SOLVE & CARE - Creative Unique Group Pvt. Ltd.
Company And Brand
01/09/2026
मिति २०८३ भाद्र १० गते रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाहरुमा ठूलो जनधनको क्षति भई अत्यन्तै दु:खद साथै कठिन परिस्थिति सृजना भएको हुँदा प्रभावित नागरिकहरुलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले क्रियटिभ युनिक ग्रुप प्रा. लि. कम्पनीमा आवद्ध सयौं कर्मचारीहरुबाट PRIME MINISTERS DISASTER RELIEF FUND मार्फत व्यक्तिगत रुपमा आर्थिक र भौतिक सहयोग रह्यो नै साथसाथै यस क्रियटिभ युनिक ग्रुप प्रा. लि. कम्पनीको तर्फबाट रु. ११,१११/- (एघार हजार एक सय एघार रुपैयाँ मात्र) सहयोग गरेको क्षण र खुशी यहाँहरु समक्ष व्यक्त गर्दछौं ।
सहयोग गर्नुमा गर्व गरौं !!!
सल्भ एण्ड केयर
शरीर दुखाइबाट राहत खोज्दै हुनुहुन्छ ?
Solve & Care Pain Heal Therapy Oil प्रयोग गर्नुभयो त?
जहिले पनि, जहाँ पनि, दुखाइ भएको स्थानमा हल्का मालिस गर्नुहोस् र शरीरलाई दिनुहोस् आरामदायी अनुभूति!
धेरै उपाय अपनाउनुभयो पटक–पटक?
Solve & Care Pain Heal Therapy Oil प्रयोग गर्नुहोस एकपटक !
यो सामान तल दिईएको वेबसाईटबाट सजिलै खरिद गर्न सक्नुहुनेछ ।
www.damimart.com
Order Now: 9808857315
प्रयोग गर्नुअघि लेबल तथा प्रयोग विधि पढ्नुहोस्। बाह्य प्रयोगका लागि मात्र।
गम्भीर वा निरन्तर दुखाइ भए स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।
#घुँडादुखाइ #ढाडदुखाइ #जोर्नीदुखाइ #नेपालीउत्पादन
15/07/2026
Thank you www.damimart.com
के तपाईंको शरीर दुखिरहन्छ ?
अब घरमै बसि बसि थेरापी ओइल अनलाइन सपिङ्ग गर्नुहोस र शरीरको दुखाई ठिक पार्नुहोस ।
Pain Heal Therapy Oil - 200 ml. Pain Heal Therapy Oil - 200 ml.
15/07/2026
Now, You can buy all the goods from;
www.damimart.com
E-mart pasal Up to 13% Off on all products I Free Home Delivery
के हजुरको शरीर धेरै दुख्छ ? यो थेरापी तेल प्रयोग गर्नुहोस, केहि हप्तामा ठिक हुन्छ ।
08/05/2026
Feel Fresh and healthy
Skin care Soap
With Chiuree, Neem & Titepati extract.
Shop On: www.damimart.com
for More details: www.solvencare.com
06/05/2026
Relaxing, Romantic, Aromatic
Pain Heal Massage Oil
With Clove Oil, Jaiphal Oil & Capsicum Oil
Shop On: www.damimart.com
for More details: www.solvencare.com
03/05/2026
तपाईंको घरमा यो C2 Cleaner छ ? comment मा प्रतिक्रिया दिनुहुन अनुरोध छ ।
भान्साको चिल्लो चिम्नी सर्लक्क सफा बनाउने, जस्तो सुकै दाग सफा बनाउने अत्यधिक रुचाईएको स्प्रे ।
Shop On: www.damimart.com
for More details: www.solvencare.com
02/05/2026
के तपाईंले प्रयोग गर्नुभयो ?
SUN Block Cream SPF 30
अनुहारलाई घामको UV Rays बाट जोगाउनुहोस ।
Shop On: www.damimart.com
for More details: www.solvencare.com
शरीरको दुखाई ठिक पार्ने Pain Heal Roller
www.solvencare.com
[email protected]
Category
Contact the business
Telephone
Address
Basundhara, Ring Road
Kathmandu
44608
Opening Hours
| Monday | 09:00 - 18:00 |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |