Veg Fru Wash

Veg Fru Wash

Share

VEG FRU WASH removes all surface contaminants including pesticide residue, bacteria, virus, wax, dirt, grime in 1 single wash from vegetable & fruits.

Just washing vegetables and fruit with plain water doesn’t remove pesticide residues, wax, grime, surface contaminants. Like you cannot wash your hands / body with only water but you require soap to convert the dirt, oil, grime, wax on your
body into water soluble form, similarly you cannot wash away all the insecticide residue, wax, fungus, oil, dirt, grime on the surface of vegetable and fruits

i.makeagif.com 24/11/2016

तपाईलाई कुनचाहिँ मनपर्छ ?

i.makeagif.com

Photos 10/09/2016

मासुखाने सबैभन्दा राम्रो समय १२ बजे खानाखाने बेला हो र सबैभन्दा नराम्रो समय राती हो।

Photos 09/09/2016

तपाई :
१. जति रिसाउनु हुन्छ , त्येति मुटु र फोक्सोमा नराम्रो असर पर्छ
२. जति पीर लिनुहुन्छ त्येति पेटमा नराम्रो असर पर्छ
३. जति टेन्सन लिनुहुन्छ त्येति मुटु र दिमागमा नराम्रो असर पर्छ
४. जति डराउनु हुन्छ , त्येति मृगौलामा नराम्रो असर पर्छ।

Photos 08/09/2016

मजबुत हड्डी र स्वस्थ रहनको लागि अब एरोबिक्स , स्विम्मिंग , योगा र तेंनिस खेल्नुहोस।

Photos 07/09/2016

बन्दा खाएको फाईदाहरू : १. क्यान्सर हुनबाट बचाऊछ २. पाचन शक्ति राम्रो हुन्छ ३. कब्जियत हुदैन ४. प्रेसर घटाउन मदत गर्छ।

Photos 06/09/2016

तामाको पानीले मुटुलाई राम्रो गर्दछ , पाचन शक्ति राम्रो हुन्छ ३, दिमागको लागि पनि राम्रो हो , बोसो कन्ट्रोल गर्दछ र अनुहारको छाला पनि राम्रो हुन्छ।

Photos 05/09/2016

ओखर तपाईको मुटुकोलागि राम्रो हो , काजु र पिस्ता डाईटको लागि राम्रो हो र पिनट तपाईको दिमागकोलागि फा फाईदायिक हो।

Photos 04/09/2016

६ शिर्ष खानेकुरा जसले तपाईलाई वजन घटाउन मदत गर्दछ : १. दहि २. ओखर ३. दलिया ४. पिनट बटर ५. स्याउ ६. चिज।

Photos 04/09/2016

सबै महिलाहरूलाई महापर्व तीजको हार्दिक शुभकामना छ।

Photos 03/09/2016

CHEESE मन्पराउनेहरूलाई एउटा राम्रो टिप्स्।

Photos 02/09/2016

सबैभन्दा बढि किटनाशक तराईमा प्रयोग गरिने रहेछ।
येदि तपाईलाई स्वोच्छ खानु छ भने "भेज फ्रु वाश" प्रयोग गर्नुहोस। तरकारी तथा फलफुल धुनको लागि नौलो आविस्कार। ISO २२००० द्वारा प्रमाणित।

Photos 01/09/2016

एसिडिटिको उपचार अब घरमै गर्न सकिन्छ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu