Shan't regmi

Shan't regmi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shan't regmi, Health/Beauty, Surkhet, Kathmandu.

01/03/2024

अपराधीहरु हो १३ बर्षको नाबालिक बलात्कार गरि मार्यौ, तिमीहरुलाई फाँसीको सजाय हुनु पर्छ !!
हार्दिक श्रद्धाञ्जली नानी😢😢

मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अबस्थामा फेला परिन तर बिडम्वना ५ दिन पछि मात्रै शालिनको मृत शरिरको पोस्टमाडम भयो त्यो पनि चितवनमा नभै महाराजगन्ज टिचिङ अस्पतालमा र रिपोर्ट आयो बलात्कारका पछि हत्या गरिएको। हत्या गरिएको भनेर पहिले आशंका नभएको होइन परिवार जनलाइ किनकी झुन्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनु पर्ने तर होस्टेलको ढोका पहिले फुटाइएको थियोे । घटनाको प्रकृति हेर्दा झुन्डिएको भन्दा झुन्डाईएको थियो किनभने छात्रा सालिनको दुबै घुडाले भुई छोएको थियो भने सरिरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो अझै टेकेको घुडामा लेभल मिलाउन स्कुल व्यागको प्रयोग गरिएको थियो। आश्चर्य को कुरा त यो छ कि यत्रो घटना हुदा पीडित परिवारले घटना लगतै जाहेरी दिदा पनि प्रहरी प्रशासनले जाहेरी नै लिन मानेन बल्ल बल्ल ३ दिन पछि जाहेरी त लियो तर पोस्टमाडम भएन र प्रमाण नष्ट गर्नलाई यो सबै हुँदै छ भन्ने लागेर परिवार लाई त्यहा विश्वास नभैसके पछि काठमाडौ ल्याएर ५ दिन पछि पोस्टमाडम भयो । सनिवार को घटना अहिले सम्म प्रहरी प्रशासनले गम्भीरतापुर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपंच रचिनु साथै परिवार जनलाई घटनाको बारे नबोलन दवाब आउनु अझै रोचक त यो छ कि हिजो कपुरी बोट मिडियाले प्रसारण गरेको भिडियो समेत डिलिट गर्यो।
यो केश पनि ठ्याक्कै निर्मला पन्तको जस्तै हुबहु छ। कतै निर्मला पन्तले जस्तै यिन्ले पनि न्याय नपाउने त होइन ?

सक्दो सेयर गर्नुहोला यो पोस्ट ।

28/01/2024
Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Surkhet
Kathmandu