Darwin Ayurved

Darwin Ayurved

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darwin Ayurved, Health/Beauty, Kathmandu.

Photos from Darwin Ayurved's post 24/11/2023
24/11/2023

कहि कतै सन्चाे नभएका पुरानो भन्दा पुरानो तथा जटिल रोगहरुको आयुर्वेदिक उपचारको खोजीमा हुनुहुन्छ ?
---
तपाईको समस्याहरुको आयुर्वेदिक पद्धतीबाट उपचार गरि तपाईलाई आराम दिने छाै ।

**पाईलको उपचारमा २५ प्रतिशत छुट**
--
हाम्रो विशेषताहरुः
⚛️दक्ष तथा अनुभवी आयूर्वेद स्वास्थ्यकर्मी द्वारा सम्पूर्ण उपचार
🙏पंचकर्म, अकुपन्चर तथा थेरापीको सेवा सुविधा
⚛️झार शुत्र पद्धती एवम् औषधी सेवन विधि द्वारा विना अपरेशन पाईल्स, फिस्टुला एवम् मलद्वार सम्बन्धि सम्पूर्ण रोगहरुको सहज उपचार
🙏 कुनै पनि पुरानो वाथ, नशा तथा हड्डी खिइएको उपचार
😁महिला प्रसुती सम्बन्धि रोगहरु
🌹यौन सम्बन्धि रोगहरु
⚛️अनावश्यक कोठी तथा मुसाहरु सहज रुपमा हटाइन्छ ।
🙏पुरानो ग्यास्टिक, अल्सर
🌹दम, पुरानो खोकी
🙏रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने
🧘‍♂️याेग ,ध्यान साधना
--
डार्विन आयूर्वेद अौषधालय काठमाण्डौं
Call: 9848526517

24/11/2023

याे प्याकेज निश्चित समयकाे लागि मात्र हाे ।

🙏अब हिमाली जडिबुटी बाट बनेको विष्णु तेलले Fullbody #50% मा
1 hour काे मात्रै /

🙏 #हर्वल_मसाजका फाइदाहरू:-
🙏 #राेग प्रतिराेधात्मक क्षमता बढाउछ।
🙏 #माेटाेपन घटाउन मद्धत गर्दछ।
🙏 #मानसिक तनाव हटाउछ र स्मरण शक्ति बढाउछ।
🙏 #शारिरिक दुखाइ र थकाइ कम गर्छ।
🙏 #शारिरिक र मानसिक रूपमा स्फूर्ति र शक्ति पैदा गर्छ आदि ।

🙏 #श्वासप्रश्वासको समस्या,चिसाेकाे समस्या ,दम, निमोनिया ,छालाकाे समस्या ,रूघा,खाेकि,पिनास,नाक टालिने,,ग्यास्टिक, बाथ ,हाडजाेर्नि तथा नसाकाे समस्या आदि रोगहरूमा फाइदा गर्दछ ।

🌹🙏 #नाम अग्रिम बुक गर्नुहाेला. 9848526517
🙏 #समय बिहान 8am-12am र बेलुका 3pm-7pm
🙏 #शनिबार बिहान 6 देखि बेलुका 8

24/11/2023

एकसाथ खाँदा ज्यानै पनि जानसक्ने यी खानेकुराहरू
डा. हेमराज कोइराला

स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुण धर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि पु¥याउन सक्छ । यी खानेकुरालाई हामी विरूद्ध आहार भनेर चिन्छौं । विरूद्ध आहारहरू छुट्टाछुट्टै खाँदा त्यसले स्वास्थ्यलाई फाइदा गरेपनि एकसाथ खाँदा यो नोक्सानदायक हुने गर्छ ।

विरुद्ध आहार सेवन गर्दा तत्कालै वा कालान्तरमा अनेकौं रोगहरूको खतरा रहन्छ । अधिकांश अवस्थामा हामीलाई यस्ता रोगहरूको कारणै थाहा नहुन सक्छ । तर विरूद्ध आहारको सेवनले पनि धेरै प्रकारका रोगहरू उत्पन्न गराउन सक्छ । यी खाद्य पदार्थहरूको विरूद्ध थाहा नहुँदा हामी रोगको चपेटामा जानी नजानी परिरहेका हुन्छौं । यसर्थ विरूद्ध आहारका विषयमा तपाईं हामी सबैजना जानकार हुनुपर्छ ।

डा. हेमराज कोइराला
कस्ता कस्ता विरूद्ध आहार ?

आहारसंयोगको आधारमा मात्र विरूद्ध हुँदैन । देश, काल, परिस्थिति, मौसम, पाचन क्षमता, मात्रा, दोष, प्रकृति, विकृति (रोग), बल, बय, संस्कार, वीर्य अदिका आधारमा पनि विरूद्ध हुन्छ ।

१. देश वा स्थान विरुद्ध आहार

स्वास्थ्यका लागि सबैभन्दा हितकर खानेकुरा भनेको व्यक्ति बसिरहेकै स्थानमा फलेफूलेको खानेकुराहरू हुन् । स्थानीय वा क्षेत्रीय खानेकुराहरू खाँदा व्यक्ति र खानेकुराको प्रकृति मिल्छ तर एक क्षेत्रमा फलेफूलेको खानेकुरा अर्को क्षेत्रका मान्छेले खाँदा विरूद्ध हुन्छ ।

२. कालविरूद्ध आहार

काल अथवा समयका आधारमा पनि आहार विरूद्ध हुन सक्छ । जस्तो काँक्रो बिहान १० बजेभन्दा पहिले खानु अति उत्तम, १० देखि ४ बजेसम्म खानु ठिकै तर चार बजे पश्चात खानु हानिकारक हुन जान्छ । यसैगरी दही, सातु, अमिलो खानेकुराहरू राति खान हँुदैन ।

३. परिस्थिति विरूद्ध आहारः मान्छेको जीवनमा युद्ध, शान्ति, तनाव, चिन्ता, शोक, उदाशीनता, प्रणय जस्ता अनेक परिस्थितिहरू आइलाग्छन् र खानेकुरा यी परिस्थति अनुरूपको हुनुपर्छ । जस्तै, शोकको घडीमा नुनको सेवन, तनावको परिस्थितिमा गरिष्ठ भोजनलाई विरूद्ध मानिन्छ ।

४. मौसमविरूद्धको आहारः जाडो–गर्मी, वर्षा–सुख्खा वा भिन्न–भिन्न मौसममा जे फल्छ त्यही खाए राम्रो हुन्छ । जस्तै, असारको आँप पुषमा खानु राम्रो होइन यसैगरी पुषको सुन्तला असारमा खानु राम्रो होइन । यसैगरी जाडोको चिसो र सुख्खा खानेकुरा खानु र गर्मी मौसममा तातो खानेकुरा खानु मौसम विरूद्धका आहार हुन् ।

५. पाचनविरूद्ध आहार

हरेक मान्छेमा पाचन क्षमता भिन्नभिन्न हुन्छ । कसैले गरिष्ठ भोजन पनि मजाले पचाइदिन्छन् त कसैले सामान्य भोजन पनि पचाउन सक्दैनन् । यसर्थ कमजोर पाचन क्षमता भएकाहरूले तारेको र भुटेको धेरै तेल हालेको माछा–मासु, अण्डाजस्ता गरिष्ठ खानेकुरा खानुहुँदैन ।

६. मात्राविरूद्धको आहारः मह र घिउलाई समान मात्रामा सेवन गर्दा विषाक्त हुने मानिएको छ ।

७.दोषविरूद्ध आहारः वात प्रकृतिको मान्छेका लागि वात बढाउने खालको, कफ प्रकृतिको मान्छेका लागि कफ बढाउने खालको र पित्त प्रकृतिको मान्छेका लागि पित्त बढाउने खालको खानेकुरा विरूद्ध आहार हुन् ।

८. प्रकृतिविरूद्ध आहारः मान्छे सात्विक, राजसिक र तामसिक गरेर तीन प्रकृतिको छ । सात्विक प्रकृतिको मान्छेलाई तारेको र भूटेको, गरिष्ठ र उत्तेजक खानेकुरा दिँदा त्यो खाना गरिष्ठ हुन जान्छ भने राजसिक व्यक्तिलाई सादा खानादिँदा त्यो खाना पनि विरूद्ध खाना हुन्छ ।

९.विकृति(रोग)विरूद्ध आहारः हरेक रोगमा खानुहुने र खानु नहुने कुराहरूको सूची हुन्छ । रोग अनुरूप नभएको खानेहुरूलाई विकृति विरूद्धको आहार भनिन्छ ।

१०. बल (परिश्रम)विरूद्ध आहारः मान्छे परिश्रमका आधारमा निष्क्रिय, सामान्य र सक्रिय जीवनशैलीको हुन सक्छ र उसले गर्ने परिश्रम पनि सामान्य मध्यम र कठिन हुन सक्छ । यसर्थ कठिन परिश्रमीलाई कम खान दिनु र सामान्य परिश्रमीलाई धेरै खानदिनु बलविरूद्धको आहार मानिन्छ ।

११. बय (उमेर)विरूद्ध आहारः लिटो खानेलाई भात खान दिनु र भातखानेलाई लिटो खानदिनु बय विरूद्धको आहार हो ।

१२. पाक संस्कारविरूद्ध आहारः अमिलो खानेकुरालाई तामा वा पित्तलको भाडामा राख्दा वा पकाउँदा खाना विषाक्त हुन्छ । यसैगरी मह वा दहीलाई तताउँदा पनि हानिकारक हुन्छ । यस्ता खानेकुरालाई पाक संस्कारविरूद्धको आहार भनिन्छ ।

१३. वीर्यविरूद्ध आहार : शीतवीर्य पदार्थहरूलाई उष्णवीर्य पदार्थहरूसँग खाएको आहारलाई वीर्य विरूद्धको आहार भनिन्छ ।

१४. रूचिविरूद्ध आहारः

आफूलाई रूचि नभएको खानेकुराहरू परिस्थितिबस खानुपरेको खानेकुरालाई हामी रूचिविरूद्धको आहार भन्छौं ।

१५. संयोगका विरूद्ध आहारः दुई वा दुईभन्दा धेरै पदार्थको मिश्रण स्वास्थ्यका लागि हानिकारक हुन सक्छ भने त्यस खानेकुरालाई संयोगविरूद्ध आहार भनिन्छ ।

केसँग के नखाने ?

१. दूधसँगः दही, नुन, मुला, कटहर, सलाद, शीतल चिनी, तित्री, खरबुजा, तरभूजा, बेल, नरिबल, कागती, जमुना, अनार, अमला, सक्खर, करौदा, तिलौरा, गहत, सातु, कोदो, मुङ, मास, गहततेल, माछा, जस्ता खानेकुराको सेवन नगर्नुहोस् । यसैगरी दूधमा कुनै पनि परिकारसँग माछा, मासु अण्डा आदि खानु हुँदैन।

२.दहीसँग : चिया, कफी, दूध, पनीर, खिर, काँक्रा खरबुजा, मेवा ।

३. खिरसँगः रूख कटहर, भुइँकटहर, माछा–मासु, अमिलो फलफूल, सातु, मदिरा आदि ।

४. महसँग : समान मात्रामा घिउ, तेल, बोसो, अंगुर, कमलको बिउ, मुला, तातोपानी या दूध, सक्खर, वर्षा कोपानी आदि पिउनु हँुदैन ।

५. चिसो पानीसँगः घिउ, तेल, तातो खानेकुरा, दूध, तरबुजा, अम्बक, मुङ्गफली आदि खानु वा पिउँनु हुँदैन ।

६. जौको पिठोलाई अन्य अन्नसँग नमिलाई नखानुहोला । यसैगरी सातुलाई पनि पानी नराखी खानु हँुदैन ।

७.भोजनलगत्तै पानी पिउनु हुँदैन । दिउँसो भोजन गरे पछाडि मोही र राति भोजनपछि दूध लिनु लाभदायक हुन्छ ।

८. दिसापिसाब गरेपछि, खानाखानुभन्दा पहिले, रूघामर्की लागेको तथा मुखमा घाउ आएको अवस्थामा र पसिना आइरहेको अवस्थामा पानको सेवन गर्नुहँुदैन ।

९. बिहानको भोजन पश्चात छिटोछिटो हिँड्नु हुँदैन तर साँझको खाना खाएपश्चात बिस्तारै हिँड्न सकिन्छ । साथै खाना खानेबित्तिकै सुत्नु हँुदैन।

१०. तातो पानी वा तातो पदार्थका साथमा मह, कुल्फी, आइसक्रिम वा शीतल प्रकृतिका पदार्थहरूको सेवन गर्नुहँुदैन ।

११. खरबुजा वा तरबुजासँग लसुन, दही, दूध, मूला, पुदिना चिसो पानीजस्ता खानेकुरा नखाऔं ।

१२. भातमा अमिलो मिसाएर खानुहँुदैन । धेरै नुन हालेको खानेकुराहरू खाँदा पनि स्वास्थ्य चौपट्ट हुन्छ ।

१३. मासको दाल र मुलाको साग वा सलाद खानुहँुदैन ।

१४. केरा र मोही एकसाथ नखानुहोला ।

१५. मह, दही, रक्सी र भलायोको साथमा गरम आहारको सेवन गर्नु हुँदैन ।

१६. खिर र खिचडी पनि एकैसाथ खानु हुँदैन ।

१७. खिरसँग सातु खानु वा खिर खाएको ४ घण्टा नबित्दै पानीमा सातु घोलेर पिउनु हुँदैन ।

१८. काँचो केराको तरकारीसँग दही खाँदा तत्काल वा केही समयपछि उल्टी हुन सक्छ ।

१९.पाकेको बडहरसँग दही, मासको दाल, घिउ, मह र सख्खर अत्यन्त हानिकारक हुन सक्छ ।

२०. सुँगुर, बङ्गुर र माछा जस्ता प्राणीहरूको मासुसँग मह, सक्खर, तिल, दूध, मुला, मास र अङ्कुरित अन्न खानु हुँदैन ।

२१.परेवाको मासु तेलमा पकाउनु हुँदैन । परेवाको मासु र प्याज एकै भोजनमा मिलाएर खानु हुँदैन ।

२२. मासको दालसँग सख्खर खानु हुँदैन ।

२३. तामा, पित्तल र काँसको भाँडोमा दूध, दही र घिउ राख्दा विषाक्तता उत्पन्न हुन्छ ।

२४. पाकेको रुख कटहर खाएको दश घण्टासम्म पान, सूर्ति तथा अन्य चुना वा खरानी मिसिएको खानेकुरा खाँदा तत्काल ज्यानै पनि जान सक्छ ।

२५. खाली पेटमा आँप नखाएको राम्रो ।

२६. बकुल्लाको मासुलाई सुँगुरको बोसोमा पकाएर खाँदा भोजन विरूद्ध हुन्छ ।

२७.सुँगुरको मासु र बयर एकसाथ खानुहुँदैन ।

२९. तीन महिना नपुगेको अन्न र एक वर्ष पुरानो अन्नलाई एकसाथ पकाएर खानु हुँदैन ।

३०. दूधलाई फलामको कराइमा तताउनु, काठ वा बाँसको भाडाकुँडामा राख्नु र स्टिलको भाडाँवर्तनमा प्रयोग गरौं ।



लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर–१ वागीश्वरी चितवनका मेडीकल डाईरेक्टर हुन्।
cp.

24/11/2023

🙏मानसिक समस्याकाे बिशेष उपचार🌹 ।

डिप्रेशन,डर, त्रास,अनिद्रा, माइग्रेन,स्मरण शक्तिकाे कमि ,तनाब ,टाउकाे दुखाइ ,नकारात्मक बिचार आइराख्ने,एउटै कुरालाइ बारम्बार साेची राख्ने,काम गर्ने जाेस जाँगर नआउने, उत्साहिनता,आत्मग्लानि भै रहने आत्मविश्वासमा कमि हुने आदि
👉काठमाडौं 9848526517 #मानसिक समस्याकाे लागि 15 दिने बिशेष काेर्श ।

Photos from Darwin Ayurved's post 24/11/2023

#स्टिम साेना बाथ🧘‍♂️
⚛️बर्षौ पुरानो चर्म रोग,बाथ ,युरिक एसिड, जोर्निहरुको दुखाइ बाट तुरुन्तै मुक्त गराउन ।
✅स्टिम बाथ लिदा विभिन्न सरुवा भाइरस एक्टिभ हुन नदिइ रुघाखोकी, सर्दिगडेको समेत मुक्त गराउछ।
✅हाम्रो शरीरको toxin बाट विभिन्न रोगका फोहर किटानुहरु निकाल्ने काम गर्छ।
👍सबै प्रकारका SKIN लाई मुलायम र चमक ल्याउन अति उपयुक्त हुन्छ।
👍प्रयोग गर्न एकदमै सजिलो-REMOTE CONTROL
👍आलस्यता र थकान बाट उन्मुक्ति पाउने
👍मोटोपना घटाउने र अनाबस्यक बोसो लाइ पसिनाको माध्यम द्वारा फ्याँक्ने
👍तपाइको शरीरलाइ FIT SHAPE मा ल्याउने
👍आफ्नो घर वा रुम (रेन्टमा)बस्ने ले समेत सानो स्पेसमै राखी प्रयोग गर्न मिल्ने साथै यात्रा गर्दा बोक्न एकदमै सजिलो
👍यस्तो यो महामारिको बेला GYM FITNESS CLUB धाइ रहनु नपर्ने।
विभिन्न किसिमको महामारी, सरुवा भाइरस तथा दिर्घरोगहरु हामी जो कोहीलाई पनि लाग्न सक्दछ। त्यसैले आजैदेखि नै सौना स्टिम बाथ प्रयोग गरम
👍STEAMER मा भिक्स,सन्चो लगायत अन्य LIQUID प्रयोग गर्न मिल्ने ।
👍अन्य कुनै पनि असर नगर्ने NO SIDE EFFECTS
सम्पर्क 9848526517

18/08/2022

🙏 मलद्वारमा हुने विभिन्न खाले समस्याहरु जस्तैः
१)दिसा गर्दा मासु बाहिर निस्कने,
२)दिसाघरबाट- रगत/पिप/पानि बग्ने,
३)मलद्वार चिलाउने/पोल्ने/दुख्ने,
४)मलद्धार वरिपरि मासुका डल्ला वा फोका पलाएको,
विशेष तथा आधुनिक प्रविधिद्वारा उपचार गरिन्छ |
-----------------------------------
**आयुर्वेदिक पद्धतीबाट उपचार
----------
Darwin Ayurved बुढानिलकण्ठ काठमाण्डौं
🕉️🙏⚛️🧘😍🧘‍♀️

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu
44600