Adolescent health

Adolescent health

Share

Comprehensive Information about Adolescent Health.

12/09/2025

KP Oli ले नै भने सम्सद बिगठन स्विकार्य छैन

08/09/2025
09/01/2025

https://www.facebook.com/share/p/12LYZtoE9Lw/

ADRA Nepal मा जागिरको अवसर Apply गर्न तलको link मा Click गर्नुहोस्।
https://adra.formalto.app/gdExNGp4RP

Photos from Adolescent health 's post 21/12/2024

मङ्कीपक्सको लक्षणहरु, रोकथाम र नियन्त्रणका वारेमा जानकारी!

17/11/2024

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुनुलाई मधुमेह अर्थात चिनी रोग भनिन्छ ।
मधुमेहबाट बच्ने उपायहरु -
- उचाइ अनुसार स्वस्थ तौल कायम गरौं । बेला बेला तौल लिऔं ।
- नियमित रुपमा व्यायाम गरौं ।
- स्थानिय रुपमा उपलब्ध सागसब्जी फलफूल खाऔं।
- नियमित स्वास्थ्य परिक्षण गरौं ।
- बच्चालाई दुई वर्षको उमेरसम्म स्तनपान गराऔं ।

#मधुमेह #नेपाली National Health Education Information and Communication Centreion Centre

18/10/2024

डेंगी विरुद्ध खास उपचार छैन । डेंगीको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको 🦟 टोकाइबाट बच्नु हे । अरु जान्नुपर्ने महत्वपूर्ण कुराहरु के के हुन् ? 👇

16/10/2024

किशोरकिशोरी उत्तरदायी सेवा, समृद्ध राष्ट्रको लागि पुर्याउँछ टेवा ✊👍

15/10/2024

यहि मिति २०८१ कार्तिक २ र ३ गते हुन गइरहेको राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल पारौं !

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu