Ghumti Football CLUB
हाम्रो घुम्ती गाउँ राम्रो घुम्ती गाउँ 😍😍
12/10/2026
मिति २०८३/६/२६ गते पाँचौँ हिमालयन युवा क्लब द्वरा सञ्चालन भएको खेल( भूपू Boyz FC) VS ( पिडरी B FC ) बीच भएको खेलमा (५-२) को अन्तर ले (भूपू Boyz FC) ले (पिडरी B FC) लाई पछि पार्दै तेस्रो चरण मा जान सफल हुनुभएको छ|भने सेकेण्ड Game (नवज्योति भूपू FC) Vs ( बागुमन C FC) भएको खेलमा कुनै पनि गोल हुन नसकेपछि Tie-Breaker मा (नवज्योति भूपू FC) ले ( बगुमन B FC) लाई ३-२ गोल ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गर्न सफल हुनुभएको छ|⚽⚽⚽
11/10/2026
हिमालयन कप २०८३/६/२५ गते तेस्रो दिन को खेल घम्साघम्सि भएको थियो भने त्यस खेल (सिर्सेनी A FC)Vs ( बर्दघाट FC)बीच भएको थियाे दुवै team को (०-०) गोल भई त्यस खेल पेनाल्टी सुटआउट पुगेको थियो भनी (सिर्सेनी A FC)ले (बर्दघाट FC) लाई (३-२) को अन्तर ले पराजित गर्दै तेस्राे चरण मा जान सफल भएको छ। भने सेकेन्ड round भएको खेल (सरासोती JYC FC) Vs ( उज्वल युथ क्लब भूपू FC) बिच भएको थियो त्यस खेल बराबर भई पेनाल्टी सुटआउट मा ( उज्वल युथ क्लब भूपू FC ) ले (२-०)को अग्रता ले जित हासिल गरी तेस्रो Round मा प्रवेश गर्न सफल भएको छ|🙏🏻👏⚽
भोलि मिति २०८३/६/२५ गते आईतबारको पहिलो खेल (सिर्सेनी A FC) Vs (बर्दघाट FC) र दोस्रो खेल ( उज्वल युथ क्लब FC) Vs ( सरवती युवा क्लब FC) बिच हुने यहाँहरुलाई जानकारी गराउँदा छौ|
सम्पूर्ण खेल प्रेमी तथा घुम्ति निवासीहरुलाई स्वगत छ। 🙏🏿🙏🏿
समय ठिक २ बजे देखी पहिलो खेल सुरु हुने छ।
10/10/2026
हिमालयन कप २०८३/६/२४ गते दाेस्राे दिन को खेल (सुनटाडी FC)Vs ( बेलहानी FC)बीच भएको खेलमा ( सुनटाडी FC)ले (बेलहानि FC) लाई (१-०) को अन्तर ले पराजित गर्दै तेस्राे चरण मा जान सफल भएको छ। भने सेकेन्ड round भएको खेल (ठूलटाँडी FC) Vs ( बारघरे FC) बिच भएको थियो त्यस खेलमा ( ठूलटाँडीFC ) ले (१-०)को अग्रता ले जित हासिल गरी तेस्रो Round मा प्रवेश गर्न सफल भएको छ|🙏🏻👏⚽
09/10/2026
हिमालयन कप २०८३/६/२३ गते दाेस्राे round को खेल (बगुमन C FC)Vs ( दाउन्ने FC)बीच भएको खेलमा ( बगुमन C FC)ले (दाउन्ने FC) लाई (२-१) को अन्तर ले पराजित गर्दै बगुमन C FC) ले जित हासिल गरी तेस्राे Round मा जान सफल भएको छ। भने सेकेन्ड round भएको खेल मा (पिडरी A FC) Vs ( बगुमन B FC) भएको थियो त्यस खेलमा (पिडरीA FC ) ले (४-२)को अन्तरले जित हासिल गरी तेस्रो Round मा प्रवेश गर्न सफल भएको छ|🙏🏻👏⚽
08/10/2026
पाँचौँ हिमालयन कप २०८३
Tie-sheet
आज २०/८३/६/२२ गते कुनै पनि खेल नहुने जानकारी गराउँदा छौ र भोलि देखि निरन्तर हुने यहाँ हरु माज जानकारी गराउँदा छौ | 🙏🙏
05/10/2026
आज भएको खेल (बगुमन B FC) Vs ( आठ घरे FC बीच भएको खेलमा ४-० गोल भई ( बगुमन् FC) ले जित हासिल गरी दाेस्राे round मा प्रवेश गर्न सफल भएको छ।⚽🙏 त्यसै गरि अर्को टीम (बागुमन A FC) ले नेट गोल हानि अर्को round मा प्रवेश गरेको छ 🙏
03/10/2026
आज भएको नाउँ दिन को हिमालयन कप २०८३/६/१७ गते को खेल (सिर्सेनी B FC)Vs ( लालीगुराँस युथ क्लब सर्दी FC)बीच भएको खेलमा (लालीगुराँस युथ क्लब FC) ले (सिर्सेनी B FC) लाई (२-०) गोलले पराजित गर्दै दाेस्राे Round मा जान सफल भएको छ। साथै ( सिर्सेनी A) VS (दुम्किबास FC) भएको थियो त्यस खेलमा (सिर्सेनी FC) ले (दुम्किबास Fc) लाई (१-०) को अन्तर ले जित हासिल गरेको छ 🙏🏻👏⚽
02/10/2026
मिति २०८३/६/१६ गते आठौँ दिनको खेल (मझुवा FC) VS (ठुलटाँडी FC) बिच भएको खेलमा (२-१) गोल को अन्तर ले मझुवा Fc lai पराजित गर्दै दोस्रो roud मा प्रवेश 👏👏
Category
Telephone
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Ghumti Football CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.