Mulmantra Institute Online Class
By सफलताको सारथि Book Writers
29/11/2025
HA,SN LICENSE AND LOKSEWA WEEKLY MODEL TEST QUESTION
25/11/2025
गण्डकी प्रदेश लोकसेवा आयोगको
आ.व. २०८२/०८३ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका अनुसार भोलि मंसिर दोस्रो बुधबार पाँचौं तहको विज्ञापन हुने🙏
25/11/2025
Aashirwad hospital Kalaiya pvt ltd मा Gynae department को लागि 3 जना experience staff ( PCL nursing staff or ANM ) चाहिए को छ, इच्छुक व्यक्तिले apply गर्नु होला l satisfactory salary पाउनु हुनेछ l SBA trained staff लाई first priority दिइनेछ l
वीरगन्जमा दक्ष प्रशिक्षक द्वारा HA, SN, AHW, ANM लाइसेन्स तथा लोकसेवा तयारी कक्षा सञ्चालन भइरहेकोले मौकाकाे फाइदा उठाउनु होला दैनिक ३:३० घण्टा क्लास, सबै कन्टेन्ट बोड मा लेखी लेखी पढाइने । 9840353334
15/11/2025
सुदुरपश्चिम प्रदेशको मिती २०८२/७/२९ गते लिएको जन स्वास्थय अधिकृत सातौँ तहको प्रथम पत्र काे प्रश्नपत्र, समाधान केही बेरमा उपलब्ध हुनेछ। साथै Master CEE, लोकसेवा तथा काउन्सिल preparation क्लास भइरहेकोले सम्पर्क गर्नु होला। 9840353334
04/11/2025
वीरगन्जमा दक्ष प्रशिक्षक द्वारा HA, SN लाइसेन्स तथा लोकसेवा तयारी कक्षा सञ्चालन भइरहेकोले मौकाकाे फाइदा उठाउनु होला दैनिक ३ घण्टा क्लास, सबै कन्टेन्ट बोड मा लेखी लेखी पढाइने। 9840353334
जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट हैजाविरुद्धको खोप खाएर अभियानको औपचारिक शुभारम्भ गरेका छन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu