Babira media

Babira media

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Babira media, Kathmandu.

02/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनयन हुनुभएको छ । केसी यसअघि आयोगको सदस्य हुनुहुन्थ्यो ।

पार्टीको केन्द्रिय सचिवालय बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको थियो ।।

02/06/2026

लघुवित्त संस्थाले पीडितहरूलाई जालोमा पारे र
गाँस बास कपासको टुङ्गो छैन।

01/06/2026

प्रधानमन्त्री B***n लाई प्रधानमन्त्रीको कुर्सीमा बसेर बोल्नुपर्ने कुरा बोल्नुपर्छ भन्दै

31/05/2026

कहाँ कहाँ सीमा मिचिएको छ देखाउनुपर्यो। महाअभियानका संयोजक दुर्गा प्रसाई।

31/05/2026

प्रधानमन्त्री बालेन्द्र शाहले अब दिन गन्दा हुन्छ एक दुई तीन बालेन्द्र सरकार ढालिन्छ राष्ट्रिय जेन्जी नागरिक

31/05/2026

देशको सिमाको बिषयमा प्रधानमन्त्रीको बोल्ने शैली भएन भन्दै युवा अभियन्ता आक्रोशित

31/05/2026

मेची महाकाली जनजागरण हस्ताक्षर अभियानका महासचिव यस्तो भन्नुहुन्छ।

31/05/2026

गाडीले हानेर वडा अध्यक्ष फरार पीडित माइतीघर मण्डलामा उपचार नपाएर धर्ना

29/05/2026

स्तुपा सामुदायिक अस्पतालमा सबै सुविधाजनक उपचार गराउन पाउने कुरा र गरिब दुखी र असयको लागि एकदमै महत्वपूर्ण जानकारी दिएका छन्।

29/05/2026

त्रि .वी. लायन्स रक्तसञ्चा मा स्वयंसेवी रूपमा रक्तदान गर्न पाएकोमा बिरामी हरुले खुशी महसुस हुने कुरा बताए

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu