Nugabest Nepal
We are authorized dealer of Nuga Medical Korea appointed from March 2023 for the inside territory of Nepal. Currently We are running 30 Outlets all
Over Nepal.
03/08/2026
हार्दिक श्रद्धाञ्जली
नुगाबेष्ट नेपालको प्रधान कार्यालयमा कार्यरत हाम्रो सहयोगी भुन्टिमाया तामाङज्यूका श्रीमान दीपक खड्काज्यूको असामयिक निधनको दुःखद समाचारले हामी सम्पूर्ण नुगाबेष्ट परिवार अत्यन्त मर्माहत भएका छौं।यस शोकको घडीमा स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामना गर्दछौं। साथै, शोकसन्तप्त सम्पूर्ण परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा यो अपूरणीय क्षति सहने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दछौं।
भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक समवेदना।
नुगाबेष्ट नेपाल परिवार
31/07/2026
जन्मदिनको हार्दिक शुभकामना, विपुल महर्जन सर! 🎂
नुगाबेष्ट नेपालका समर्पित मार्केटिङ अफिसर विपुल महर्जन सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
तपाईंको जीवन सधैं सुख, स्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। तपाईंको सकारात्मक सोच, मेहनत र संस्थाप्रतिको समर्पणले अझ धेरै सफलता दिलाओस्। आगामी दिनहरू उज्ज्वल अवसर, नयाँ उपलब्धि र खुसीका क्षणहरूले भरिएका रहून्।
सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलताको शुभकामना।
31/07/2026
❤️❤️शुभकामना ❤️❤️
29/07/2026
17/07/2026
शुभकामना 🙏🙏
14/07/2026
Training Session of Group C lead by Puran Pokhrel ❤️
14/07/2026
नुगबेष्ट हेटौंडा हार्दिक धन्यवाद 🙏Nuga Best Hetauda
Nugabest Nepal साथै नुगाबेष्ट कोरिया प्रधानकार्यालयको संयुक्त उपस्थितिमा आज नुगाबेष्ट ईटहरी द्दवारा स्वास्थ्य सचेतना साथै स्वागत सम्मान कार्यक्रम संपन्न भयो! सेवा गुणस्तर र प्रविधिमा नुगा मेडिकल अब्बल मात्र हैन भरोसाको आधार पनी हो !
संचालक = तेंजिंग तामांग
संपर्क = 057590696
13/07/2026
नुगबेष्ट धरान हार्दिक धन्यवाद 🙏
Nugabest Nepal साथै नुगाबेष्ट कोरिया प्रधानकार्यालयको संयुक्त उपस्थितिमा आज नुगाबेष्ट ईटहरी द्दवारा स्वास्थ्य सचेतना साथै स्वागत सम्मान कार्यक्रम संपन्न भयो! सेवा गुणस्तर र प्रविधिमा नुगा मेडिकल अब्बल मात्र हैन भरोसाको आधार पनी हो !
संचालक = माया शाक्य
संपर्क = 9814803859
13/07/2026
Nugabest Tarahara हार्दिक धन्यवाद 🙏
Nugabest Nepal साथै नुगाबेष्ट कोरिया प्रधानकार्यालयको संयुक्त उपस्थितिमा आज नुगाबेष्ट ईटहरी द्दवारा स्वास्थ्य सचेतना साथै स्वागत सम्मान कार्यक्रम संपन्न भयो! सेवा गुणस्तर र प्रविधिमा नुगा मेडिकल अब्बल मात्र हैन भरोसाको आधार पनी हो !
संचालक = देविका राई
संपर्क = 025591758
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Baansbari
Kathmandu
44606