Facial House

Facial House

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Facial House, Beauty, cosmetic & personal care, kathmandu mall , sundhara, 4th Floor, Shop no 403, Facial House �9841135172, Kathmandu.

UNISEX SALON
☎️9841135172
📍Kathmandu Mall 4th Floor
📍KL Tower
📍Lalitpur
📍Sitapaila
📍Pokhara Trade Mall
📍Chitwan CG Landmark
📍Itahari Central Plaza
📍Surkhet
📍Dhangadi
📍Nepalgunj
📍Facial House Academy Kathmandu
📍Facial House Academy Chitwan ‘फेसियल हाउस ’ काठमाडौं उपत्यका भित्र भएका व्युटी सैलुनहरु मध्यकै उत्कृष्ट सैलुनमा पर्दछ। यस्ले नेपालको नुम्बर वान ब्युटी सौन्दर्य को अवार्ड पाउन सफल पनि भयको छ | व्यबसायमा सफलता हाँसिल संग संगै नेपालमा धेरै नै मात्रामा फेसियल हाउस संग मिल्दोजुल्दो नाम खोलेको पनि पाइन्छ तर बरिष्ठ सौन्दयकर्मी सुषमा महरा द्वारा सञ्चालीत ‘फेसियल हाउस ’ले नेपालमै यौटा ब्याण्ड बनाऊन सफल महिलाको रुपमा सबैमाझ परिचित हुनुहुन्छ फेसियल हाउस को आउटलेट चाबहिल ,,सिटीसिमहल, पोखरा,सुर्खेत र धनगढी मा पनिसञ्चालनमा छन् ।
फेसियल हाउसले नेपालमा केही नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । टाटु रिमुभर लेजर मेसिन , हेयर, व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन (आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मामेन्ट मेकअप, पेयर सिन, डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु उपलब्धछ । साथै फेसियल हाउसले व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ ।
नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै मलेशिया, कोरिया, इन्डिया ,पोल्यान र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।
2007 देखि तपाईहरु कै सेवामा तत्पर फेसियल हाउस.. Facial House
Time booking- 9841135172
काठमांडू मल- 015908148
4th तल्ला ,पसल नम्बर -403
KL टावर - 015915452
पोखरा - 061-417055
चाबेल - 014582691
सिटिसी मल - 014259196
सुर्खेत -083-590778
धनगडी -9863588585
( मिल्दोजुल्दो नाम र नक्कली नाम संग नझुकिनु होला मात्र Facial House लेखेकोहेरिदिनुहोस् )

13/10/2026

दशैँ आयो… अनि Facial House मा धमाकेदार अफर पनि आयो! 🎉

✨ यो दशैँमा आफू पनि चम्किने कि अरूलाई मात्र चम्किएको हेर्ने? 😍
अब सुन्दर Hair, Nails र Skin का लागि Facial House को बम्पर दशैँ अफर सुरु भइसकेको छ! 💃💇‍♀️✨

🔥 Special Offer:

💖 Keratin + Hair Color लगायतका विशेष सेवाहरूमा पनि आकर्षक अफर!

🎁 अन्य सबै Services & Beauty Courses मा 15% Discount!

📌 दशैँ अघि आफ्नो Glow-Up को Booking आजै गर्नुहोस्।
📞 Booking/Hotline: 9841135172

❤️ Facial House — यो दशैँमा चम्किलो अनुहार, सुन्दर कपाल र अझै सुन्दर तपाईं!

👇 अफर चाहिने साथीलाई Tag गर्नुहोस् ❤️
📲 Share गरेर आफ्ना साथीहरूसम्म पनि पुर्‍याइदिनुहोस्!

Hotline:☎️9841135172 / 9841135171
Head Office:01-5908148,01-5908149
🌼🌼🌼
हाम्रा शाखाहरु
📍Kathmandu Mall 4th Floor
📍KL Tower
📍Lalitpur
📍Sitapaila
📍Pokhara Trade Mall
📍Chitwan CG Landmark
📍Itahari Central Plaza
📍Surkhet
📍Dhangadi
📍Nepalgunj
📍Facial House Academy Kathmandu
📍Facial House Academy Chitwan
🌼🌼🌼🌼🌼

12/10/2026

Telephone

Address


Kathmandu Mall , Sundhara, 4th Floor, Shop No 403, Facial House �9841135172
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Facial House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.