Himal thapa kshetri
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himal thapa kshetri, Health/Beauty, Kathmandu.
28/04/2025
यो अति भएन र सरकार
28/04/2025
(1) गोकुल बास्कोटाको ७० करोड अडियो कान्ड बाहिरीयो । पार्टी अध्यक्ष केपि ओलिले के गरे ? कार्वाही भयो त ?
(2) नारायण काजी श्रेष्ठको ८ करोडको कुरा आयो । जो अहिले । गृहमन्त्री छन ! माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड ले के गरे। कार्बाही भयो त?
(3) प्रचण्ड स्वयम् पनि जो अहिले प्रधानमन्त्री छन । ९ अर्बको भ्रष्टाचारको प्रमाण देखाउछ भन्ने बाबुराम भट्टराई जिउँदै छन अझै । छानबिन वा कार्बाही प्रक्रिया के हुदैछ । रबि लामिछाने ले काउन्ड डाउन सहित ग्यारेन्टी गरेका छन कि ७० घन्टा भित्र सत्यतथ्य बुझेर कार्बाही गर्न न सके आफुलाइ बलि चढाउने अनुमती जनतालाई दिएकाछन नेता होस त रबि लामिछाने जस्तो
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu