Roshan magar fan and multiparty
handmade handicraft
अनी ?
टारेर नटर्ने कुरामा ब्यर्थमा केको चिंता !
जस्को कुनै ग्यारंटी छैन , त्यो हो जिंदगी !
र जस्को पुरै ग्यारंटी छ, त्यो हो मृत्यु !
✍️यस्तै छ यहाँ,
असफलताको डर अनि सफलताको भोक को बिचमा अल्झिरहेको छ जीवन ! "माया"
🌺शुभ रात्रि🥀
✍️बिहान भइसक्यो अब उठ न ल !
मलाई त यो संसारको भीडमा मेरो मन जित्ने मान्छे चाहिएको छ— र त्यो मान्छे तिमी हौ।✍️
🥀शुभ बिहानि🌺
यशैया ४३ (NNRV)
१८. "बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर।
✍️झ्यालबाट बगेर आउँछ चिसो बतास,
केही कोरा याद अनि केही सपना,
🥀आहा ! यो जाडोको रात !🥀
🙏शुभ रात्रि सबैमा🙏
10/12/2025
hand craft
28/10/2025
परिवारको जेठी छोरी हु ,
त्याग्न सक्छु हरेक कुराहरु,तर भाग्न सक्दिन् जिम्मेवारी बाट।🥺
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu
44600