Holistic Helth
सधै बाचौ सन्तुलित जिबन
गर्दै प्रकृति र बिज्ञान सन्तुलन
सषक्तिकरन कार्यान्वयन
अंगाल्दै होलिस्टिक अभियान
21/04/2019
Holistic Nepal Holistic Health PVT. LTD. Saraswotinagar, Baudhanath Kathmandu Nepal. Tel./Fax: =+977-01-4812148 Website : holistic.com.np Trade Office : New Baneshwor Tel :...
09/11/2017
यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ ।
26/07/2017
29/05/2017
यदि तपाईंलाई डिप्रेसन हुन्छ,पेट बढेर हैरान हुनुहुन्छ ,सरिरको मोटो पन घटाउन चाहनु हुन्छ।
27/05/2017
यदि खाना अपच भएको छ,बढी थकाइ को महसुस भएको छ,आउनुहोस् यकपटक sprulina को सेवन गर्नुहोस् । बच्चा देखी बुढापाका सम्मको लागी उपयुक्त छ ।
सधै बाचौ सन्तुलित जिबन
गर्दै प्रकृति र बिज्ञान सन्तुलन
सषक्तिकरन कार्यान्वयन
अंगाल्दै होलिस्टिक अभियान
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Nepaltar
Kathmandu