Dr mbbs

Dr mbbs

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr mbbs, Health/Beauty, Nepal �, Kathmandu.

Photos from Dr mbbs's post 06/03/2024

रोचक मामला: दिल्लीको गंगाराम अस्पतालमा पहिलो पटक सफल द्विपक्षीय हात प्रत्यारोपण। लचिलोपन र साहसको एउटा भयानक कथा र मानवताको पनि उदाहरण, मस्तिष्क मृत घोषित महिलाले आफ्नो अंग र हातहरू ग्यारेन्टी गरिन्, समाजको आर्थिक रूपमा कमजोर वर्गका यी चित्रकारका लागि बाटो फेला पारे र राम्रो जीवन बिताउने सबै आशा गुमाए। । मार्फत

02/03/2024

पर्सा जिल्ला को बहुदरमाई नगरपालिका-७ को बङ्गलादेश को Faridpur Diabetic Medical College मा MBBS चौथौं वर्ष मा अध्यनरत गोविन्द राज कुशवाहा को Heart Attack ले अस्ति बेलुका ७ बजे तिर मृत्यु भएको छ ।
हार्दिक श्रद्धाञ्जली 🕯
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ। शोकसन्तप्त परिवारमा हार्दिक समवेदन ।

Photos from Dr mbbs's post 26/02/2024

Blood supply of the stomach

26/02/2024

Mbbs

25/02/2024
25/02/2024

mbbs
Mcq

25/02/2024

Mcq

02/02/2024

Result of Licensing Examination held on 30 January to 2 February 2024 (2080.10.16-19)

MBBS
Total Candidates: 1757
Appeared Candidate: 1737
Fail Candidates: 765
Pass Candidates: 972
Abs Candidates: 20
Withheld: 4
Pass Percentage: 55.96

BDS
Total Candidates: 291
Appeared Candidate: 285
Fail Candidates: 111
Pass Candidates: 174
Abs Candidates: 6
Withheld: 0
Pass Percentage: 61.05

Total Pass % : 56.68

Photos from Dr mbbs's post 21/01/2024

वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् । प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।
मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

Photos from Dr mbbs's post 21/01/2024

Cholecystitis

Photos from Dr mbbs's post 20/01/2024
Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Nepal �
Kathmandu