JFT JLCT NEPAL
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JFT JLCT NEPAL, Health/Beauty, Kathmandu.
30/09/2024
अब मात्र २ हप्ता बाकि ..............................
October 26, शनिवार को दिनमा हुने जापानिज भाषा परिक्षा J-CERT TEST को online application लिने काम सुरु भैसकेको सबैमा जानकारी गराउदछौ |
October 11 को राति ११:५९ सम्म registration र payment गर्न सकिने व्यवस्था मिलाईएको छ , Online Application form भर्दा/payment गर्दा कुनै समस्या/कठिनाई भएमा र नयाँ user ID create गर्नु परेमा हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ |
For Individual:
https://J-cert.mtroyalgroup.com/sign-up
For Group/Agent/Consultancies
https://J-cert.mtroyalgroup.com/agents/sign-up
Online application Register गर्दा ध्यान दिनु पर्ने कुराहरू:
1. PHOTO UPLOAD (jpg/Jpeg) गर्दा ३ महिना भन्दा बढी अवधिको प्रयोग नगर्नुहोला |
2. ID UPLOAD गर्दा सकेसम्म PASSPORT, यदि passport नभएको खन्डमा English name and date of birth VERIFY हुने CITIZENSHIP/DRIVING LICENSE बाहेक अरु मान्य नहुने हुदा ध्यान दिनुहोला |
3. Khalti र Esewa बाट Payment गर्न सकिनेछ, साथै Payment गरिसकेपछि आफ्नो Dashboard मा गएर payment मा Yes देखिएको खण्डमा मात्र payment confirm भएको मानिन्छ, यदि payment गरेर पनि नदेखिएको खण्डमा तुरुन्तै online payment supporter (९८०१९७५४१६) को Viber मा message गरेर सम्पर्क गर्न सकिने व्यवस्था रहेको छ |
थप जानकारीको लागी :
J-Cert test organization committee, Nepal.
B.K Complex, 7th Floor, New Baneshwor Kathmandu, Nepal
Tel:-+977-1-5913861
Viber: 9843201343
जानाकारीकालागी .......!
जापानमा विद्यार्थी भिसा बदलिदो यथार्थ-१
२०२४ को अक्टोबर सेसन को लागि COE आएका विद्यार्थीहरु कतिपयको COE किन क्यान्सिल गर्दैछन जापानको भाषा बिद्यालय हरुले।
जापान केन्द्रित नेपालका कन्सल्टेन्सीहरु र जापान जान लागेका या जाने सोच भएका विद्यार्थीहरु लाई महत्त्वपूर्ण जानकारी।
यतिखेर जापानमा जापानि भाषामा सामान्य बोलचाल पनि गर्न नसक्ने नेपाली विद्यार्थीहरु बढेकोले धेरैले काम नपाउने समस्या लगायत भाषा बिद्यालयलाइ पनि कठिनाई बढेको बुझिएको छ।
२०२४ को अक्टोबर सेसन को लागि COE आएका विद्यार्थीहरुलाई सम्बन्धित भाषा बिद्यालयले आन्तरिक अन्तर्वाता परिक्षा लिएर सामान्य कम्युनिकेसन पनि गर्न नसकेको खन्डमा आइसकेको COE पनि क्यान्सिल गर्न थालेको छन।
COE आएर जापान जान रमाएका विद्यार्थी र छोराछोरी जापान जाने हर्शोल्लाशमा आर्थिक जोहो लगायतको तयारिमा लागेका अभिभाबकलाई यसले जति झटका दिएको छ त्यतिनै तनाब नेपालको सम्बन्धित कन्सल्टेन्सी लाई थपिएको छ।
अबको बाटो के होला ?
केहि समय अगाडि सम्म जापानको भाषा बिद्यालय हरुले कुनै पनि मापदन्ड नराखी होलसेलमा जस्ता पनि विद्यार्थीहरु लिएको थिए जसको कारण बिबिध समस्या हरु देखिन थालेपछि अधिकान्सले कम्तिमा N5 कतिपयले N4 भएकोलाई सामान्य अन्तर्वातामा पास भए मात्रै प्रकृया अगाडि बढाउने भएका छन भने कतिपयले COE आएका विद्यार्थीहरुको पनि आन्तरिक अन्तर्वाता गरि पास गर्न नसक्दा COE क्यान्सिल गर्न थालेको छन।
कतिपयले भर्खर १२ सकेका राम्रो Gpa सँगै सामान्य बोल्चाल गर्न सक्ने भएका लाई मात्रै लिने त कतिपयले ब्याच्लर गरेकालाई नलिने समेत गर्न थालेका छन भने ब्याच्लर लाई प्राथमिकता दिने हरु पनि छन।
यसो गर्नुमा भाषा बिद्यालयको आफु अनुकुलका ब्याबसायिक स्वार्थ पनि गासिएका छन भने नेपाली विद्यार्थीहरुको कम्जोर भाषा दक्षता,इमान्दारितामा रहन नसकेको कारण हरु लगायत छन।
अब देखी अध्ययन भिशामा जापान जान चाहनाहुने विद्यार्थीहरुले धैर्य गरेर नेपालमै कम्तिमा N4 बराबरको क्षमता बनाएर मात्रै जाने सोच राख्ने र अभिभाबकहरुले पनि जापान पुग्ने बित्तिकै पैसा टिपेर पठाउछन जस्तो सोच नराखी अत्यावस्यक कुराहरुमा आफ्नो छोरा छोरीहरु लाई तयारी गरी पठाउने बिषयमा सम्बेदनशील हुन सके भबिस्य सुन्दर छ जापानमा।
धेरै जसो नेपालीहरुको जसरि भएपनि चाडो जापान पुगौ जे पर्छ उतै गएर गरौला भन्ने गलत सोच हाबि भएकोले पुगेपछि पछुताउने गरेको धेरै पाइएको छ।
सामान्य बोल्चाल गर्न सक्ने भाषा लगायत आवस्यक बिषयमा राम्रो तयारि गरेका हरु भने जाने बित्तिकै बाट ब्यबस्थित भएर काम र पढाईमा अगाडि बढन सकेका छन।
यदि तपाईं विद्यार्थी भिसामा जापान जादै हुनुहुन्छ भने अङ्रेजी माध्यममा मास्टर्स कोर्स को लागि गएपनि भाषा विद्यार्थीको रुपमा गएपनि अधिकान्स अङ्रेजी नचल्ने जापानमा जापनिज भाषा राम्रो बनाएर मात्रै जानुहोला नत्र कि त दु:ख पाउने कि सधैं पैसा खर्च गरि दलालिहरुको चंगुलमै घुमेर अधिकान्स समय बर्बादि हुन्छ।
इमान्दारिताको साथ मेहनत गर्नेको लागि जापान सुन्दर,शान्त, सभ्य र अवसरको भन्डार हो।
05/09/2024
अन्लाईन आवेदन फारम पेश गर्ने बिधि
How to Fill JLPT Online Application Form for Dec 1, 2024 Exam
NEPAL
01/09/2024
Notice for upcoming JLPT exam 2024 Dec. 1
पसिना र आँसु कहिलै झुटो हुन सक्दैन किनकि,🥹
मन नदुःखि आँसु झर्दैन र मेहेनेत नगरी पसिना बग्दैन.!😔💙🙏good night 🥹🥹❤️🩹……
24/08/2024
Hello & Namaste
From JLCT Nepal
We are glad to inform you that we have successfully conducted the Fourth Exam of the JLCT (Japanese Language Capability Test 外国人日本語能力検定試験) of 2024 in Nepal on July 13, 2024. We are also glad to thank you for your cooperation.
Along with this successful completion, we want to inform you that we have also announced the JLCT Test for the next session. The test will be held on September 14, 2024. So, we would like to notify all the interested students, as well as consultancies and language institutes, that you must submit your application form for the fifth session of the JLCT Test of 2024 by August 27, 2024.
EXAM DETAILS
EXAM DATE: September 14, 2024
DEADLINE: August 27 , 2024
Required Documents:
PHOTO: PP Size 2 Copy.
ID: Citizenship and Passport copy only.
(English name and date of birth are compulsory.)
(Marksheets and certificates are not acceptable.)
For Application form, please contact the following address or given contact details of our Nepal Office.
You can also visit our official page: Japanese Language Capability Test-JLCT Nepal () for more information & details about the JLCT Test in Nepal.
Our Official Address in Nepal:
JLCT Nepal
Bagbazar, Kathmandu
(TMT Complex, right-side of NIMB Bank)
For Kathmandu:
Telephone: 01-5355184, 01-5917184
Email: [email protected]
***********
For Pokhara:
Hotline: 9856067700
Email: [email protected]
***********
For Itahari:
Email: [email protected]
Hotline: 9803594647
***********
For Butwal:
Hotline: 9857085408
Email: [email protected]
************
For Jhapa:
Hotline:023-530359
Email: [email protected]
**********
For Chitwan:
Hotline: 056-493374
Email: [email protected]
***********************
For Dang
Hotline:9843404451
Email: [email protected]
*****************
For Dhangadhi
Hotline: 9702215889
Email: [email protected]
***************************
For Banepa
Hotline: 9851352670
Email: [email protected]
***************************
For Surkhet
Hotline: 9851355828
Email: [email protected]
Website: www.jlctnepal.com.np
You can also contact us through Facebook Messenger.
Thank you.
साउन २ गते बुधबार बिहान ८ बजे देखि जापानी भाषा जिरो लेबल (N5) को कक्षा सुरु हुदै छ । यदि हजुरहरु पनि जापानी भाषा सिक्न इच्छुक हुन्छ भने तुरुन्तै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोस् |
‼【𝐒𝐒𝐖 𝐰𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐯𝐢𝐬𝐚 Japan को सम्पूर्ण प्रक्रियाका लागि हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ।】
✅ नेपालको (पढाई ) औपचारिक शिक्षा नचाहिने
✅ Student Visa Reject ले पनि Apply गर्न मिल्ने
✅ जापानबाट फर्किएकाले पनि Apply गर्न मिल्ने
✅ भाषा र सीप परीक्षा पास गरे पछि तुरुन्तै Apply गर्न मिल्ने
✅ SSW 1 बाट SSW 2 मा परिवर्तन गरि Dependent लैजान मिल्ने
✅ १७ वर्ष भन्दा माथि काम गर्न सक्नेले जापानी भाषा पढेर परीक्षा दिन मिल्ने
🌺 जापानी भाषा परीक्षाको तयारी कक्षा !!
👉 N5 (Japanese Basic)
👉 JLPT: N4,N3,N2
👉JFT-Basic
👉Interview Preparation
🌺 सीप परीक्षाको तयारी कक्षा !!
👉Nursing Care
👉Food Service ( Restaurant)
👉 Accommodation (Hotel)
👉Airport Ground Handling
💫💫💫💫💫
12/05/2024
LET'S LEARN THE JAPANESE WORDS FOR DIFFERENT TYPES OF PLANTS 😉 😉
03/04/2024
pray for taiwan : ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ , ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ
29/03/2024
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu