसले जे भने पनि😏अगाडि केही भन्न सक्ने औकात छैन कसैको 💁‍♀️बस यही डर काफी छ🙏||

04/11/2025

" आफ्नो रोजाइमा पछुतो हुने दिन नआओस् दुःख त तिम्रो साथमा हाँसी हाँसी कटाईदिन्छु�

04/11/2025

आखिर के नै बाँकी रह्यो र, जिन्दगी मा प्रेम ले औकात खोजी अनि,, दुनियाँले मतलब..!❤️‍🩹😔

04/11/2025

समस्या आउँदैमा डराउँनु भन्दा पनि दुध फाटे पनिर बनाउँछु भन्ने हिम्मत हुन पर्छ ❤️‍🩹

03/11/2025

बाँच्दा सम्म मात्र त हो अरु को सानो सानो कुरा ले मन दुख्ने मरेपछि त आगोले पोल्दा पनि दुख्दैन ❤️‍🩹

08/10/2025

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

16/02/2024

One day i will complete all of my dream .
हतार छैन सफलताकाे लागि ढिलै भए पनि गन्तव्यमा पुग्न सकु। ☺️❤️

19/09/2023

हुदा कदर गर्न सिक न त जिन्दगी फेरि मिल्छ न त जिन्दगीमा आएको मान्छे🥀💕.

13/09/2023
Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Nuwakot
Kathmandu